काठमाडौं ।
नेकपा एमालेका नेता केशव बडाललाई पत्नीको शोक परेको छ । बडालकी पत्नी शान्ति बडालको गएराति निधन भएको हो ।
बडालको निधनप्रति एमाले नेताहरूले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली दिएका छन् ।