ट्रेंडिंग:

>> सही सूचना दिन कर्णालीका मुख्यमन्त्रीको निर्देशन >> प्रचण्ड माधव बार्तामा मिसिए अशोक राई >> युके पठाइ दिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ >> कुलमान घिसिङले गरे कार्यसम्पादनमा ९८.९९ प्रतिशत अङ्क दाबी >> सुनचादी ब्यवसायीको रक्तदान तथा स्वस्थ्य परिक्षण >> प्रेस चौतारीको केन्द्रिय सदस्यमा को को भए मनोनित (सुचीसहित) >> नागरिक तर्साउने बाईक चालक कारवाहीमा >> १९ वर्षमुनिको महिला टी–२० विश्वकप खेल्ने टोलीको बिदाइ >> अमेरिकी डलर संगै युरोपियन युरोको भाउ पनि स्थिर >> सर्वसाधारणले खरिद गर्न मिल्ने माछापुच्छे बैंकको सेयर बिक्रीमा ल्यायो >> तीन दिनदेखी लगातार सुनको मूल्य वृद्धि, तोलाको १ लाख ५४ हजार नाघ्यो >> थारु समुदायका युवा कला र संस्कृति संरक्षणमा जुट्दै >> धनकुटाको पाख्रिबासमा पिकअप दुर्घटना,दुई जनाको मृत्यु >> कस्तो होला अबको ३ दिन देशभरको मौसम ? >> रवि लामिछाने आज काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने >> अटिजम भएका बालबालिकामा समावेशी शिक्षाको महत्व >> आउनुहोस् संकल्प गरौं– बाघखोरलाई आत्मनिर्भर बनाऔं >> प्रधानमन्त्री कप प्रदेश महिला क्रिकेट छनोट: दाङ र नवलपरासीको विजयी सुरुवात >> मृत्यु मार्गमा ‘ब्रेक थ्रु’ ले दिएको खुसी >> पाहुनालाई छैन परालको गुन्द्री >> कपिलवस्तुमा २४८ फरार प्रतिवादी पक्राउ >> भार्से गाउँमा किवीले फलाउँदै हरिया नोट >> अभिषेक चर्च अन्तिम चारमा >> गैंडहवाको १५ औं गाउँसभा >> रविबारे अदालतले भन्यो– खातामा रकम आएको देखियो, दोषी हैनन् भन्ने मनासिव आधार पाइएन >> टीकापुर जग्गा प्रकरणमा ८७ जना दोषी ठहर, १६२ जनाले पाए सफाइ >> तानसेनको शीत भण्डारः ८ पटक म्याद थप्दा १० वर्षमा पनि भएन पूरा >> लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् चार निर्णय >> तुलसीपुरमा बसको ठक्करबाट मृत्यु भएपछि परिवार आन्दोलित  >> धरौटी बुझाए पनि रवि तत्काल नछुट्ने >> हिरासतमा रहेका सातै जनालाई धरौटीमा रिहा गर्न आदेश >> ६५ लाख धरौटी लिएर रविलाई रिहा गर्न कास्की अदालतको आदेश >> त्रिभुवन आर्मी क्लबलाई उपाधि >> पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ >> गैडाको खागसहित झापामा एक जना पक्राउ >> पूर्वपश्चिम राजमार्गमा द्वन्द्वकालका चारवटा सिलिन्डर बम फेला >> मुस्लिम समुदायको आर्थिक, सामाजिक सशक्तिकरण सरकारको प्राथमिकता: मुख्यमन्त्री आचार्य >> शिक्षकहरूलाई उपचार खर्चमा छुट दिने गृहकार्य अघि बढ्यो >> सेयर बजारमा गिरावट: नेप्से १८.१४ अंकले घट्यो >> नवलपुर क्षेत्रमा कर्मचारीहरूको लागि छुट्टै बस सेवा संचालनमा >> नेपाल पुलिस क्लबले मधेश प्रदेशलाई एक पारी र ३५ रनले हरायो >> सिड्नीमा नेपाली नर्सको सातौँ तलाबाट खसेर मृत्यु >> लस एन्जलसको जंगलमा फैलिएको आगोले हलिउड हिल्ससम्म पुर्यायो, मृत्यु र ठूलो क्षति >> विराटनगरको होटल इस्टर्न स्टारमा नागरिक मृत भेटिए >> सबै माओवादी एक ठाउँमा बसेर जनयुद्ध दिवस मनाऊनुपर्छ भन्नेमा विप्लव >> रबि लामिछानेको प्रतिबद्धता: “थुनामुक्त भएमा पीडितको रकम फिर्ता गर्ने पहल गर्छु” >> सल्यानमा आमाले दुई बालिकालाई हत्या गरेकी पुष्टि >>  सूर्यदर्शन सहकारी ठगी प्रकरण: सरकारी वकिलको बहस सकियो, आदेश आज आउने सम्भावना >> राष्ट्रिय परिचयपत्र विवादमा पूर्ण इजलासमा सुनुवाइका लागि पेसी तोकियो >> नेपाल राष्ट्र बैंकले ६ संस्थाको तरलता अवस्थाबारे विश्लेषण सुरु गर्यो

अमेरिकी डलर संगै युरोपियन युरोको भाउ पनि स्थिर

२६ पुष २०८१, शुक्रबार
२६ पुष २०८१, शुक्रबार

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । शुक्रबार अमेरिकी डलर संगै युरोपियन युरोको भाउ स्थिर रहेको छ ।

शुक्रबार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ६६ पैसामा कारोबार भएको राष्ट्रि बैंकले जानाएको छ । यसअघि बिहिबार यसको खरिदबिक्री सोही मूल्यमा भएको थियो । आज युरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ १८ रहेको छ भने बिक्रीदर १४१ रुपैयाँ ८० पैसा तोकिएको छ ।

यसैगरी आज बेलायती पाउन्ड एकको खरिदमूल्य १६८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १६९ रुपैयाँ १२ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा एक रुपैयाँ २१ पैसाले घटेको छ । यसअघि बिहिबार पाउण्ड खरिददर १६९ रुपैयाँ ६० पैसा र बिक्रीदर १७० रुपैयाँ ३५ पैसा कायम गरिएको थियो ।

त्यसैगरी, शुक्रबार अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ९३ पैसा र बिक्रीदर ८५ रुपैयाँ ३० पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिददर भने ९५ रुपैयाँ २४ पैसा र बिक्रीमा ९५ रुपैयाँ ६६ पैसा रहेको छ ।

उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ६८ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ७२ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ६९ पैसा तथा बिक्री दर १८ रूपैयाँ ७८ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ३८ पैसा तथा बिक्री दर ९ रुपैयाँ ४४ पैसा कायम गरेको जनाइएको छ ।

उता कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ५१ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ६७ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ३२ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४८ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर शुक्रबार ३० रूपैयाँ ४४ पैसा र बिक्रीदर ३० रूपैयाँ ५७ पैसा कायम गरेको छ ।

यसैगरी, शुक्रबारको लागि कुवेती दिनार एकको खरिददर ४४४ रुपैयाँ ४३ पैसा र बिक्रीदर ४४६ रुपैयाँ ३८ पैसा निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३६३ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३६५ रुपैयाँ १६ पैसा निर्धारण भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?