ट्रेंडिंग:

>> सल्यानमा आगलागीः दुई घरगोठ नष्ट, १० लाखको क्षति >> औद्योगिक प्रशिक्षार्थी छनौट >> महेन्द्र नर्सिङ्ग र ज्ञनोदयमा अखिलको जित >> एकपटक आफैलाई फर्किएर हेर्ने हो कि ? >> एसईईको उल्लासमय शुभकामना >> दोस्रो लुम्बिनी मिडिया सम्मेलनः सात सत्रमा दर्जन बढी विज्ञसँग छलफल >> कालीकाेटका २५ वटा परीक्षा केन्द्रबाट ४ हजार ८९ जना बिद्यार्थीले आज परीक्षा दिने >> गण्डक नहरमा सिल्टबेसिन जडान सकिने दाबी >> लुम्बिनी प्रादेशिक अस्पतालमा पहिलोपटक एन्जियो प्लाष्टी >> पहुँच मार्गले जोड्दै गाउँ >> आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> एसइई आजदेखि : देशभरबाट पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी हुने >> भोलिदेखि एसइई सुरु, लुम्बिनीबाट झण्डै ९५ हजारले परीक्षा दिंदै >> मेयर कपमा उपाधिका लागि वडा नं. ११ र १५ भिड्ने >> पिएम कपमा आर्मी क्लब विरुद्ध मधेश प्रदेश  विजयी  >> सेयर बजारमा गिरावट जारी, कारोबार रकममा वृद्धि >> कर्णालीका महिला सांसदको गुनासो ‘महिला सांसदको सवालले स्थान पाउँदैनन्’ >> त्रिभुवन बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारी विजयी >> लुम्बिनीलाई हराउँदै सुदुरपश्चिमको दोस्रो जीत >> नेपाल विकासशील राष्ट्रमा स्तरोन्नति हुनका लागि तयारी सुरु >> इजरायलद्वारा हमासका प्रधानमन्त्रीको हत्या, मारिनेकाे संख्या ४१३ नाघ्याे >> तालिवानको नयाँ आदेशः अब रेडियोबाट महिला आवाज सुनाउन पाइन्न >> नक्कलि बुवा बनी भारतीय नागरीकलाई नेपाली नागरिकता दिलाउने पक्राउ >> बालिकालाई वेश्यावृतिमा लगाएकाे आरोपमा गेस्ट हाउस संचालक पक्राउ >> सलमानको सिकिन्दरको रन टाइम २ घन्टा २० मिनेट >> स्ववियु निर्वाचनमा स्वतन्त्र प्यानलको विजय >> म्याग्दीमा जीप खस्दा एकको मृत्यु, ४ घाइते >> चैत २४ गते सार्वजनिक विदा, यस्ता छन मन्त्रीपरिषदका निर्णयहरू >> अमेरिकामा नाइट्रोजन ग्याँस सुघाएँर दिइयो मृत्युदण्ड, थप ३ लाइ सुइ लगाएर दिइदैँ >> अबैध मुद्रा पक्राउ प्रकरण संसदमा उठयो, रामहरीले सोधे, ‘२५ करोडको असली मालिक को हो ? >> पुर्व राजा शाह गोरखा जाँदै >> प्रधान सेनापतिले दुइ सैन्य अधिकारीलाइ दिए दर्ज्यानी चिन्ह >> प्रधानमन्त्री कपः पुलिसको जीत्याे लगातार छैटौं खेल >> गोरखा क्याम्पसमा सत्ता गठबन्धनलाई पराजित गर्दै अखिल क्रान्तिकारी विजयी >> तिलोत्तमाबासीमा योग मोह >> अबैध २५ करोड माथि छानबिन समिति बनाउन माओवादीको माग >> कांग्रेस कार्यसम्पादन समितिको बैठक आइतबार हुने >> यौन व्यवसाय खुला गर्नुपर्ने अभिव्यक्तिप्रति घिमिरेले संसदमा माफी मागे >> सुनको भाउ हालसम्मकै उच्च >> अमेरिकाको रेड लिस्टमा चढयो भुटान, हटाउन भुटानको अपिल >> बुटवलमा मिडिया सम्मेलनः के के विषयमा हुँदैछ छलफल ? >> यस्ताे छ अन्तरिक्षयात्री सुनिता बिलियम्सको पारिवारिक जीवन, छिन निः सन्तान >> एनसेल फाउण्डेसनद्वारा २ सय ६० विद्यार्थीलाई झोलासहित शैक्षिक सामग्री >> लागूपदार्थ दुव्र्यसन विरुद्ध अन्तर्क्रिया >> रियलमी सि ७५ छिट्टै बजारमा आउने >> हामीलाई कति वन चाहिन्छ ? >> रोकिएन सेवाग्राहीमाथिको सास्ती >> सल्यानमा अखिल क्रान्तिकारीको तीन, नेविसंघ र अनेरास्ववियुको दुई दुई क्याम्पसमा नेतृत्व >> कपिलवस्तु बहुमुखी क्याम्पसमा नेविसंघ नेतृत्वको प्यानल विजयी >> स्ववियू निर्वाचनः कहाँ कस्ले जिते ?

उदयपुरमा आगलागी हुँदा करोडौंको क्षति

५ चैत्र २०८१, मंगलवार
५ चैत्र २०८१, मंगलवार

काठमाडौं ।

उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ स्थित कल्याण चोकमा भीषण आगलागी हुँदा करोडौंको क्षति भएको छ ।

स्थानीय सरन राईको घरमा विद्युत सर्ट भै आगलागी हुँदा तीन घर जलेर नष्ट भएको हो । मंगलबार दिउसो अन्दाजी २ बजे तिर अचानक विद्युत सर्ट भएर सरन राईको घरबाट सुरु भएको आगोले स्थानीय कालुमान राई र सर्वधन राईको समेत घर पूर्णरुपले जलेर नष्ट भएको हो ।

सिमेन्ट, काठ र टिनले बनेको दुइ तले तीन वटा घर जलेर पुर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ । आगलागी बाट घर पूर्णतः जलेर नष्ट भएको छ भने घर भित्रका सर–सामान समेत निकाल्न नसकिएको स्थानीयले बताएका छन् ।

चौदण्डीगढी नगरपालिका, रौतामाई गाउँपालिका, सप्तरी जिल्ला स्थित कञ्चनरुप नगरपालिकाको दमकल, स्थानीय, नेपाल प्रहरी सशस्त्र प्रहरी, नगर प्रहरीले झन्डै अढाई घण्टा पछि आगो नियन्त्रण लिइएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 100% 0% 0%