ट्रेंडिंग:

>> तेश्रो वडाध्यक्ष कप आयोजना हुने >> एन्फा महिला लिगमा आर्मीको सहज जीत >> रबिसहितलाई प्रतिबादी बनाएर काठमाडौं प्रहरीले बुझायो प्रतिवेदन >> प्रदेशले संशोधन गरेको कानुनले महानगरको आय घटयोः बालेन शाह >> दाङमा धारिलो हतियार प्रयोग गरी घाइते बनाउने अभियुक्त पक्राउ >> संकटग्रस्त सहकारी व्यवस्थापन समिति गठन गर्ने निर्णय >> पुस २१ गते देखी सुरू हुने केन्द्रिय समिति बैठकको अजेन्डा तय >> नेप्सेमा ४.६३ अंकको वृद्धि, १५६ कम्पनीको मूल्य बढ्यो >> मोबाईल लोकेसन हेर्दै युवाहरुले समाते ४ चोर, बरामद गरियाे ८ लाख बराबरकाे सामान >> पुस १९ र २० गते बुटवलमा रोट्याक्ट डिष्ट्रिक कन्फ्रेन्स >> न्यु अर्लिन्स र साइबर ट्रक बिष्फोटको कारण खोज्दै अमेरिकन प्रहरी >> कृषिको अनुदान क–कसले पाए खोजी गरी सार्वजनिक गछौं : अध्यक्ष तिमिल्सेना >> माओवादीको स्थायी कमिटी बैठकमा पुर्व उपराष्ट्रपति पुन पनि सहभागी >> आधुुनिक र समृद्ध नेपाल निर्माणका लागि संस्कृत शिक्षाको भूमिका महत्वपूर्ण: प्रधानमन्त्री >> सहकारी अध्यादेश २०८१ सच्याउन जिल्ला सहकारी संघ रुपन्देहीको माग >> एमाले सचिवालय बैठक सुरू >> राखेप उपाध्यक्षमा रूपन्देहीका आचार्य नियुक्त >> सूर्यदर्शन सहकारी ठगी मुद्दामा जाहेरीवालाको बयान सुरू >> ट्रम्पकाे होटल अगाडी मस्कको साइबर ट्रक बिष्फोट >> बंगलादेशका हिन्दु नेतालाइ छाडन अदालतले दिएन अनुमति >> भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयक सर्बसम्मतले पारित >> गृहमन्त्री रमेश लेखकले प्रचण्डलाई धन्यवाद दिन तयार रहने प्रस्ताव >> विभागिय टिम त्रिभुवन आर्मीको पहिलो जित >> काठमाडौंमा भूकम्पको धक्का, सिन्धुपाल्चोकमा केन्द्रविन्दु >> तराईका जिल्लामा अत्यधिक चिसो, चिसोबाट जोगिन चिकित्सकको सुझाव >> राष्ट्रिय महिला लिग अन्तर्गत सुपर लिग चरण आजदेखि सुरु >> चर्चित बालगायक सचिन परियारको निधन >> दलित आयोगकी पुर्व सदस्य सचिवको ठगी धन्दा, क्यान्सरपीडित महिलासँग ८४ लाख ठगी >> पहिलो नेपाली महिला राजदूत बिन्दा स्वारी शाहको निधन >> शेरादरबारको जग्गाबारे गृहमन्त्री रमेश लेखकसँग एमालेले जवाफ मागे >> कृषि व्यवसायमा रमाउदै दाङका खनाल >> काठमाडौंको पिंगलास्थानस्थित होटलमा युवतीको शव फेला >> १२ निर्माण कम्पनी कालोसूचीमा >> सुन र चाँदीको मूल्यमा वृद्धि >> आइसीसीसीले क्यानडा समिट २०२५ आयोजना गर्ने >> प्रि ओपन सेसनमा २.३३ अंकले वृद्धि >> प्रधानमन्त्री ओली र श्रीलङ्ककाका पूर्व राष्ट्रपति विक्रमासिङ्घेबीच भेटवार्ता >> युनिक नेपाल लघुवित्तको सेयर बिक्रीमा >> तरूण दलको संयुक्त भेला अन्तिम समयमा स्थगित >> माछापुच्छ्रे बैंकको संस्थापक सेयर बिक्रीमा >> भारतमा भेटियो झन्डै १ करोड मुल्यको घोडा, तैपनि मालिकले बेचेनन् >> जागिरको अन्तिम दिन अदालतमै गरे अमेरिकन न्यायधिसले आत्महत्या >> एमाले सचिवालय बैठक बस्दै >> जिम्बाबेमा मृत्युदण्ड सम्बन्धि व्यवस्था खारेज, ६० कैदीको जोगियो ज्यान >> युक्रेनले बाटाे नदिदाँ युरोप जाने रुसी ग्याँस बन्द, ६० बर्ष पछि युराेपमा आपतकाल >> पृथ्वी चन्द्र अस्पतालमा भ्रष्टाचार भएकै हो त ? >> क्रुरतापुर्वक कुकुर मार्ने दुई पक्राउ >> औद्योगिक ब्यापार मेला र बुटवल >> कारागारलाई सुधार गृह बनाऊ >> कपुचेको आँखा अघि हिम पहिरो र हिमाल

शान्तारानी परियारले ढलाईन बुटवलमा दर्शक

शान्तिरानी र खेमले बुटवलमा शेयर गरे पहिलोपटक स्टेज, ढले ढले गितमा नचाए दर्शक
१५ पुष २०८१, सोमबार
१५ पुष २०८१, सोमबार

बुटवल, १५ पुस । दिउसोबाट नै पर्खाईमा रहेका दर्शकले धित मर्ने गरि सोमबार शान्तिरानी परियार र खेम सेन्चुरीसंग बुटवलको मेलामा नाचे । सोमबार एक्कासी बढेको चिसो र सिरेटोमा दर्शकको उल्लेख्य उपस्थिती थियो । स्टेजमा आकर्षक आधुनिक ड्रेसमा सजिएर आएकी शान्तारानीको नाम उद्घोषकले लिदा दर्शकको हुटिङ बढ्यो । ‘रातो फुल केशैमा मनै भुल्यो त्यसैमा…फुलमाया’ बाट उनले गित गाउन शुरु गरिन । पछिल्लोसमय एकाएक ढलेढले गितसंगै चर्चामा आएकी शान्ताले सोमबार बुटवलमा जारी प्रदर्शनीमा आफ्नो दमदार प्रस्तुति दिईन ।

‘मेरो माया फ्रिमा पाईन्छ…तर चोखो मन भएको चाहिन्छ…’ भन्दै उनले अर्को गित सुनाईन । तराईको सितलहरमा पनि दर्शक टसका मस भएनन । लगत्तै तेस्रो गित (ढलेढले ) गाईन । उनको प्रस्तुतिमा दर्शक नाचे । करिब १३ मिनेट लामो गित गाईरहदा सितलहरको प्रवाह नगरि दर्शकले साथ दिए । गितको बिचबिचमा उनले सायरी पनि सुनाईन । पुसको मध्यमा चिसोको आभास नभएको बेला एक्कासी सोमबारभने चिसिदो मौसमलाई परियारले तताईन । सोमबार तमु ल्योसारको सार्वजनिक बिदाको दिन हजारौ दर्शकको भिडमा उनले चौथो प्रस्तुती पेश गरिन पंचेबाजा गित ‘शिरफुल शिरको मेरो माया …’ । करीब १५ मिनेटसम्म पंचेबाजामा गित चल्दा गाउको बिहेको रमाईलो वातावरणलाई दर्शकले अनुभव गरे । ढलेढले चर्चित भएसंगै देश दौडाहामा हिडेको उनले बताईन । अन्तमा (हत्तेरीका साईली रे माई …म त ढलेढले) गाउदै स्टेजबाट बिदा भईन ।

लगत्तै स्थानिय ब्याण्ड अफसर अलि एण्ड मिराजले माहौल तताए । ‘लफ्फन छप्पन जान्दिन…लै बरिबरि लैलै…’ बाट आफ्नो प्रस्तुति पस्के । फेरि ‘कोहि त छ जसलाई म आफ्नो भन्न सक्छु…मेरो एउटा साथी छ…’, ‘देख्दा राम्रो माछापुच्छ्रे,……बैगुनलाई गुनले मार्ने, खोजि ल्याउदै काछ …’, ‘पारि त्यो डाडामा घाम लाग्यो …बैगुनी हे माया नमारेनी …’ हुदै अन्तमा ‘रातो र चन्द्र सुर्य… ’ गाउदै स्टेजबाट बिदा भए ।

दर्शकको मन भने अझै भरिएन । स्टेजमा आए गायक तथा सर्जक खेम सेन्चुरी । उनले माहौल तताए । फुसफुसे पानी परिरहदा खेमको प्रस्तुतिमा दर्शक संगसंगै नाचे । ‘सुन काटे जन्तर, चादी काटे रैया…, तिमिलाई पछ्यौरी किन्दिला नैयानैया…’ संगै गाउन शुरु गरे । उनले अहिलेको चर्चित गित ‘रातिराति भेटन आउने तिम्रै छोरी…म तन्नेरीलाई गाल..’मा दर्शक नचाए । तेस्रो गित ‘अरुलाई धानको पात…मायालाई पानको पात…’ गाउदा दर्शक पनि नाचे । चौथो प्रस्तुतिमा ‘नाच्ने हो गाउने हो……कमाउने हो…रमाउने नी हो…’ गित गाउदै लोभलालच छोडेर सरल जिवनमा रमाउनुपर्ने सन्देश दिए ।

यसैबिच शान्तिरानीसंग उनले पहिलो पटक स्टेज शेयर गर्दै ढलेढले गित गाए । गितको रचना सेन्चुरीले नै गरेका हुन । समाजमा देखिने विभेद र मायाप्रेमका गित रचना गरेको हुदा दर्शकले धेरै मन पराएको उनको तर्क छ । यसैबिच छैटौ प्रस्तुतिमा पंचेबाजामा दर्शक नचाए ।
‘हे मलाई मात्र माया…छोडी जाने मन…’संगै उनले पुरै एक घण्टा गाएर स्टेज तताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?