ट्रेंडिंग:

>> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो >> सञ्चारमन्त्री खरेल भन्छन् – राजनीतिमा अब युवाहरुको दबदबा कायम हुनुपर्छ >> नयाँ चार मन्त्री थपिने भएपछि भूमिमन्त्री सिन्हाको मन्त्रालय फेरिने >> संस्थापन समूहबाट सभापतिमा डा. प्रकाशशरण महतको दाबी >> चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै, को-को बन्दैछन् नयाँ मन्त्री ? >> सुन तोलामा ३ हजार ५ सयले बढ्यो, चाँदीले दिनहुँ नयाँ रेकर्ड बनाउँदै >> सशस्त्रद्वारा १७ बुँदे निर्वाचन परिचालन नीति सार्वजनिक >> एशिया कप आजदेखि यूएईमा शुरू, नेपालले भोलि श्रीलङ्कासँग खेल्ने >> दाउन्ने क्षेत्रमा कामले तिब्रता लिएपनि यात्रुलाई भने सास्ती >> अस्ट्रियाले विद्यालयमा लगायो हिजाब लगाउन प्रतिबन्ध >> बलात्कार अभियोगमा अष्ट्रेलियामा नेपाली युवा दोषी ठहर, दुई वर्ष जेल सजाय >> निर्वाच वैशाखसम्म पुगे पनि स्वभाविक रुपमा स्वीकार गर्नुपर्छ : विश्वप्रकाश शर्मा >> तत्कालीन सीडीओ छवि रिजालमाथि भ्रष्टाचारको अनुसन्धान >> जेनजीसँगको सम्झौता कार्यान्वयन गर  >> कोलनगर उत्खननका भग्नावशेष पर्यटकले खुल्ला देख्न पाउने >> गुल्मीमा २० करोडको सुन्तला ‘बिजु बिरुवा’ मा किसानको आकर्षण >> एमाले केन्द्रीय सदस्यका लागि युवा नेता गोपाल रानाको उम्मेदवारी घोषणा >> एमालेको सचिवालय बैठक आज बस्दै

निजि क्षेत्रबाट लगानी भएको खेलमैदान सरकारको सम्पत्ति हो ।- प्रबन्ध निर्देशक कुँवर

१५ फाल्गुन २०८१, बिहीबार
१५ फाल्गुन २०८१, बिहीबार

बुटवल, १५ फागुन । एक्ट्राटेक ओभल क्रिकेट स्टेडियमका प्रबन्ध निर्देशक बिनोद कुँवरले निजि क्षेत्रबाट लगानी भएको खेलमैदान सरकारको सम्पत्ति भएको बताएका छन । रुपन्देहीको तिलोत्तमा–१७ स्थित निर्माणधिन एक्ट्राटेक ओभल क्रिकेट स्टेडियमको स्थलगत अवलोकनमा आएका प्रतिनिधि सभाका शिक्षा, स्वस्थ्य तथा सुचना प्रविधि समितिलाई भ्रमण गराउने क्रममा उनले खेलप्रतिको मयााकै कारण यस क्षेत्रमा लगानी गरेको बताएका छन । ‘ब्यक्तिले शुरु गरेको भएपनि यो सरकारको सम्पत्ति हो, देशकै सम्पत्ति हो ।’– उनले भने ।

विदेशमा बसेर त्यहाको विकासको मोडल बुझेर, सिकेर आफनो देशमा अवधारणा उतार्न प्रयास गरेको भन्दै उनले यसलाई अरुबाट पनि अनुसरण गर्न जरुरी रहेको बताए । ‘विदेशमा विकासको मोडेल निजि क्षेत्रबाट नै हुन्छ ।’–उनले भने । देशलाई विश्व सामु चिनाउने खेल भएको हुदा पनि यसमा लगानी गर्न आफू ईच्छुक भएको बताए । पाच वटा टेष्ट राष्ट्र मान्यता पाएका क्रिकेट देशको छिमेकमा रहेको नेपाल उपलब्धि हासिल गर्ने गरि अघि बढ्न ढिलाई भएको उनले दुखेसो गरे । ढिलै भएपनि आईसिसिबाट मान्यता प्राप्त हुने गरि मैदानको पुर्वाधार तयार हुदै गरेको भन्दै उनले पाच वटा फ्लड लाईट जडान भएको समेत बताए । एकेडेमीको चौथो तल्ला ढलान भैरहेको छ । अभ्यास नेट तयार भएको छ । प्याराफिट बनाउने काम बाकि छ । ढाई वर्षभित्र २५ हजार दर्शक अट्ने प्याराफिट तयार हुने उनले बताए ।

कार्यक्रममा संघिय संसद प्रतिनिधि सभा शिक्षा, स्वस्थ्य तथा सुचना प्रविधि समितिका सभापति अमर बहादुर थापाले सरकारबाट नीजि क्षेत्रमा भएका लगानीलाई आवश्यक सहयोग गर्न जरुरी रहेको बताए । खेल क्षेत्रमा भएको यो लगानी अन्य युवाहरुलाई समेत उदाहरण बनेको भन्दै उनले खेल पर्यटनलाई यसबाट टेवा मिल्ने बताए ।

कार्यक्रममा समितिका सदस्य देवेन्द्र पौडेलले खेल पुर्वाधारमा निजि क्षेत्रबाट भएको लगानीमा नया शुरुवात भएको निजि क्षेत्रबाट अर्थ लगानी भएको स्थलमा सरकारको सहयोग सधै रहने उनले बताए । सरकारबाट आवश्यकता महशुस गरेर नै अध्ययनमा आएको भन्दै यसमा आवश्यक पर्ने सरकारको सहयोगलाई सहजता मिल्ने समेत उनले बताए ।

कार्यक्रममा समितिका छबिलाल बिश्वकर्माले क्रिकेट खेलबाट देशको नाम विश्वमा नै चिनिएको भन्दै यसको पूर्वाधार निमार्णमा भने धेरै ढिला भएको बताए । सरकारको मुख ताक्ने प्रवृत्तिलाई अन्य हुने गरि यो स्टेडियम तयार भैरहेको भन्दै अब अन्य क्षेत्रजस्तै खेलकुदमा गरिएको लगानी समेत ब्यवसायिक बन्नेमा आशाबादी रहेको उनले बताए ।

कार्यक्रममा तिलोत्तमा नगरका प्रमुख रामकृष्ण खाडले स्टेडियमलाई सडक संजाल, विद्युत र सुरक्षा मुख्य आवश्यकता रहेको भन्दै यसका लागि पालिकाबाट पहल गरिरहेको बताए ।

कार्यक्रममा तिलोत्तमा नगरका प्रमुख रामकृष्ण खाडले स्टेडियमलाई सडक संजाल, विद्युत र सुरक्षा मुख्य आवश्यकता रहेको भन्दै यसका लागि पालिकाबाट पहल गरिरहेको बताए ।

कार्यक्रममा उपप्रमुख जागेश्वरी चौधरी, रुपन्देही जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, नेपाल पत्रकार महासंघका अध्यक्ष दिनेश पाण्डे, पत्रकार दीपेन्द्र कुवँरले खेलकुलको उर्वरभुमीका रुपमा चिनिएको रुपन्देहीमा नया गहना थपिएको भन्दै यसलाई सरकारबाट आवश्यक सहयोग जरुरी रहेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?