ट्रेंडिंग:

>> रविसहितको मुद्दामा सरकारी वकिलको बहस सकियो, भोलि जाहेरवालाको पालो >> गुजरातमा स्टिल प्लान्टमा आगलागी, चार कामदारको मृत्यु >> भीम रावलको आक्रमण: शंकर पोखरेल र ओलीको नेतृत्वमाथि गम्भीर आरोप >> सेयर बजार ५.१० अंकले बढ्यो >> बुटवलमा मदन भण्डारी गोल्डकप भलिबल सुरु >> पूर्वाधार विकास समितिमा २२ वटा उजुरी दर्ता >> सहकारी मुद्दामा थुनछेक बहस जारी >> तराईका तीन विमानस्थलमा उडान स्थगित, हुस्सुका कारण भिजिबिलिटी कम >> प्रेस सेन्टर नेपाल महोत्तरीको अध्यक्षमा बस्नेत निर्वाचित >> ओलीसँग प्रतिस्पर्धा गरेका कारण निकालियो: भीम रावल >> युवाहरुमा राष्ट्रिय पोशाकप्रति मोह बढ्दै >> प्रधानमन्त्री ओलीको कार्यकालमा नियुक्त ५२ संवैधानिक पदाधिकारीहरूको मुद्दा, सुनुवाइ अनिश्चित >> एकैदिन ३३ फरार प्रतिवादी पक्राउ >> नेपाल प्रहरीले १५५ किलो गाँजासहित दुई जनालाई पक्राउ  >> पाँच देशका लागि नयाँ नेपाली राजदूतहरुले शपथ लिए >> लुम्बिनी प्रदेशसभा : प्रदेश प्रमुखले फिर्ता पठाएको कर्मचारी विधेयक आज पेश हुँदै >> राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने >> आज भीम रावलको पत्रकार सम्मेलन >> लागूऔषधसहित दुई जना पक्राउ >> आजदेखि बुटवलमा सर्वाधिक राशीको भलिबल प्रतियोगिता, आठ टिमबिच प्रतिष्पर्धा >> नरभक्षी बाघ नियन्त्रणमा >> आज सुनको मूल्यमा १४ सयले वृद्धि >> लन्डनमा एकसाथ गुन्जिँदै ‘कन्दरा’ र स्वप्न सुमन, कार्यक्रमको तयारी अन्तिम चरणमा >> ‘सस्तै’मा नेपाल प्रहरीको एआइजी पद, आफ्नालाई कतै नछुटाउने कुँवरको नीति >> गोलभेँडा बेचेरै सात लाख बचत >> बुटवलको कालिकानगरमा ‘करेन्ट पोइन्ट’ >> वाद र सम्मानको मार्ग >> ‘शान्ति र स्थिरताको बर्ष बनोस– नयाँ बर्ष’ >> शिवराजमा नागरिकका घरघरमा स्वास्थ्यकर्मी >> आजदेखि इस्वी संवतको नयाँ वर्ष २०२५ सुरु >> आज १२ औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइँदै >> पेट्रोल, डिजेलको मूल्य बढ्यो >> सर्केगाड गाउँपालिकाका तत्कालीन अध्यक्ष भ्रष्टाचार मुद्दामा दोषी ठहर, उपाध्यक्षलाई सफाइ >> लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन सुरु >> सम्राट हाडा र सुनिरा थापा बने च्याम्पियन >> नेप्से ३३ अंकले घटयाे >> एमालेकाे बहुमतको सरकार नबनी देश बन्दैन : महासचिव पाेखरेल >> सूर्यदर्शन सहकारीको मुद्दामा सरकारी वकिलको बहस, रविसहित सबैलाई थुनामै राख्न माग >> संविधान संशोधन चर्चाका बेला राष्ट्रीय एकता र मेलमिलापलको झनै महत्त्व छ : नैनसिंह महर >> खेल पर्यटन झल्किने आर्कषक ट्रफी सार्वजनिक, उपाधिका लागि आठ टिम भिड्ने >> नेपालमा पहिलो पटक वंशानुगत ‘जिन सिक्वेन्सिङ’ परीक्षण सम्भव >> बालबिबाह मुक्त अभियान सुरू, प्रधानमन्त्रीको शुभकामना >> दाँत पहेलो भयो ? यसरी गर्नुहोस् घरमै उपचार >> ताप्लेजुङ-काठमाडौं उडान ठप्प, यात्रुलाई समस्या >> बुटवलमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु (फोटो फिचर) >> सन् २०२४ मा ११ लाख ४७ हजार पर्यटक नेपालमा >> सुनसरीमा शंकास्पद वस्तु फेला >> दक्षिण कोरियाका पुर्व राष्ट्रपति विरुद्ध पक्राउ पुर्जी जारी >> श्रमको सम्मान आजको आवश्यकता: राष्ट्रपति पौडेल >> सुदूरपश्चिमका पहाडी जिल्लामा ४.६ म्याग्निच्युडको भूकम्प

सेयर बजारमा २१.१२ अंकको गिरावट

१४ पुष २०८१, आईतवार
१४ पुष २०८१, आईतवार

काठमाडौं ।

नेपाल स्टोक एक्सचेन्ज (नेप्से) मा आजको कारोबार दिन २१.१२ अंकको गिरावट आएको छ। यससँगै नेप्से परिसूचक २६०९ अंकमा कायम भएको छ।

कारोबारको सुरूवातमा बजार २६४० अंकसम्म पुगेपनि, पछि बिक्री चाप बढ्दा परिसूचक घटेर २६०९ अंकमा स्थिर भएको छ।

आजको कारोबार रकम सामान्य रूपमा बढेको छ। गत बिहीबारको ५ अर्ब ३२ करोडको कारोबारको तुलनामा आज ५ अर्ब ४७ करोडको कारोबार भएको छ। ६९ कम्पनीको मूल्य बढ्दा १७२ कम्पनीका शेयरको मूल्य घटेको छ, जबकि २ कम्पनीको मूल्य स्थिर रह्यो।

आजको कारोबारमा माइक्रोफाइनान्स क्षेत्र सबैभन्दा बढी १.१२ प्रतिशत बढेको छ। अन्य समूहको पनि ०.२९ प्रतिशतको वृद्धि भएको छ। तर, फाइनान्स समूह सबैभन्दा बढी ४.४७ प्रतिशत घटेको छ। यसका अतिरिक्त, बैंकिङ ०.८७, विकास बैंक २.६५, हाइड्रोपावर १.७३, लगानी ०.६६, जीवन बीमा ०.३९, उत्पादन ०.८१, निर्जीवन बीमा ०.१२, र व्यापार समूह १.०३ प्रतिशत घटेका छन्।

आजको कारोबारमा महिला लघुवित्त र आत्मनिर्भर लघुवित्तको मूल्य १० प्रतिशतले बढेको छ। अन्य केही कम्पनीहरूको मूल्यमा पनि वृद्धि देखियो, जस्तै मानुषी लघुवित्त ६.०९ प्रतिशत, सिर्जनशील लघुवित्त ५.८९ प्रतिशत र एनआरएन इन्फ्रास्ट्रक्चरको मूल्य ५.७ प्रतिशतले बढेको छ।

त्यस्तै, ५ कम्पनीको मूल्यमा १० प्रतिशतको गिरावट आएको छ। यी कम्पनीहरूमा सपोर्ट माइक्रोफाइनान्स, नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी विकास बैंक, जानाकी फाइनान्स र सिन्धु विकास बैंक रहेका छन्। अन्य घटेका कम्पनीहरूमा जोशी हाइड्रोपावर (८.७ प्रतिशत), ग्रीन डेभलपमेन्ट (८.३ प्रतिशत) र बेस्ट फाइनान्स (७.१ प्रतिशत) छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?