ट्रेंडिंग:

>> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न

दाङको घोराहीमा माघ साँस्कृतिक महोत्सव हुने

१९ पुष २०८१, शुक्रबार
१९ पुष २०८१, शुक्रबार

दाङ, १९ पुस ।

थारु समुदायको कला संस्कृति प्रवद्र्धन गर्ने उद्देश्यले दाङको घोराहीमा माघ साँस्कृतिक महोत्सव हुने भएको छ । माघ साँस्कृतिक महोत्सव पुसको १८ गते साँझदेखि सुरु भएर पुसको २० गतेसम्म तीन दिन सञ्चालन हुने भएको हो ।

दोस्रो दिन १९ गते थारु कला झल्किने भेषभुसा सहितको ८५ वटा नाच दर्ता भएको आयोजकले जनाएका छन् । तीन दिनसम्म सञ्चालन हुने माघ साँस्कृतिक महोत्सवको तयारी पूरा भएको आयोजक थारु कल्याणकारिणी सभा दाङले जनाएको छ ।

आयोजकले विहीवार महोत्सव आयोजक स्थलमा पत्रकार सम्मेलनको आयोजना गरेर माघ साँस्कृतिक महोत्सवको सम्पूर्ण तयारी पुरा भएको थारु कल्याणकारिणीसभा दाङ अध्यक्ष समेत रहेका माघ साँस्कृतिक महोत्सव मुल आयोजक समितिका संयोजक अशोक चौधरीले जानकारी दिएका छन् ।

संयोजक चौधरीका अनुसार थारु भाषा, कला, संस्कृति लोप हुँदै गइरहेको अवस्थामा संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले माघ साँंस्कृतिक महोत्सवको आयोजना गरिएको बताए । माघ साँस्कृतिक महोत्सवको पहिलो दिन विहीवार साँझ घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीको उपस्थीतिमा थारु समुदायको लोपोउन्मुख अवस्थामा रहेको ढुम्रु गीत गाउने कार्यक्रम रहेको महोत्सव मुल आयोजक समितिका संयोजक चौधरीले बताए ।

त्यससँगै माघ साँस्कृतिक महोत्सवमा थारु नृत्य, थारु हस्तकलासँगै थारु परिकारहरु माछा, घोंगी, गँगटा, सुँगुरको मासु, मुसाको मासु, ढिक्री, अनदीको रोटीलगायतका विभिन्न परिकार राखिने भएको छ । त्यसका लागि करिव डेढ दर्जन बढी स्टलहरु राखिएको छ । थारु कला सस्कृतिसँगै हस्तकला र खानाका परिवारहरु प्रदर्शनसँगै बिक्री वितरणका लागि राखिने उनले बताए । माघ महोत्सव लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रवार उद्घाटन गर्ने कार्यक्रम रहेको संयोजक चौधरीले बताए ।

कार्यक्रम उद्घाटन पूर्व घोराहीमा थारु कला संस्कृति झल्कने झाँक्रिसहितको ¥यालीले बजार परिक्रममा गर्ने कार्यक्रम रहेको महोत्सव मुल आयोजक समितिले जनाएको छ ।

कल्याणकारिणी सभा दाङको आयोजना, थारु कल्याणकारिणी क्षेत्र नं. २, मतहवा महासंघ दाङ,थारु पत्रकार संघ दाङलगायतको सहआयोजना तथा घोराही उपमहानगरपालिका र पर्यटन विकास परिषद लुम्बिनी प्रदेशको मुख्य सहयोगमा महोत्सव हुन थालेको हुन थालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?