ट्रेंडिंग:

>> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न

सरकारले अटोलाई उत्पादनशिल क्षेत्रमा राख्नुपर्छ । –नाडा अध्यक्ष चौधरी

२ फाल्गुन २०८१, शुक्रबार
२ फाल्गुन २०८१, शुक्रबार

बुटवल, २ फागुन ।
देशमै ठूलो लगानी र रोजगार सृजना गरेको अटो क्षेत्रमा सरकार उदासिन देखिएको ब्यवासायीहरुले गुनासो गरेको छन । देशकै आर्थिक मेरुदण्ड मानिएको अटो क्षेत्र जोगाउने गरि नीति बनाउनुपर्ने उनिहरुले सुझाव दिए । शुक्रबार नाडा अटोमोबाईल एशोसियसन अफ नेपाल र लुम्बिनी अटोमोबाईल्स एशोसिसयन अफ नेपालको पदाधिकारीहरुबिच भएको अन्तरक्रिया कार्यक्रममा अटो क्षेत्रमा देखिएका जटिलता हटाउने गरि सरकारसंग संस्थागत पहल गर्न ब्यवसायीहरुले आग्रह गरे । कार्यक्रममा नाडा अटोमोबाईल एशोसियसन अफ नेपालका अध्यक्ष करण कुमार चौधरीले बिलासिताको बस्तुबाट हटाएर अटो क्षेत्रलाई उत्पादनशिलमा लैजानुपर्ने बताए । ‘सरकारले अटो क्षेत्रलाई उत्पादनशिल क्षेत्रमा राख्नुपर्छ ।’– उनले भने । बजेट सुझावमा प्रत्येक पटक भन्सार घटाउने बिषय पर्ने गरेको भएपनि त्यो सुनुवाई नभएको उनले गुनासो गरे । उत्पादनशिल क्षेत्रमा राखिएमा स्वत यो सहि दिशामा जाने उनले तर्क गरे । एउटा आयातकर्ता शोरुम बनाउदा ९ करोड रुपैया खर्च गर्ने भन्दै देशमा रहेका ५ सयभन्दा बढि शोरुममा हजार करोड रुपैया बढी लगानी रहेको उनले बताए । हाल प्रत्यक्ष २७ सय बढी ब्यवसायीहरुले १ लाख युवाहरुलाई रोजगार दिन सफल भएको छ भने अप्रत्यक्ष १० लाख रोजगार दिन सफल भएको उनले बताए । सरकारको नीति नै विधुतिकरणमा रहेको हुदा पनि त्यसमा आकर्षण र माग रहेको उनले बताए । ब्यवसायीहरुको योगदानको पछिल्लोसमय सरकारबाट थोरै भएपनि मुल्यांकन भएको उनले बताए। सरकारबाट अध्यादेशमार्फत सम्बोधन भएको भन्दै ब्यवसायीहरु स्वच्छ बन्न सके स्वत अटो ब्यवसायमा सुधार आउने उनले बताए। अनावश्यक अनुगमन र ब्यवसायीहरुलाई ह्यारेसमेन्ट गर्ने कामको बिरुद्ध आफुहरु लाग्ने उनले बताए ।

कार्यक्रममा लुम्बिनी अटोमोबाईल्स एशोसिसयन अफ नेपालका अध्यक्ष गणेश भट्टराईले कुल राजश्वमा २१ प्रतिशत योगदान दिएको अटो क्षेत्रप्रति सरकारको दृष्टिकोण फरक रहेको बताए । बजार अनुगमनको नाममा सरकारबाट ज्यादती गरेको उनले आरोप लगाए ।
कार्यक्रममा लुम्बिनी प्रदेशका उपाध्यक्ष नरेन्द्र वलीले केन्द्र र प्रदेश बिच अन्तरक्रिया कार्यक्रम गरिएको छ । ठूलो लगानी र योगदान दिएको क्षेत्रप्रति राज्य उदार बनेको आरोप लगाए । ब्यवसायीलाई तस्करको रुपमा व्यवहार गरेको सरकार नै तस्कर गरिरहेको उनले आरोप लगाए । ब्यवसायप्रति दमन गर्ने काममा सरकार लागेको उनले आरोप लगाए । नक्कली सामानको बजारमा बिगबिगि रहेको हुदा यो रोक्नेतर्फ ब्यवसायीहरु लाग्नुपर्ने उनले आग्रह गरे ।

कार्यक्रममा महासंघका केन्द्रिय उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासंघका महासचिव सुरेन्द्र कुमार उप्रेतीले संस्थागत र ब्यक्तिगत दक्षता विकासमा लाग्नु सुझाव दिदै ब्यवसायलाई मर्यादित बनाउने गरि लाग्न सुझाव दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?