ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी
विद्यार्थीसँग वडा अध्यक्ष

बाल अधिकार संरक्षण गर्न स्थानीय सरकारसँग माग

१९ माघ २०८१, शनिबार
१९ माघ २०८१, शनिबार

चन्द्रौटा(कपिलवस्तु), १९ माघ ।

कपिलवस्तुमा विद्यार्थीले बाल अधिकार संरक्षण गर्न स्थानीय सरकारलाई आग्रह गरेका छन् । विद्यालयस्तरीय अतिरिक्त क्रियाकलाप तथा विद्यार्थीसँग वडा अध्यक्ष कार्यक्रममा विद्यार्थीहरुले वक्तृत्वकला प्रतियोगिता कार्यक्रम मार्फत स्थानीय सरकारलाई आग्रह गरेका हुन् ।

जिल्लाको शिवराज नगरपालिका वडा नम्बर–३, नयाँबस्तीमा वडा कार्यालयले शुक्रबार आयोजना गरेको विद्यार्थीसँग वडा अध्यक्ष कार्यक्रममा भाग लिएका विद्यार्थीहरुले बाल अधिकार हनन हुँदै गएको बताएका थिए । अधिकार संरक्षण गर्न सरकारले महत्वपूर्ण योगदान पु¥याउन अधिकारबाट बन्चित गर्न नहुने उनीहरुको भनाई छ । यस्ता कार्यक्रमले विद्यार्थीहरुको क्षमता अभिवृद्धि हुने विश्वास छ ।

भविष्यका कर्णधारलाई शिक्षामा प्रमुख जोडदिनुपर्ने विद्यार्थीहरुले बताउँदै “बाल अधिकार संरक्षणमा स्थानीय सरकारको भूमिका” नामक शीर्षकमा कवितासँगै विद्यार्थीहरुले भनाई राखे । आफ्नो अधिकार संरक्षण गर्न वक्तव्य जोड्दै चित्रकला, वादविवाद र हाजिरी जवाफ गरी तीन विधामा प्रतिस्पर्धा गराइएको वडा कार्यालयले जनाएको छ । वडा कार्यालयका अनुसार उक्त कार्यक्रममा नगरका सामुदायिक र संस्थागत १४ वटा विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

वादविवाद प्रतियोगितामा ः छात्रतर्फ प्रथम ः प्रवेश घिमिरे (गोल्डेन पार्क एकेडेमी खरेन्द्रपुर) द्वितीय ः अब्दुल रहमान खान (दुर्गा भगवती मा.वि. नयाँवस्ती), तृतीय ः आर्यन सुनार (आधारभूत विद्यालय, मदवा) यस्तै छात्रा तर्फ ः प्रथम ः दिपिका भुसाल (दुर्गा भगवती मा.वि.) द्वितीय ः आयुसा पुन (गोल्डेन पार्क एकेडेमी खरेन्द्रपुर) तृतीय ः अनिता पोख्रेल (समयथान मा.वि.) भएका छन् ।

हाजिरी जवाफ प्रतियोगितामा ः प्रथम ः हंस वाहिनी एकेडेमी खरेन्द्रपुर, द्वितीय ः समयथान मा.वि., तृतीय ः गोल्डेन पार्क एकेडेमी भएको जनाइएको छ । यसैगरी चित्रकला प्रतियोगितामा ः छात्र तर्फ ः
प्रथम ः हंसवाहिनी एकेडेमी खरेन्द्रपुर, द्वितीय ः मनोज तेलि (दुर्गा भगवती मा.वि. नयाँवस्ती) तृतीय ः भुवनेश्वोर गुप्ता (आधारभूत विद्यालय डकहिया) रहेका छन् । यस्तै छात्रा तर्फ ः प्रथम ः गायत्री चौधरी (गोल्डेन पार्क एकेडेमी खरेन्द्रपुर) द्वितीय ः खुश्बु जैसवाल (हंस वाहिनी एकेडेमी), तृतीय ः रुपा केवट (समयथान मा.वि.) स्थान हासिल गर्न सफल भएको आयोजकले जनाएको छ ।

यसैबीच शिवराज नगरपालिकाका मेयर अजय थापाले पछिल्लो समय शिक्षाले फड्को मारेको बताए । साना कक्षाका विद्यार्थीहरु मञ्चमा उभिएर आफ्ना अधिकारको माग गर्न ल्याकत राख्ने सह्रानीय कार्य रहेको उनले प्रशंसा गरे । निःशुल्क शिक्षाले चुलो नबल्ने बालबालिकाहरुलाई विद्यालयको पहुँचमा जोडेको उनको भनाइ छ । त्यसैगरी नगरपालिकाकी उपमेयर शिव कुमारी थारुले विद्यार्थीहरुको नेतृत्व विकासमा टेवा पुग्ने बताइन् । शिक्षा र विद्यार्थीहरूको उज्जवल भविष्य निर्माणका लागि सामूहिक प्रयास आवश्यक रहेको उनले धारण राखिन् । वडा अध्यक्ष टेकलाल सापकोटाले कार्यक्रमले विद्यार्थीहरूको प्रतिभा र सीपको विकासमा सकारात्मक योगदान पु¥याउने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?