ट्रेंडिंग:

>> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप

कुलमानले भने–भारतले विद्युत नदिए चैत दोस्रो सातादेखि लोडसेडिङ

३ चैत्र २०८१, आइतबार
३ चैत्र २०८१, आइतबार

बुटवल, ३ च्रत ।

नेपाल विद्युत प्राधिकरणले भारतबाट विद्युत आयातमा कटौती गरिए अप्रिलदेखि लोडसेडिङ हुन सक्ने बताएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो महिना समस्या नपरेपनि अप्रिलदेखि भने विद्युत व्यवस्थापनमा समस्या हुुन सक्ने बताए ।

उनले हालको अवस्थामा विद्युत् व्यवस्थापन सहज भए पनि अप्रिल २०२५ (यहि चैत १९ गते) देखि भने प्राधिकरणलाई विद्युत् व्यवस्थापनमा समस्या पर्ने जानकारी दिए । गत माघ ३० गते भारतको नयाँ दिल्लीमा सम्पन्न दुई देशीय विद्युत् विनिमय समिति (पावर एक्सचेन्ज कमिटी) ले सन् २०२६ मार्चसम्मका लागि दुई देशबिच विद्युत् खरिद बिक्रीको सम्झौता गरेको थियो । माघ २९ गते नेपालका ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य र भारतीय समकक्षीबिचको सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकको सहमतिका आधारमा विनिमय समितिले मूल्य संशोधनसहित विद्युत् आदानप्रदानको सम्झौता गरेको थियो ।

आयातनिर्यात दुवैमा लागु हुने गरी १.५ प्रतिशतको मूल्यवृद्धिसहित यस्तो सम्झौता गरेको थियो तर सो सम्झौता नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले अझै स्वीकृत गरिसकेको छैन । यसलाई विद्युत् नियमन आयोगले समेत स्वीकृत गर्नुपर्ने हुन्छ । प्राधिकरण कार्यकारी निर्देशक घिसिङलाई यो विषयमा समेत स्पष्टीकरण सोधिएकाले स्वीकृत गर्ने प्रक्रिया चलेकै छैन । आउँदो अप्रिल १ सम्म यसलाई स्वीकार गरी भारतीय पक्षलाई जानकारी नगराए अप्रिलदेखि दुई देशीय सम्झौताका आधारमा भइरहेको विद्युत् आयातनिर्यात बन्द हुने छ । यसरी बन्द हुँदा १३२ केभीका कटैया–कुसाहा, रामनगर–बर्दघाट, रक्सौल परवानीपुर र मनैया–सम्पत्तीया–बुटवल प्रसारण लाइनबाट भइरहेको नियमित आयात बन्द हुने छ । यसबाट विराटनगर बारापर्सा औद्योगिक कोरिडोर, भैरहवा तथा बुटवल क्षेत्रका औद्योगिक कोरिडोर र गार्हस्थ उपभोक्तासमेतको विद्युत् आपूर्तिमा समस्या आउने अवस्था रहेको प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?