© २०२३
दाङ, २० माघ ।
प्रेस चौतारी दाङको अध्यक्षमा सुधासुमन ढकाल निर्विरोध निर्वाचित भएकी छन । प्रेस चौतारी दाङको १० औ जिल्ला अधिवेशनले ढकालको अध्यक्षतामा २५ सदस्य नयाँ कार्य समिति चयन गरेको हो । जसको उपाध्यक्ष विमल योगी, महिला उपाध्यक्ष लक्ष्मी पोख्रेल सचिव निमुसंगम घर्ती, सहसचिव सन्तोष खनाल, भ्युमान पुन, कोषाध्यक्ष चन्द्र प्रकाश नेपाली रहेका छन् ।
त्यसैगरी सदस्यहरूमा महेश बस्नेत, सुशीला परियार, चेतन वली, प्रेम कुमारी बुढामगर, दिपक वली, राम प्रसाद सुवेदी, कपिल लामिछाने, अनुप आचार्य, कैलाश घर्तीमगर, अविशेषक डाँगी, हिमाल विश्वकर्मा, अशोक नेपाली, अरुण नेपाली, सुरक्षा चौधरी, निशा कुमारी चौधरी, हिमाल खडका, शैलेश अधिकारी, रमा नेपाली, राजकुमार विश्वकर्मा, दिपक चौधरी रहेका छन् ।
केन्द्रीय परिषद सदस्य पनि चयन
केन्द्रीय परिषद सदस्यमा दुर्गालाल केसी, प्रेम बहादुर राम्जा, वसन्त आचार्य, पाण्डप शर्मा, गोकर्ण पौडेल र दिप्तीशीखा चौधरी रहेका छन् । त्यसैगरी प्रदेश परिषद सदस्य माधव कडेल, नीता चौधरी, वासुदेव न्यौपाने, नवराज शर्मा र दिपक जिएम रहेका छन् ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी