ट्रेंडिंग:

>> चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बुद्ध आर्दश माविलाई >> रसायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्न प्रधानमन्त्रीको निर्देशन >> चापागाईलाई अत्याधिक मतले पराजित गर्दै बाबुराम भट्टराई अध्यक्ष निर्वाचित >> मुस्लिम संघमा नेतृत्व चयनको विवादले मध्यरातमा भागाभाग, अनिश्चितकालका लागि स्थगित >> त्रिवि मैदानमा अन्तर्राष्ट्रिय मापदण्डको फ्लडलाइट र प्यारापिट बनाउन बोलपत्र स्वीकृत >> ट्रम्प र पुटिनबीच साउदी अरबमा युक्रेनको विषयमा शान्ति वार्ता हुने >> सुनसहित दुई भारतीय नागरिक पक्राउ >> सुरु भयो बबरमहलमा फुटेको मेलम्ची खानेपानीको पाइप मर्मतको काम >> निजी क्षेत्रको लगानी संरक्षण हुने गरी विद्युत् विधेयक पारित गर्न माग >> प्रचण्डद्वारा गुल्मीमा हेलिप्याड र पिस पार्कको उद्घाटन >> गैंडहवामा महिलाहरुका लागि होमस्टे सञ्चालन तालिम >> फागुन महिनाभर नसर्ने रोगविरुद्धको स्क्रिनिङ अभियान सञ्चालन गरिने >> `कर्मा´को फस्ट लुक सार्वजनिक >> भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भ्रमणका लागि अमेरिकामा >> काठमाडौँको साँखुमा स्कुल बस दुर्घटना: ३ जनाको मृत्युसमेत, २७ जना घाइते >> जिल्ला प्रहरी कार्यलय रुपन्देहीमा निशुल्क स्वास्थ्य परीक्षण, दुई सय प्रहरी लाभान्वित >> लायन्स क्लव अफ बुटवल सयपत्रीको एक दिने खाना महोत्सव सम्पन्न >> सुनको भाउ दिन प्रतिदिन आकासिदै, आज २३ सय रुपैयाँले बढ्यो >> जनयुद्दको प्रेरणा सयौं वर्षसम्म रहिरहनेछ: प्रचण्ड >> उद्यमी महिलाका उत्पादन प्रोत्साहन गरौँ : पूर्वमन्त्री केसी >> पश्चिमी वायुको आंशिक प्रभाव : एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना >> जनयुद्ध दिवसका नाममा बिदा नदिन सर्वोच्चको अर्को आदेश >> प्रविधिको बाढीमाथि रेडियो जोगाउने चिन्ता >> के बुटवल नुन व्यापारले बनेको शहर हो ? >> रानीमहलमा दुई मुख्यमन्त्रीको ‘समृद्धि प्रेम’ >> स्वर्गद्वारी गुठी आन्दोलनः मोही किसानको न्याय खोजी राजधानीसम्म >> तीन मिठाई पसललाई ६० हजार जरिवाना >> फेब्रुअरी महिनाः आयोडिन नुनको महिना >> मुख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्डकपः विदेशी टिमसहित आठ टोली भिड्ने >> मन्त्रीले गरे दूरसञ्चार प्राधिकरणका निर्देशक घिमिरेको प्रशंसा >> रानीमहलमा लुम्बिनी र गण्डकीको समन्वयात्मक बैंठक >> ग्रीस पठाइदिन्छु भन्दै ६ लाख ४० हजार ठगी, महिला पक्राउ >> मिलनको ह्याट्रिकमा आयोजक लखन विजयी >> क्याननको रजत महोत्सव >> यी हुन प्लेब्वाईमा एडल्ट फोटो सुट गर्ने पहिलो भारतीय नायिका >> अष्ट्रेलियाको सात शहरमा नेपथ्य >> चिकित्सा शिक्षा आयोगको बैठकः मेडिकल कलेजमा विदेशी विद्यार्थीको सङ्ख्या बढाउन जोड >> ‘नो केबलकार’ आन्दोलनकारीलाई फेरि वार्तामा आउन आह्वान >> पत्रकारिता र सञ्चारः उहिले र अहिले >> फागुनका लागि ग्लोबल आइएमईबाहेक अरु बैंकको ब्याजदर स्थिर >> सुनको भाउ तोलामा दुई हजार सात सय रुपैयाँले घट्यो >> ‘सनम तेरी कसम’काे पुनः रिलिजकाे ४ दिनमै दोब्बर कमाइ, सिक्वेल पनि बन्ने >> च्याम्पियन्स लिग: सिटीको मैदानमा रियलको रोमाञ्चक जित >> खसीको अण्डकोष टाँसेर बाख्राको मासु बेच्ने अन्सारी पक्राउ >> आगो ताप्ने क्रममा जलेर गुल्मीमा एक जनाको मृत्यु >> युरोप जान्छ झापाका सुपारीको पातका बटुका >> अचम्मको छ मेरो समाज ! >> बुद्धको मानवतावादी शिक्षा >> भ्रष्टाचार सूचकांकले बढाएको चिन्ता >> ‘सामाजिक सञ्जाल नियमन गरौं’

दाङमा मिटरब्याज पीडितले गरे प्रदर्शन 

११ माघ २०८१, शुक्रबार
११ माघ २०८१, शुक्रबार
दाङ, १० माघ ।
अदालतले पीडितलाई अझै पिडामा पार्नेगरी मुद्दा चलाएको र पिडककै पक्षमा फैसला गर्ने गरेको भन्दै मिटिर ब्याज पीडितले बिहीवार घोराहीमा प्रदर्शन गरेका छन् ।
ऋणीलाई जाली तमसुकलाई मान्यता दिन नहुने र पीडित किसान तथा मजदुरलाई न्यायको माग गर्दै पीडितले घोराही बजारमा प्रदर्शनसँगै दाङ जिल्ला अदालतको अघि विरोध प्रदर्शन गरेका हुन । मिटर ब्याजका नाममा गरिबलाई चर्को ब्याजको मारमा पार्ने र उल्टै पीडितलाई जाली तमसुक र खाली चेकबाट मुद्दा चलाएर आतंकित पारेको भन्दै पीडितले सडकमा आउनु परेको बताएका थिए ।
लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबबाट दाङको घोराहीमा भेला भएका मिटर व्याज पीडितहरुले नारा जुलुशसहित घोराही बजार परिक्रमा गरेर जिल्ला अदालतमा पुगेर ज्ञापनपत्र पेस गरेका थिए । ऋणीलाई जाली तमसुक र खाली चेकबाट बिभिन्न मुद्दा दर्ता गरी दुख दिने काम गरेको र अदालतले पनि ऋणीबिरूद्ध नै फैसला गरिरहेकाले अदालत घेराउ कार्यक्रम गरेको मिटरब्याज पीडित किसान मजदुर संघर्ष समितिका केन्द्रीय प्रवक्ता निर्घन विनले बताएका थिए ।  ज्ञापनपत्र बुझ्दै जिल्ला अदालतका स्रेस्तेदार दामोदर घिमिरेले अदालतले न्यायका सिद्धान्त अनुसार काम गरिरहेको र कहिंकतै समस्या भए सुधार गर्दै जाने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?