ट्रेंडिंग:

>> लमही खानेपानी निर्वाचनः ९ पदमा ३० जनाको भिडन्त >> एसियन थाईफूड र बुटवलको एडमण्ड सिटि अस्पताल बीच उपचारमा सम्झौता >> थारू समुदायको माघीसँगै आर्थिक वर्ष सुरु >> नेपाल नबन्नुको कारण >> शितलहरले दाउन्ने सडक खण्ड अवरुद्ध >> सरकारको असफल कुटनीति विपिन जोशी रिहाईमा किन पुगेन दबाब ? >> प्रदेशमा यातायात व्यवस्थामा विकेन्द्रीकरण >> प्रहरीकै सहयोगमा चीनको लसुन भारत तस्करी ! >> पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : तराईमा हुस्सु, केही स्थानमा हिमपात >> गैंडहवाले दियो विद्यालयमा जाडो बिदा >> जाडोबाट बचाउन सियारीले गर्यो वडाबासीलाई ब्लाङ्केट वितरण >> बाणगंगाको कार्यपालिका बैठकः विकास रणनीति र योजनाबारे छलफल >> सातौँ संस्करणको मेयर कप फुटबलको  उपाधि वडा नं. १३ लाई >> चैतन्य एकेडेमीको तेस्रो शाखा बुटवलमा >> गोर्खा ब्वाईज अन्तिम आठमा >> प्रचण्डले भने– एमाले बुर्जुवा, माओवादी क्रान्तिकारी >> पार्टीभित्र कुनै पूर्वसमूहहरु छैनन्, सबै एमाले हुन् : ओली >> साई ग्लोबल कपमा प्यारामाउण्ट र रुपन्देही क्याम्पस विजयी >> कञ्चनमा किशोरीलाई आत्मरक्षा तालिम >> प्रतिकुल मौसमले दोस्रो खेल स्थगित >> पथरीको जिरिखिम्तीमा अलकत्रा प्लान्ट राख्ने भीम पौडेलको योजना असफल >> नेपाल पुलिस क्लब इन्डो–नेपाल रनिङ शिल्ड भलिबलको फाइनलमा >> सेयर बजारको वृद्धिमा निरन्तरता, नेप्से २६४६ मा पुग्यो >> १८ ठेकेदार कम्पनीलाई ७ दिन भित्र स्पष्टीकरण पेश गर्न निर्देशन >> नेपालमा २१ दिनमा ४ म्याग्निच्युडमाथिका ११ भूकम्पको धक्का >> ललितपुरको सातदोबाटोमा अवैध कल सेन्टरमा जुवा खेलाउँदै ,५३ जना पक्राउ >> बारका अध्यक्ष घिमिरेलाई अदालतविरुद्धको अभिव्यक्तिको प्रमाण पेश गर्न सर्वोच्चको आदेश >> भुकम्प अपडेटः तिब्बतमा गएको भूकम्पमा ९५ जनाको मृत्यु, १३० जना घाइते >> चीनमा भूकम्पपछि सगरमाथा क्षेत्र अस्थायी रूपमा बन्द >> प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई संसदीय समितिमा बोलाउन सांसद सुवालको माग >> अमलेखगञ्जदेखि लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तार कार्य अगाडि बढ्ने >> अमेरिकामा हिमआँधी र चिसोका कारण पाँच जनाको ज्यान गयो >> एन्फा महिला लिग: दोस्रो चरणमा आज बाग्मती युथ र नेपाल पुलिस क्लब भिड्ने >> राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएको संसदलाई बल्ल दिइयो जानकारी >> काठमाडौंमा भूकम्पको धक्काले एक व्यक्तिले घरको छतबाट हाम फाल्दा घाइते, बारामा विद्यार्थी बेहोस >> आज बिहानको भूकम्पबाट क्षतिको विवरण बुझ्न सशस्त्र प्रहरी परिचालित >> गैरआवासीय नेपाली नागरिकताको सम्बोधन हिउँदे अधिवेशनले गर्छ: गृहमन्त्री >> एमाले केन्द्रीय समिति बैठक सुरू >> प्रि ओपन सेसनमा नेप्से सूचकमा वृद्धि >> प्रधानमन्त्रीद्वारा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई पुरस्कार प्रदान >> गौरको बाणेश्वर मन्दिरमा भेटिए बुद्धकालीन अवशेष, दुर्लभ अंगूठा छाप इँटा फेला >> माओवादी केन्द्रीय समिति बैठक सुरू, १०० जना सदस्यले धारणा राख्दै >> सुनको भाउ आज पनि स्थिर, चाँदी भने बढ्यो >> अपडेट: भुकम्पमा परी तिब्बतमा ज्यान गुमाउनेको संख्या ५३ पुग्यो >> तिब्बत भूकम्प अपडेट: कम्तीमा ३६ जनाको मृत्यु >> ट्राफिक प्रहरीलाई उपयोगी हाईड्रोलिक मेटल कटर >> सामसङद्वारा एआई वासींग मेसिन सार्वजनिक >> बढ्दो अनलाईन ठगीविरुद्ध होसियारी >> भूकम्प गएपछि प्रधानमन्त्रीद्वारा सतर्क रहन आग्रह >> जाडो छल्ने चराले तालतलैयामा चहलपहल

मिटरव्याज पीडितद्वारा जिल्ला अदालत परासी अगाडि प्रदर्शन

२२ पुष २०८१, सोमबार
२२ पुष २०८१, सोमबार

सुनवल, २२ पुस ।

पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित जिल्ला अदालत अगाडि मिटरव्याज पीडितहरुले प्रदर्शन गरेका छन् । नवलपरासी सहित विभिन्न जिल्लाबाट भेला भएका मिटरव्याज पीडितहरुले अदालत अगाडि प्रदर्शन गरेका हुन् ।

उनीहरुले अदालत पनि निष्पक्ष हुन नसकेको र पीडितहरुलाई थप पीडित बनाउने काम गरेको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् । अदालत अगाडि जम्मा भएका उनीहरुले एक घण्टा सडक बन्द गरेर प्रदर्शन गरेका थिए । सो क्रममा प्रहरी संग केहीबेर समान्य धकेलाधकेल भएको थियो ।

मिटरव्याज विरुद्ध किसान मजदुर आन्दोलन लुम्बिनी कमाण्ड नवलपरासी, मिटरव्याज विरुद्ध किसान मजदुर आन्दोलन जिल्ला समिति दाङ लगायतले संयुक्त रुपमा अदालत विरुद्ध नाराबाजी गरेका हुन् । उनीहरुले अदालत विरुद्ध चर्को नाराबाजी गर्दै अदालतले निरन्तर पीडितहरु विरुद्ध एकलौटी फैसला गर्दै आएको दाबी गरेका छन् । नवलपरासीमा सुदखोरहरुले दिएको यातनाका कारण मानिसहरु आत्महत्या गर्ने अवस्थामा पुगेको भन्दै उनीहरुले अदालत निष्पक्ष बन्न नसकेको आरोप लगाएका छन् ।

उनीहरुले आजै जिल्ला अदालत परासीमा ज्ञापन पत्र समेत बुझाएका छन् । अदालतलाई एकहोरो पीडिहरु विरुद्ध फैसला नगर्न सजग गराउँदै अदालतका श्रेस्तेदार रेवतीरमण यादवलाई ज्ञापन पत्र बुझाएका हुन् । आफुहरुले केन्द्रमा सरकारसंग न्यायिक रुपमा समस्याको निरुपण गर्न आग्रह गर्दै आएको बताउदै पीडितहरुले अदालतलाई मिटरव्याजको वास्तविकता बुझेर फैसला गर्न आग्रह गरेका हुन् । सो क्रममा श्रेस्तेदार यादवले अदालत नियम कानुन भन्दा बाहिर जान नसक्ने बताउँदै कानुनमा जस्तो व्यवस्था छ सोही अनुरुप फैसला आएको बताएका छन् ।

मिटरव्याज समस्या समाधानका लागि सरकारले २०७९ सालको चैतमा अनुचित लेनदेन मिटरब्याज सम्बन्धी जाँचबुझ आयोग बनाएको थियो । त्यसपछि गत वर्षको असारमा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, संसदबाट पारित भएको थियो । तर हाल सम्म समस्या भने समाधान हुन सकेको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?