ट्रेंडिंग:

>> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन

फुडमाण्डुको सेवा अब बुटवलमा

१० माघ २०८१, बिहीबार
१० माघ २०८१, बिहीबार

बुटवल, १० माघ । अनलाईन डेलिभरी कम्पनीको रुपमा नाम कमाएको फुडमाण्डले बुटवलमा आफनो सेवा बिस्तार गरेको छ । काठमाण्डौमा सन २०१० मा स्थापना भएको फुडमाण्डु पोखरा, चितवनपछि बुटवलमा सेवा बिस्तार गरेको हो ।

एक कार्यक्रममा बिचमा द क्राउन होटलमा विहिबार बुटवल उद्योग वाणिज्य संघका सचिव प्रतिक पोखरेलले एप्समार्फत अर्डर गरि सेवा शुभारम्भ गरे । सामान्य युवालाई रोजगार दिनसक्ने अवसरको रुपमा फुडमाण्डुको योगदानबारे चर्चा गर्दै उनले बुटवलमा ढिलैभएपनि सेवा शुभारम्भ भएको बताए । आम उपभोक्ताको चाहनालाई समयमा नै पुरा गर्ने र सेवालाई थप प्रभावकारी बनाउन सुझाव दिए ।

कार्यक्रममा फुडमाण्डुका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले १५ वर्षअघि स्थापनाको अवस्थाबारे जानकारी दिदै सफटवेयर अध्ययनकै क्रममा त्यसलाई ब्यवहारिक रुपमा उतार्दै सामान्य ब्यवसाय शुरुवात भएको बताए । अनलाईनमार्फत अर्डर गर्ने सेवाको एप शुरु गरेको उनले बताए । विश्वब्यापी रुपमा उनले यो विजनेश बढेको छ । ‘३ सय खरब भन्दा बढिको फुड अर्डर गर्ने विजनेश बनेको छ ।’–उनले भने । नया खालको सोच र आकर्षणको विजनेश गरेर देशभित्र नै धेरै युवाहरुलाई रोजगार दिन सफल भएको उनले बताए । दुई जना लगानीकर्ता र दुई जना सहयोगीबाट शुरु गरेको स्मरण गर्दै उनले हाल ४७५ जनाको टिम काममा रहेको उनले बताए । धेरै उतारचढावका बिच अहिलेको अवस्थामा बलियो बन्न सिकाई भएको उनले बताए । केवल सर्भिस उद्योगमात्र नभई यो अति संवेदशिल खाद्यान्न बस्तुको डेलिभरी भएको हुदा गुणस्तरलाई विशेष ध्यान दिदै आएको उनले बताए । साथै कतिपय विधार्थीहरु, रेष्टुरेन्टहरुलाई समेत थप काम दिन सफल भएको उनले बताए ।

कार्यक्रममा फुडमाण्डुका ब्राण्ड म्यानेजर एलिसा भट्टराईले नेपालमा सर्वाधिक रोजाईमा परेको फुड सर्भिसको रुपमा चिनिएको बताईन । काठमाण्डौमा सन २०१० मा स्थापना भएको हो । सन २०११ पोखरा र २०१३ मा चितवनमा हुदै अहिले बुटवलमा औपचारिक रुपमा सेवा दिन पाउदा संस्थासंग जोडिएका उपभोक्ता, रेष्टुरेन्ट र सरोकारवालाको सहयोग र मायाबाट अहिलेको वृहत बन्न सफल भएको उनले बताईन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?