ट्रेंडिंग:

>> प्रदेशस्तरिय सितोरियो करातेको दीक्षान्त >> चिडियाखोला बालविकास केन्द्रलाई शैक्षिक तथा विविध सामग्री वितरण >> थाइल्यान्डले नेदरल्यान्ड्सलाई १७ रनले हराउँदै लगातार तेस्रो जित >> जसपाले केन्द्रीय कार्यकारिणी समितिमा १० जना थप गर्न प्रस्ताव, ४१ पुग्दै >> सेयर बजारमा २७३० अंकले वृद्धि, कारोबार रकम घट्यो >> साउदी राष्ट्रपति पहिलो विदेश भ्रमणमा निस्के, साउदीले उनलाई लिन पठायो विशेष विमान >> बाँकेमा ३६ हजार ९ सय ५० किशोरीलाई एचपीभी खोप दिइँदै >> लुम्बिनी होटल संघ नेपालको छैठौं साधारण सभा सम्पन्न >> सबैले आत्मविश्वासका साथ काम गरेमा अब नेपाल पछाडि फर्कदैन्ः प्रधानमन्त्री >> तराइ-मधेस केन्द्रित ८ दलको बैठक सुरु >> कप्तान पूजा महतो टी–२० विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’ मा  >> रवि लामिछानेविरुद्ध चितवनमा आज मुद्दा दर्ता हुने >> अमेरिकी विदेशमन्त्री रुबियोले पनामा नहरमा चीनको प्रभाव नहुनेमा जोड >> कुलमान घिसिङविरुद्धको मुद्दा: इजलासमा पेसी तोकियो >> भोली गण्डकी प्रदेशमा सार्वजनिक बिदा >> चन्द्रपुरनिगाहपुरमा खैरो हेरोइनसहित १ जना पक्राउ >> नेताहरूको कार्यविभाजन गर्न माओवादी पदाधिकारी बैठक जारी >> महेश बस्नेतविरुद्ध रवि लामिछानेको समूह लागेको युवासंघ महासचिवको आरोप >> शिक्षाको गुणस्तर सुधारमा पालिकाको भूमिका महत्वपूर्ण : पूर्वमन्त्री गुप्ता >> अवधी संस्कृतिको आफ्नै छुट्टै पहिचान छ : पूर्व मन्त्री मिश्र >> सामाजिक सुरक्षा भत्ता वृद्धिको जस केपी ओलीलाई जान्छः अर्थमन्त्री पौडेल >> सुनको भाउ ४ दिन देखी स्थिर >> मन्त्रिपरिषद बैठक बस्दै >> जगदीशपुर तालमा विश्व सिमसार दिवस तथा चरा महोत्सव सम्पन्न >> सरस्वती पुजाको महत्व >> विद्यालयलाई खोप केन्द्र बनाएर ‘पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप’ >> पाथीभरा केबुलकार: विकास कि विनास ? >> स्कुलमा विद्यार्थीलाई टपरी सीप >> प्रदेश सरकारः विकासको गति बढाउ >> सद्धार्थनगरका कर्मचारीलाई मैत्रीपूर्ण क्रिकेटको उपाधि >> माघमै वन डढेलो नियन्त्रणमा जोखिम बढ्दै >> फेसबुकको सहयोगले छ जना किशोरी बेच्न भारत >> पाल्पाःकृषि पर्यटनको उर्वरभूमि >> स्थानीय तहमा लैङ्गिक हिंसा निवारण कोषको प्रभावकारिता शुन्य >> राज्यमन्त्री बिकद्वारा श्रृङ्गीघाट सामुदायिक वन अवलोकन >> लुम्बिनी प्रदेश नागरिकको दैनिक जीवन संग जोडिन सफलः मुख्यमन्त्री आचार्य >> विदेशमा पढ्नका लागि नेपालबाट ५६ अर्ब ८३ करोड रुपैयाँ बाहिरियो >> आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा >> अर्जुन ट्रफीः सिवाईसी अत्तरिया र डिसिए धनगढीको जित >> हराउदै एतिहासिक घरहरु >> २७ वर्षकी युवतीलाई पाँच मुद्दा >> घोषणामै सीमित हिल स्टेशनहरू >> नेपालको लगातार तेस्रो हार, नेदरल्यान्ड्ससँग १५ रनले पराजित >> बुटवलका दीलिपलाई युथ टिमको गोलकिपिङ प्रशिक्षकको जिम्मा >> १५ औ संस्करणको दुई दिने सामुहिक ईहि शुरु >> विश्व सिमसार दिवस: प्राकृतिक क्षेत्रको संरक्षणको आह्वान >> नेवारी संस्कृति नै नेपालको सभ्यता भएको दाबी >> स्वर्गद्वारी गुठीका मोही किसानले न्यायको लागि माइतीघरमा अनिश्चितकालीन धर्ना >> सेयर बजार  ७० अंकले बढ्यो, कारोबार रकममा वृद्धि >> ‘घुमौं लुम्बिनी, बसौं बुटवल’

दाङमा एनएमबी बैंकको शाखामा चोरी गर्ने एकजना पक्राउ

१३ माघ २०८१, आईतवार
१३ माघ २०८१, आईतवार

दाङ,१३ माघ ।

दाङको तुलसीपुरमा रहेको एनएमबी बैंकको शाखामा चोरी गर्न प्रयास गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

आज बिहान २ बजेतिर तुलसीपुर–५ क लाईनमा रहेको बैंकमा चोरी भइरहेको सूचना पाएपछि तत्कालै इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी प्रवक्ता प्रहरी निरीक्षक विनोदराज खत्रीको नेतृत्वमा टोली घटनास्थलमा पुगेको थियो । प्रहरीका अनुसार तुलसीपुर–१८ दुधरास का २७ वर्षका सन्तोष चौधरी बैंकको च्यानल गेटको ताला तोडेर भित्र प्रवेश गरेिसकेका थिए।

सोही क्रममा उनलाई प्रहरी निरीक्षक खत्रीको नेतृत्वमा खटिएको टोलीले नियन्त्रणमा लिएको हो। चौधरीको साथबाट हतौडा, छिना, प्लास, ह्याक्सा ब्लेड लगाएतका चोरी गर्न प्रयोग भएका सामग्रीहरू बरामद गरिएको छ। साथै उनी सवार रा ५ प ९७९ नम्बरको स्कुटी समेत प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%