ट्रेंडिंग:

>> मणिमुकुन्दलाई प्रथम मेयर कप खुला भलिबलको उपाधि >> आध्यात्मिक ध्यान केन्द्र निर्माण गर्ने उद्देश्यले सैनामैना श्रीमदभागवत सुरु >> दीर्घकालिन पर्यटकिय योजना बनाउन सुझाव >> अफ्रिकाको सुनको खानीमा फसेका ४ सय मध्ये १०० मजदूरको मृत्यु >> ‘कार्साङ’को कलाकार टिम माघ २ गते हलमा जाने >> नवनियुक्त जापानी राजदूत नेपाल आइपुगे >> तराई मधेस केन्द्रित दल बीच मोर्चा बनाउन प्रारम्भिक छलफल शुरू >> सिन्धुपाल्चोकमा बीच भलिबल प्रतियोगिता शुरू >> कब्जामा राखेका ३३ बन्दी रिहा गर्ने हमास सहमत देखिएको छः इजरायल >> माघे संक्रान्तिका दिन सुनचाँदी दुबैको घट्यो मूल्य >> बर्दियाबाट फरार पाँच प्रतिवादी पक्राउ >> ब्राजिलले विद्यालयमा लगायो स्मार्ट फोन प्रतिबन्ध, भेटिएमा कारबाही हुने >> राष्ट्रपति निवासमा माघे संक्रान्ति (फोटो फिचर) >> धूमः४ मा रणवीर कपूर पक्का, अभिषेक बच्चन आउट हुन सक्ने >> वातावरणवादी चिन्तित हुने अमेरिकाले डढेलाेमा फालिरहेको ‘गुलाबी रंग’ >> राजा चार्ल्स पोल्याण्ड जाँदै, हिटलर नरसंहारको सम्झना गरिने >> गैरआवासीय नेपालीलाई सरकारको १० वर्षे नि:शुल्क भिसा निर्णयको विरोध, मताधिकार माग >> संक्रमणमा थारु र माघी सन्दर्भ >> माघे सङ्क्रान्तिको अवसरमा गुल्मीको रुरुक्षेत्रमा श्रद्धालुहरुको घुइँचो >> यस वर्षको एसईई चैत ७ गतेदेखि (परीक्षा तालिकासहित) >> आज राष्ट्रिय योग दिवस : नियमित योगाभ्यासले शरीरमा ऊर्जाको सञ्चार र स्फूर्ति बढाउने >> उत्कृष्ठ कार्य गर्ने क्लबलाई अवार्डसहित सम्मान >> रेसुङ्गा विमानस्थलमा करिब एक महिनादेखि हवाई सेवा बन्द >> रुरु क्षेत्रको धार्मिक महत्व र माघे संक्रान्ति मेला >> सांस्कृतिक विविधताको पर्व माघी >> जीर्ण बन्दै ‘सहस्रधारा’ >> माघीमा मस्त थारु गाउँ >> रुरुमा रमाइलो ‘संक्रान्ति परम्परा’ >> पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ? >> अब विद्यार्थीले घरयासी कामबाट पनि नम्बर पाउने >> आज माघे संक्रान्ति पर्व, देशैभरि सार्वजनिक बिदा >> सुन वितरणमा सरकारले अन्याय गरेको ब्यवसायीको आरोप >> उपाधिको लागि मणिमुकुन्द र गोलपार्क भिड्ने >> प्रधानमन्त्री कप लुम्बिनी प्रदेश महिला छनोट क्रिकेटको च्याम्पियन बन्यो दाङ >> महंंगियो तरुल, कम लागतमा राम्रो प्रतिफल >> अभिषेक चर्च र फर्साटिकरको उपाधि भिडन्त >> खाना महोत्सव तथा माघी मेला शुरु >> रुपन्देहीमा सर्वाधिक राशीको स्नकुर प्रतियोगिता हुने >> निर्माण व्यवसायी आन्दोलनको तयारीमा, स्रोत अभावमा भुक्तानी प्रक्रिया प्रभावित >> नेप्सेमा ०.५९ प्रतिशतको गिरावट, २५९४.१३ मा झरेको परिसूचक >> रवि लामिछानेको थुनछेक बहस सकियो, जाहेरीवालाको बहस सुरु >> युक्रेनी राष्ट्रपति जेलेन्स्कीले उत्तर कोरियाली सैनिकलाई रिहा गर्न प्रस्ताव >> अमेरिकाले आगो निभाउन खटायाे कैदी, राम्राे गर्ने कैदीलाइ १० डलरसम्म तलब >> बिआरआई सम्झौतामा ‘लोन’ शब्द छैन: परराष्ट्र मन्त्री राणा >> माओवादी पदाधिकारी बैठक स्थगित >> कुनै दल फूटाउने र मिलाउने काम म गर्दिन् : प्रधानमन्त्री  >> देवघाट महामहोत्सवका लागि नेपाल आइपुगिन् देवी प्रतीभा, १० दिनसम्म बस्ने >> नाइजेरियामा गल्तीले सर्वसाधारणमाथि हवाई आक्रमण, १६ जनाको मृत्यु >> महाकुम्भ सुरू: ६० लाख भक्तजनले गरे स्नान, स्टिभ जब्सकी पत्नीले पनि गरे दर्शन >> स्वास्थ्य मन्त्रालयले बिरामी प्रेषणका लागि नयाँ निर्देशिका जारी
१४६ औं मेल्वीन जोन्स जन्मजयन्तीमा सप्ताह समापन

उत्कृष्ठ कार्य गर्ने क्लबलाई अवार्डसहित सम्मान

१ माघ २०८१, मंगलवार
१ माघ २०८१, मंगलवार

बुटवल, ०१ माघ।
लायन्स क्लवका जन्मजाता मेल्वीन जोन्सको १४६ औ जन्मजयन्तीको अवसरमा बुटवलमा लायन्य डिष्ट्रिक ३२५ पी अन्र्तगतका विभिन्न एरिया ३ र ४ ले विविध कार्यक्रम गरी मनाएका छन् । बुटवलमा आयोजना गरिएको कार्यक्रममा जन्मजयन्तीको अवसरमा ¥याली सहित विविध कार्यक्रम गरिएको हो । बुटवलको ट्राफिक चौक बाट सुरुवात भएको ¥याली अमरपथ, हस्पीटल लाईन हुँदै ईट्टाभट्टी मो एशियन होटलमा गएर समापन गरिएको थियो । उक्त ¥यालीमा डिष्ट्रक गर्भनर सहित एरिया ३ र ४ अन्र्तगतका विभिन्न क्लवका अध्यक्ष तथा सदस्य, प्रतिनिधि सहित अन्य सार्वसाधारणहरूको समेत सहभागीता रहेको थियो ।
¥याली पश्चात आयोजना गरिएको कार्यक्रममा बोल्दै लायन्य इन्टरनेशनल डिष्ट्रिक ३२५ पीका गर्भनर पुरुशोत्तम भक्त प्रधानाङ्गले क्लवहरूले गरेको काम समाजिक क्षेत्रमा उदाहारणीय भएको बताएका थिए । उनले सबैको साथ र सहयोगबाट नै सामाजिक क्षेत्रमा रहेका क्लवहरूले सकारात्मक उर्जा सहितको कार्यक्रम गर्न सफल भएकोमा धन्यावाद समेत व्यक्त गरेका थिए । कार्यक्रममा पिडीजी अरूणप्रताप राणा, पिडीजी शुनिल वझा, पिडीजी नवराज न्यौपाने, फष्ट भिडिजी बालाराम भट्राई, सेकेन्ड भिडीजी सन्दीप कसौधन, डिष्ट्रिक सचिव माधव खनाल लगायतले आ आफ्नो भनाई राखेका थिए । एरिया ३ का एरियाचिफ शान्ती पाठक पाण्डे, एरिया ४ का एरिया चिफ दिनेशप्रसाद श्रेष्ठले कार्यक्रम आयोजना गर्नुको उदेश्यको बारेमा प्रकाश पारेका थिए ।
सो कार्यक्रममा सप्ताहब्यापी मेल्बन जोन्स अभियानमा सबैभन्दा बढि सामाजिक क्षेत्रमा योगदान दिने क्लव, जोन, रिजन लाई अवार्ड सहित सम्मान गरिएको थियो । सप्ताहव्यापी कार्यक्रममा सबैभन्दा बढि सामाजिक कार्य गर्ने लायन्स क्लव अफ बुटवल सयपत्री, लायन्स क्लव बुटवल हर्टसलाई अवार्ड सहित सम्मान गरिएको थियो । ¥यालीमा विभिन्न विधामा उत्कृष्ठ हुने क्लवलाई समेत सम्मान गरिएको थियो । जसमा उत्कृष्ट पोशाक प्रर्दशन, सबैभन्दा बढि सदस्य सहभागी, अनुशासन लगायतका विधामा उत्कृष्ठ क्लबलाई सम्मान गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?