© २०२३
सुनवल, २४ पुस ।
पुर्व पश्चिम राजमार्ग अन्र्तगत पश्चिम नवलपरासीको दाउन्नेमा अवरुद्ध सडक सुचारु भएको छ । शितलहरका कारण सडक चिप्लो हुदा गएराती देखि अवरुद्ध सडक अहिले सुचारु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख प्रहरी उपरिक्षक ज्ञानेन्द्र प्रसाद फुँयालले जानकारी दिए बाक्लो शितलहरपछि दाउन्ने खुर्सानीखोला यदिेत्रमा सवारी साधन चिप्लीएका कारण गएराती एक बजेदेखि राजमार्गमा गाडी चल्न सकेको थिएन् ।
दिउसोबाट क्रमश गाडी चल्न थालेका छन्। शितलहर कम भएपछि बाटोसुक्खा बन्दै गएकाले अहिले चिप्लीने समस्या हेटेको छ तर कतिपय स्थानमा कल्र्भट निर्माणका क्रममा रजहमला रहेको प्रहरीले जनाएको छ । गएराती देखिनै रोकिएका सवारी साधन क्रमश गन्तव्य तर्फलागेका छन् । प्रहरीका अनुसार यात्रुवहाक सवारी साधनलाई प्राथमकिता दिएर गन्तव्य तर्फ पठाईएको छ । नारायणगढ बुटवल सडक विस्तारको क्रममा रहेकाले दाउन्ने यदिेत्रमा विभिन्न स्थानमा कल्र्भट निर्माणको क्रममा बेलाबेलामा अवरुद्ध हुने गरेको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी