ट्रेंडिंग:

>> अध्यादेशको विषयमा नकारात्मक टिप्पणी जरुरी छैन ।– मन्त्री ढकाल >> एचपीभी खाेप अभियानको तयारी अन्तिम चरणमा >> आयल निगमले बढायो इन्धनको मूल्य >> जनचेतना प्रवाहमा युवा लाग्नु पर्छ : मुख्यमन्त्री आचार्य >> रोल्पा–रुकुममा हिउँ पर्यटन >> पामिर इन्टरनेशनल एकेडेमीले मनायो १७ औँ वार्षिकोत्सव >> प्रतिनिधिसभामा ६ वटा अध्यादेश पेश >> श्रेष्ठता हासिल गर्ने हो भने विदेश जाने सपना देख्नुपर्दैनः मुख्यमन्त्री आचार्य >> क्रिप्टो करेन्सीका संगठित कारोबारी पक्राउ >> गायिका एलिना चौहानले काठमाडौं जिल्ला अदालतमा हालिन् सम्बन्धविच्छेदको मुद्दा >> पाल्पामा अबैध बारी इट्टाभट्टाको विगविगी, सरकारी निकाय मौन >> राष्ट्रियसभामा दुई बिधेयक पेश >> २० हजार धरौंटी तिरेर रिहा हुने आशिका तामाङ >> प्रहरी प्रमुख माथि छानबिन हुनुपर्छः राजेन्द्र लिङदेन >> होटल श्रमिक संघको अध्यक्षमा भण्डारी >> गोरखामा ट्याक्टरको पाङ्ग्राले किचेर १८ वर्षीय युवकको मृत्यु >> प्रतिनिधि सभामा सभामुखको भेदभाव, सत्तापक्षलाई २० मिनेट, प्रतिपक्षलाई १५ मात्र >> प्रधानमन्त्रीको दावी: मुलुकमा आर्थिक क्रियाकलाप बढ्यो, देखाए यस्तो तथ्यांक >> संविधान संसोधनका लागि प्रारम्भिक छलफल सुरू गरिसकेका छौंः देउवा >> थपिदै नया फुटबल प्रतियोगिता >> सरकारले राम्रो काम गरिरहेको छः देउवा >> कसैसँग दम भए मैले भ्रष्टाचार गरेको कुरा ल्याओस्: ओली >> अध्यादेशका बारेमा प्रधानमन्त्रीले दिए संसदमा प्रष्टिकरण >> संसदको हिउँदे अधिवेशन सुरू, प्रधानमन्त्रीको सम्बोधन >> सांसद पदको निलम्बन फुकुवा गर्न सभामुखसमक्ष रवि लामिछानेको माग >> पोखरामा भूमिगत वितरण प्रणालीमार्फत विद्युत आपूर्ति  >> हिउँदे अधिवेशनको पहिलो बैठकको सरुमै रास्वपा सांसदहरूको विरोध >> नेपालमा डलर र युरोको मूल्य वृद्धि >> आशिका तामाङलाई बयानको लागि जिल्ला अदालत पेस गरियो >> वासिङ्टन डीसीमा भएको एक विमान दुर्घटनामा दुई चिनियाँ नागरिकको मृत्यु >> हसिनाको पार्टी युनुस सरकारप्रति आक्रामक, फ्रेबुअरी १८ मा बंगलादेशमा हडताल घोषणा >> कबीर खानको ५०० करोडको फिल्ममा अब विक्की कौशल >> समुद्र मुनी वैज्ञानिकहरूले फेला पारे ‘डुबेको संसार’, थप खोज हुँदै >> जेसिजका युवा देशको मुल राजनीतिमा आउनुपर्ने पूर्वअर्थमन्त्री महतको सुझाव >> सुन तोलामा २३ सयले बढ्यो, चाँदीमा पनि वृद्धि >> कांग्रेसका ७७ वटै जिल्लाका सभापति र उपसभापति पोखरामा जम्मा हुदैँ >> प्रेस चौतारी नेपाल कपिलवस्तुको नेतृत्वमा रायमाझी, चार पत्रकार सम्मानित >> औद्योगिक ग्रामको काम बीचमै अलपत्र >> लमही मेलामा दर्शक बढ्दै >> क्रिकेटमा एनसेल र क्यानबीच सहकार्य >> राजनीतिको अस्थिरता कहिलेसम्म ? >> जयसिंहको परिवारलाई न्याय खोई ? >> पालिकाका प्रमुख प्रशासकीय अधिकृतः किन गएनन् सरुवा भएको कार्यालय ? >> उमेर ढल्किदा ‘कक्षाकोठा प्यारो’ >> आजको मौसम : तराईमा हुस्सु र कुहिरो कम हुँदै >> ओली र शेरबहादुरलाई बर्षमानको कटाक्ष : बेचन झा र भुटानी शर्णार्थी काण्ड खै ? >> मधेश पर्यटनः ब्रान्डिङ्ग कहिले ? >> संसदको हिउँदे अधिवेशन सुरु हुँदै : प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने, अध्यादेश पेस हुने >> मानव सेवा नै ठूलो धर्म : प्रदेश प्रमुख घर्ती  >> ग्लोबलको १६ औँ बार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर हुने

नाडा लुम्बिनीको सप्ताहब्यापी कार्यक्रम

१५ माघ २०८१, मंगलवार
१५ माघ २०८१, मंगलवार

बुटवल, १५ माघ । लुम्बिनी अटोमोबाईल एशोसियसन अफ नेपालले विविध रचनात्मक कार्यक्रम अघि बढाएको छ । संस्थाको साधारण सभाको अवसरमा ब्यवसायीक हकहित, क्षमता अभिवृद्धिका साथै समुदायमा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु आयोजना हुने वरिष्ठ उपाध्यक्ष तथा मुल कार्यक्रम संयोजक रोशन पाण्डेले बताए । सप्ताहब्यापी कार्यक्रम अन्तरगत अन्तराष्ट्रिय भन्सार दिवसको अवसरमा माघ १२ गते भैरहवामा खुला सिमाना र यसले पारेको प्रभाव विषयक सरोकारवाला सहितको वृहत अन्तरक्रिया कार्यक्रम गरिएको उनले बताए । नेपाल भन्सार एजेन्ट संघ सिद्धार्थनगर, चेम्बर अफ कर्मश रुपन्देही, बुटवल अटो इन्जिनियरिङ एशोसियसन, नाडा लुम्बिनी, तिलोत्तमा चेम्बर अफ कमर्श, सिद्धार्थ होटल एशोसियसन नेपाल र सिद्धार्थ सन्जाल रुपन्देहीको सहकार्यमा वृहत कार्यक्रम गरिएको उनले बताए ।

यसैगरि माघ १६ गते बुटवलको मैनाबगर अटो भिलेजमा निशुल्क आखा परिक्षण, माघ २६ गते ट्राफिक जनचेतना कार्यक्रम र फागुन ३ साधारण सभाको मुल कार्यक्रम हुने उनले बताए । अटोभिलेजमा हुने आखा शिविरमा करीब ६ सय बढी अटो ब्यवसायी र अटो मजदुरहरुको आखा जाच गरिने छ । यसैगरि फागुन ३ गते हुने मुल समारोहमा नाडाका केन्द्रिय अध्यक्ष करण चौधरीको सहभागिता रहने उनले बताए ।
लुम्बिनी अटोमोबाईल्स एशोसियसन अफ नेपालका अध्यक्ष गणेश प्रसाद भट्टराईले ब्यवसायीक हकहितसंग सामाजिक उत्तरदायित्वको क्षेत्रमा आफुहरु निरन्तर लागेको बताए ।

नितिगत रुपमा भिटिएस, लेखा तालिम दिएर ब्यवसायीलाई क्षमता अभिवृद्धिसंगै कोभिड संक्रमणको जोखिममा अटोमेकानिक्सहरुको स्वस्थ्यप्रति सचेतना र खोपको ब्यवस्था गरेको स्मरण गरे । हाल नाडा लुम्बिनीमा आवद्ध ब्यवसायीहरुको माग भनेको भन्सार दर समायोजन, चालु पुजी कर्जा पुनरालोकन, पुजिगत खर्च वृद्धि लगायत रहेको भन्दै यस विषयमा निरन्तर आवाज उठाउदै आएको बताए । हाल नाडामा १२० जना ब्यवसायीहरु आवद्ध छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%