ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

गुल्मीमा शताब्दी पुरुष पन्थीको १०४ वर्षको उमेरमा निधन

२८ पुष २०८१, आइतबार
२८ पुष २०८१, आइतबार

गुल्मी, २८ पुस ।

गुल्मीमा शताब्दी पुरुष पर्शुराम पन्थीको १०४ वर्षको उमेरमा निधन भएको छ । रेसुङ्गा नरपालिका –९ स्थीत उपल्लो तम्घास निवासी कान्छा पण्डीतको नामले परिचित उहाँको शुक्रबार राती निधन भएको हो ।

लामो सयमदेखि रेसुङ्गाको संस्कृति, संरक्षण र आध्यात्मीकताको क्षेत्रमा काम गर्दै आएका पन्थीको शुक्रबार राती अचानक निधन भएको हो । भारताको बनारसबाट मध्यमासम्म अध्ययन गरेका पन्थीले एक हजार भन्दा बढी ठाउमा सप्ताह र पुराण बाचन गरेका थिए । पन्थीले मोहन शम्सेर र जुद्ध शम्सेरको घरमा समेत पुगेर सप्ताह समृत गरेकोे जानकारहरू बताउँछन ।

पहिलो जन निर्वाचित प्रधानमन्त्री विपी कोईराला र गणेशमा सिंह भ्रमणको शिलसिलामा गुल्मी आउँदा तम्घास स्थीत पन्थीकै घरमा बसेका थिए । रेसुङ्गामा तपस्या गरि बसेका स्वामी यदुकानन्दको देहवसानपछि पन्थीकै नेतृत्वमा लामो समयसम्म रेसुङ्गामा दैनीक पुजाआजा हुने गर्दथ्यो ।

रेसुङ्गाको नाममा गुठी धेरै भएको र उक्त गुठी अर्घाखाँचीमा रहेको हुँदा स्थानीयले आफ्नो नाममा भोगचलन गर्न थालेपछि उनले गुठीको संरक्षणका लागि मुद्दा लडेर उक्त गुठी फिर्ता गराउन महत्वपुर्ण भुमिका निर्वाह गरेका थिए । मध्यम परिवार, सरल खानपिन, सादगी जीवन शैली र ध्यान साधनामा लाग्नु भएका पन्थी अन्तिम समयसम्म पनि स्वस्थ थिए । शुक्रबार राती खना खाएर परिवारसँग कुरा गर्दागर्दैैको अबस्थामा उनको निधन भएको नाती शुदर्सन खनालले जानकारी दिएका छन ।

नेपाली काँग्रेसका केन्द्रिय सदश्य एवं गुल्मी क्षेत्र नं १ का सांसद डा.चन्द्र भण्डारीले उनकोे निधनले आफुलाई स्तब्ध र मर्माहत बनाएको बताएका छन । सामाजिक सञ्जाल मार्फत श्रद्धाञ्जली अर्पण गर्दै भण्डारीले पन्थीले नेपाली समाज, संस्कृति र धार्मिक क्षेत्रलाई दिएको योगदान र ज्ञानको सदैब स्मरणीय रहने भन्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

बुवा हरिलाल पन्थीका पाँच भाइ छोरा र चार छोरीहरू मध्य उनी कान्छा छोरा हुन । उनकोे पार्थिव शरिरमा प्रदेश सभा सदस्य डिल्लीराज भुसाल, नेपाली काँग्रेस लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठ लगायत जिल्ला स्थीत विभिन्न राजनीतिक दल एवं संघ सस्थाका व्यक्तिहरूले श्रद्धाञ्जली अर्पण गरेका थिए । शताब्दी पुरुष पन्थीको हिन्दु बैदिक परम्परा अनुसार सनिबार रिडी स्थीत कालीगण्डकीमा अन्त्यष्टी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?