ट्रेंडिंग:

>> तिलोत्तमा सुनचादी टिमलाई फुटसलको उपाधि >> देवदह क्वाटरफाईनलमा >> मुख स्वास्थ्य सचेतना जगाउने होर्डिङ बोर्ड >> मदन भण्डारी ईण्डो–नेपालमा सेमीफाइनल समीकरण पूरा >> ३३ करोड ९३ लाख सम्पत्ति शुद्धीकरण मुद्दामा ३ जना दोषी ठहर >> लुम्बिनीमा सरकारी सवारी साधनमाथि ‘डिजिटल निगरानी’ >> मिटरव्याज पीडितद्वारा जिल्ला अदालत परासी अगाडि प्रदर्शन >> दाङ उद्योग वाणिज्य संघले छैठौं व्यापार महाेत्सव गर्ने >> आजका लागि एमाले बैठक सकियो, भाेली फेरी बस्ने >> लेखा समितिका सभापति पोखरेलका ‘स्वकिय सचिव’ बिरूद्द पक्राउ पुर्जी >> कामविहीन बन्दै कर्णालीका मिनि संसद, तीन समिति अझै नेतृत्वविहीन >> एमाले केन्द्रीय समिति बैठक, ६४ जनाले राखे धारणा >> सेयर बजार परिसूचक ४९ अंकले बढेर २६४०.६८ बिन्दुमा >> कान्ति बाल अस्पतालमा २ लाख ४ हजार २९९ बालबालिकाको उपचार, ३ हजार शल्यक्रिया सफल >> इजरायलमा श्रमिक पठाउने प्रक्रिया पुनः सुरू >> संघीय ढाँचाको बित्तीय व्यवस्थापनलाई प्रभावकारी बनाउन अर्थमन्त्री पौडेलको जोड >> बंगलादेशमा शेख हसिना कालका पुर्व प्रहरी महानिरीक्षक पक्राउ >> संघीय संसदको राज्य व्यवस्था समितिमा ९२ उजुरी, ५८ वटा दर्ता >> ब‌‌गलादेशमा शेख हसिनासहित ११ जनाबिरुद्द अर्को पक्राउ पुर्जी जारी >> ट्राफिक प्रहरीलाई उपयोगी हाईड्रोलिक मेटल कटर हस्तान्तरण >> क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले यसै हप्ता राजिनामा दिने >> भ्रष्टाचारको खुलासा गर्ने पत्रकारको गहिरो चोटसहित ट्याङ्कीमा शव भेटियो >> इटालियन प्रधानमन्त्री जर्जिया मेलोनीले डोनाल्ड ट्रम्पसँग भेटेर नयाँ तरंग सुरू >> रवि लामिछानेका पक्षधर वकिलको बहस सुरू >> एमाले केन्द्रीय समिति बैठक सुरू, सदस्यले ३-३ मिनेट धारणा राख्ने >> माओवादी केन्द्रीय समितिः प्रचण्डको प्रतिवेदन माथि छलफल सुरू >> भारतमा एचएमभीपी भाइरसको संक्रमण देखियो, दुई बालक प्रभावित, स्वास्थ्य मन्त्रालयको आकस्मिक बैठक >> युसीएमएस भैरहवाको २६ औं साधारण सभा >> बालसुधार गृह भैरहवा लगायतका विपक्षीहरुको नाममा परमादेश जारी >> पुष्पा २: बलिउडका सबै रेकर्डहरू पछि पार्दै, आमिरको दंगलको २ हजार करोडको रेकर्ड छेउमा >> उर्लाबारी आगलागी घटनाका पीडित भन्छनः ‘जिँउदो लाश भएर बाँचेका छौं’ >> रौतहटमा जंगली हात्तीको आतंक, दर्जन घरमा क्षति गरेपछि स्थानीय आतंकित >> औषधी ब्यवसायी संघको सम्मान >> पथरीमा भीम पौडेलको दादागिरी: शौचालयको मलमुत्र जनताको नहरमा, घनाबस्तीमा अलकत्रा प्लान्ट राख्ने योजना >> रिपोर्टस क्लब नेपाल कपिलवस्तुको नेतृत्वमा पौडेल >> ट्रम्प बिजयी भएको कमला ह्यारिसले आज संसद गर्दैछिन औपचारिक घोषणा >> सुन चाँदीको मुल्य स्थिर >> गुल्मीका पाँच वर्षीय बालक ब्लड क्यान्सरसँग जुध्दै, उपचारमा आर्थिक अभाव >> एमाले केन्द्रिय समिति बैठक सुरू, केन्द्रिय सदस्यले ३-३ मिनेट धारणा राख्ने >> माओवादी केन्द्रीय समिति पुस २४ सम्म लम्बिने >> एफइसी धनकोष सहकारीले ग–यो स्थापना दिवसमा रक्तदान >> हमास ३४ इजरायली बन्दी रिहा गर्न तयार >> अमेरिकामा १० वर्षकै ठुलो हिमपात, ७ राज्यमा उच्च सतर्कता >> उद्योग व्यापार संघले २०८२ सालको मेला बुटवल मण्डपमा गर्दै >> सामुदायिक विद्यालयका ६० जना बालबालिकालाई न्यानो कपडा वितरण >> बुटवल हस्पिटल प्रा.लि.को सिटिजन बैकसँग सहकार्य >> बर्दघाटमा भेटियो अत्यन्तै दुर्लभ ‘अलिभ किलब्याक’ >> घुमफिरको गतिलो आधार बन्दै पर्यटन गाउँ >> अलपत्र भ्यूटावर चलाउन किन ढिलाई ? >> एमआरआई खरिद पुनः बोलपत्र आह्वानको निर्णय सहुलियत शुल्कमा स्वास्थ्य सेवा दिन्छौं: मन्त्री सारु

लुम्बिनी निर्माण व्यवसायी संघको १८ औँ साधारण सभा माघ २६ गते

२० पुष २०८१, शनिबार
२० पुष २०८१, शनिबार

बुटवल, २० पुस ।

लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीले आगामी माघ २६ गते १८ ओं साधारण सभा आयोजना गर्ने तयारी गरेको छ । शनिबार संघको कार्यालय भैरहवामा बसेको कार्यसमिति बैठकले साधारण सभाको मिति तय गरेको हो । संघका अध्यक्ष मञ्जु भुसालको अध्यक्षतामा बसेको बैठकले आगामी साधारण सभाका लागि सम्पूर्ण जिम्मेवारी सहित तयारीलाई अन्तिम रूप दिइएको अध्यक्ष भुसालले बताइन् ।

साधारण सभालाई सफल बनाउन विभिन्न उपसमितिहरूको गठन गरिएको छ । अध्यक्ष भुसालको संयोजकत्वमा गठित उपसमितिहरूले आफ्नो जिम्मेवारी सम्हाल्दै सभाको तयारीलाई तीव्र बनाउने संघका महासचिव प्रितम रौनियारले बताए । संघका कोषाध्यक्ष यजनय बेलवासे आर्थिक संयोजक, महासचिव प्रितम रौनियार प्रचार प्रसारको संयोजक, वरिष्ठ उपाध्यक्ष रमेश बेलबासे आतिथ्य सत्कार र आवास व्यवस्थापनको जिम्मेवारीमा, पुरस्कार तथा मायाको चिनोको जिम्मेवारी सचिव राजन ज्ञवाली, मंच व्यवस्थापन सदस्य टिका शर्मा पराजुली, प्रेस संयोजकको जिम्मेवारी रिया बस्नेत क्षेत्रीलाई, स्वास्थ्य संयोजक सतिस मिश्रा, सुरक्षा र पार्किङ व्यवस्थापन सुवम रौनियारलाई दिइएको छ भने सोही संस्थाका सल्लाहकार सफिक अहमद खानलाई पूर्वअध्यक्ष सम्मान संयोजकको रूपमा जिम्मेवारी दिइएको छ ।

अध्यक्ष भुसालले लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीको १८ औं साधारण सभालाई सफल बनाउनका लागि सबै पदाधिकारी र सदस्यहरूलाई सक्रिय रूपमा सहभागी हुन अनुरोध गरेकी छन् । संघको समृद्धिको लागि गरिएको प्रयासलाई सफल बनाउन सबैको सहकार्यको आवश्यकता रहेको उनले बताइन् । “हामीले यस सभामा नयाँ दिशाहरू र योजना प्रस्तुत गर्नेछौं जसले निर्माण व्यवसायीको भविष्यमा अझ बढी सशक्त र सफल बनाउनेछ। सामूहिक मेहनत र सहयोगले संघलाई नयाँ उचाइमा पुर्याउन सक्नेछ,“ अध्यक्ष भुसालले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?