© २०२३
काठमाडौं, १६ पुस ।
मंगलबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक ४ अंकले बढेको छ ।
साताको तेस्रो दिन, मंगलबार, नेप्से ४ अंकले बढेर बन्द भएको छ ।
प्रि–ओपन सेसनमा ५७ स्टक्सको १२ हजार ८४४ कित्ता सेयर ७८ लाख ७९ हजार ७३ रुपैयाँमा खरिदबिक्री भएका छन् । जसमा २१ स्टक्सको मूल्य बढेको, २८ स्टक्सको मूल्य घटेको र बाँकी ८ स्टक्सको मूल्य स्थिर रहन पुगेको छ ।
गत आइतबार भने नेप्से परिसूचक २१.१२ अंकले घटेको थियो ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी