ट्रेंडिंग:

>> केपी ओलीलाई मोरङमा धक्का, विद्या भण्डारीको जितमा विनोद ढकाल ‘नायक’ >> ‘निजी क्षेत्र कमजोर भएर सरकार बलियो हुन सक्दैन’ >> सन्दर्भः ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस >> टिपरका लागि छुट्टै लाइसेन्स व्यवस्था गरौंः सांसद झा >> विद्युतले उद्योगी हैरान >> आज ११५औं अन्तर्राष्ट्रिय महिला दिवस : अधिकार, समानता र सशक्तिकरणमा जोड >> पर्यटन व्यवसायमा महिला सहभागिता र समस्या >> सोम लामा बने अल नेपाल ओपन स्नुकर च्याम्पियन >> यी चार प्रदेशमा बिहानैदेखि वर्षा, आज कस्तो रहला दिनभरको मौसम ? >> सुनगाभा सैनामैना गोल्डकपः आयोजक मुर्गिया फुटवल क्लव सेमीफाइनलमा >> नेपाली चलचित्र द्रौपदी चैत ८ गतेदेखि देशभर प्रदर्शनमा आउँदै >> सुस्तामा विद्युत सर्ट हुँदा घरमा आगलागी, ३ जना जलेर घाइते >> सौभाग्य कंडेल र आयुष श्रेष्ठको जोडीलाई यु–१६ को उपाधि >> प्रधानमन्त्री ओलीको कर्णाली प्रदेशसभामा सम्बोधन, गणतन्त्रको रक्षा गर्नु सरकारको कर्तव्य हो >> आइतबारदेखि हुने बी डिभिजिन लिगको तयारी पुरा, १४ क्लबले भाग लिदै >> मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त, तीन हजार ८४१ विद्यार्थी दीक्षित >> दलालको फन्दामा परेर बैंककमा अलपत्र २० नेपालीको उद्धार, निगमको जहाजबाट आज काठमाडौं ल्याइँदै >> हवेली दरवार भरतपुरमा दिनभर भीड >> भेटेको नागरिकतामा आफ्नो फोटो टाँसे, सिटिजन्स बैंक विराटनगरमा खाता खोलेर गरे ठगी >> त्रिभुवन विश्वविद्यालय रेक्टर कार्यालयमा तोडफोड >> इक्वेडरको गुयाक्विल सहरमा लागूपदार्थ गिरोहबीच भिडन्त, २२ जनाको मृत्यु >> स्वास्थ्य सचिव बढुवामा वरीयता मिचेको भन्दै आपत्ति सांसद डा. तोसिमाको आपत्ति >> मधेश प्रदेशका मुख्यमन्त्रीद्वारा मापदण्ड विपरीत सञ्चालित १० वटा निजी अस्पताललाई बन्द गर्न निर्देशन >> कुलमानलाई महावीरको सुझाव-दुख दिने मन्त्रीको क्षेत्रबाट चुनावमा लडेर गुल्ट्याई दिने आँट गर्नुस् >> सप्तरीमा २ हजार २५१ किलोको गाँजा गोदाममा छापा, एक भारतीय युवक पक्राउ >> मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ? >> कर्णाली सरकारले स्थानीय तहका कर्मचारीको माग सम्बोधन गर्ने >> त्रिभुवन विमानस्थल अब राति १२ बजेसम्म खुल्ला रहने >> पुर्वराजाले आफ्नो हैसियत बिर्से- सञ्चारमन्त्री गुरुङ >> सन्दीप पिएम कप नखेल्ने, पृथु बने बागमतीको कप्तान >> बुटवलमा प्रसारण लाइनको मोनोपोल राख्ने काम धमाधम >> महोत्तरीमा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा युवक पक्राउ >> गणतन्त्रको विकल्प राजतन्त्र हुँदै होइन- महासचिव पोखरेल >> तिब्बतको सीमानासम्म सडक निर्माण गर्न चीनको सहयोग लिन योगेशले मागे आरजुको सहयोग >> स्पेसएक्सको अहिलेसम्मकै ठुलो अन्तरिक्ष यानको परिक्षण दोस्रो पटक पनि असफल >> अमेरिका र युक्रेनबीच अर्को हप्ता साउदी अरेबियामा वार्ता हुने >> बाणगंगाको एक फेन्सीमा भारतीय रुपियाँको अवैध कारोबार, ९ लाख भारुसहित चार जना पक्राउ >> आज सामान्य घट्यो सुनको भाउ >> निर्वाहमुखी खेती प्रणाली छाड्दै किसानहरु >> धारापानीमा महाशिवरात्री मेलाको आयव्यय सार्वजनिक >> जीपको ठक्करबाट पेटीमा बसिरहेका दिदीबहिनीको घटनास्थलमै मृत्यु >> बसन्तपुरमा ठड्याइयो चीर, विधिवत रुपमा सुरु भयो होली >> अमेरिकी डलरको भाउमा वृद्धि, अन्यको अवस्था कस्तो छ ? >> कालीकोटको थामकोटमा इन्फ्लुएन्जा जस्तो रुघाखोकीको प्रकोप >> होर्डिङबोर्ड समस्याले बढाएको व्यथा >> राष्ट्रिय प्रसारण लाइनमा जोडियो भाडागाउँ >> लमही क्रिकेट मैदानः खेलको चहलपहल बढ्दै >> पाल्पा निस्दीको सीमी र अदुवाः स्वरोजगार बनाउँदै, विदेशी मुद्रा तान्दै >> दुवै सदनको बैठक बस्दै, प्रतिनिधिसभामा विधेयकमाथि छलफल, राष्ट्रियसभामा मन्त्रीसँग प्रश्नोत्तर >> ६ लाख बढी मूल्यका अवैध बोइलर चल्ला बरामद

प्रेस चौतारी रुपन्देहीको अधिवेशन माघ २८ मा

१९ माघ २०८१, शनिबार
१९ माघ २०८१, शनिबार

बुटवल, १९ माघ ।

प्रेस चौतारी नेपाल रुपन्देहीको आठौं जिल्ला अधिवेशन चार दिन पछि सरेको छ । यसअघि माघ २४ गतेका लागि अधिवेशन तय गरिएकोमा प्राविधिक कारणवश माघ २८ गतेका लागि अधिवेशन गर्ने निर्णय गरिएको संगठनका जिल्ला अध्यक्ष लक्ष्मण पौडेलले बताए ।

अध्यक्ष पौडेलका अनुसार जिल्ला अधिवेशनका दिन प्रेस चौतारी परमानन्द खरेल स्मृति पत्रकारिता पुरस्कार र प्रेस चौतारी क्रियाशिल पत्रकारिता पुरस्कार गरी दुईवटा पुरस्कार वितरण गरिनेछ । त्यस्तै संस्थाको कल्याणकारी कोषमा २५ हजारदेखि माथि सहयोग गर्ने सहयोगदाताहरुलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको अध्यक्ष पौडेलले बताए ।

जिल्ला अधिवेशनको अवसरमा चौतारी सन्देश नामक स्मारिकाको समेत विमोचन गर्ने कार्यक्रम रहेको छ । जिल्ला अधिवेशनको उदघाटन नेपाल सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गर्ने अध्यक्ष पौडेलले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?