© २०२३
दाङ, २५ पुस ।
दाङमामा २४ किलोभन्दा बढी लागुऔषध चरेससहित पक्रौ पर्नेमा प्युठान स्वर्गधारी नगरपालिका–२ बस्ने २१ वर्षीय देउकाली बुढामगरका ३९ वर्षीय निमबहादुर आलेलाई पक्राउ गरिएको छ । –२ र रोल्पा त्रिवेणी गाउँपालिका–७ निवासी २९ वर्षीय प्रकाश घर्ती मगर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता तथा डीएसपी ईश्वर थापाले जानकारी दिए । बुधबार साँझ ७ बजे जिल्ला प्रहरी कार्यालयबाट डिएसपी ईश्वर थापाको नेतृत्वको प्रहरी टोलीले २४ केजी ७१० ग्राम अवैध लागुऔषध चरेससहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरू घोराही–१३ सृजनशिल टोलस्थित कुलबहादुर बस्नेतको घरको तल्लो तल्लामा निमबहादुर बस्ने कोठामा भाँडा माझिरहेको अवस्थामा फेला परेपछि खोजी गर्दा निमबहादुर भान्साकोठामा आएर देउली बुढामगर र देउली बुढामगरले संयुक्त रुपमा प्रयोग गर्दै० चरेशलाई बरामद गरेको हो । तीनै जनालाई पक्राउ गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।