ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

कालिका मानवज्ञान माविले बाढ्यो १ करोड ३० लाख को छात्रावृत्ती

कालिकाबाट अन्यले धेरै कुरा सिक्न बाँकी छः सभामुख
६ पुष २०८१, शनिबार
६ पुष २०८१, शनिबार

बुटवल,६ पुस ।
कालिका मानवज्ञान माविको ६४ औ बार्षिक उत्सवको अवसरमा छात्रवृत्ती वितरण सथा सम्मान कार्यक्रम गरिएको छ । बार्षिक उत्सवको पचौं दिन कालिका मानवज्ञान मावि सेक्टर २ रामनगरमा छात्रवृत्ती वितरण तथा सम्मान कार्यक्रम आयोजना गरी २ सय बढिलाई छात्रवृत्ती प्रदान गरिएको छ । विभिन्न दाताहरुले स्थापना गरेको १ करोड ३० लाख रुपैयाँ बराबरको रकमबाट गरेको ६२ प्रकारका छत्रवृत्ती प्रदान गरिएको हो ।
छात्रवृत्ती वितरण तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका सभामखु तुलाराम घर्तीमगरले मान्छे को क्षमता खासखास प्रयोग गर्नु पर्ने बताएका थिए । नेतृत्वले आफ्नो जिम्मेबारी पूर्णरुपमा निर्वाह गरेर उदाहरण पेश गरेको एउटा नमुना कालिका मानवज्ञान मावि भएको भन्दै उनले कालिकाबाट अन्यले धेरै कुरा सिक्न बाँकी रहेको बताए । कालिकाले देशलाई उदाहरणीय को रुपमा प्रस्तुत गरेको भन्दै यसको सिको सबैले गर्नु पर्ने धारणा सभामुखले राखेका थिए । ७५३ स्थानीय तहले नै पुर्ण नेतृत्व कालिकाको जस्तै उदाहरण पेश गर्नु पर्नेमा उनले जोड दिए ।उनले भने–“मान्छे ईमान बिर्सन हुँदैन, ईमानलाई दृणतापुर्वक बचाउने हो भने एक दिन सफल भईन्छ’’
मानिसलाई चाहिने उर्जा भनेको स्वाभिमान भएको भन्दै उनले मानिसमा ईमान र स्वाभिमान ओरालो लागिरहेको बेलमा कालिकाले संकटको घडिमा स्वाभिमान् जोगाउन सफल भएकोे बताएका थिए । राम्रो काम गर्न चाहेर पनि गर्न नसक्ने अवस्था अहिले रहेको भन्दै ईमानदार पुर्वक काम गरेमा असंभव केही नभएको बताए ।
अनुशासन मानिको सबैभन्दा ठुला कुरा भएको भन्दै उनले कर्तव्यबोधको साथ ईमानदारिता पालना गर्नु पर्ने बताए ।निश्चित गन्तव्य चिन्न नसक्ने मानिस सफल नहुने भन्दै सभामुख घर्ती ले अनुशासन , गन्तव्य , कर्तव्यबोध का साथ जो कोहि पनि सफल हुनुपर्ने बताएका थिए । समाज अहिले ३ तहमा विभाजित भएको भन्दै सभामुख घर्ती ले स्वपहल पुर्ण जिम्मेवारी पुर्ण लाग्ने समाज ३०% मात्रै रहेको भन्दै उनले स्वार्थविना समाजको राष्ट्रिय को नेतृत्व गर्ने जनसंख्या रहेको बताए ।हाम्रो नेपाली समाजमा ४०% धारा ईमानदारिता गर्ने धारा रहेको र अर्का ३०% सत्ता सम्म पनि “अटेरी धारा“ को कारण समस्या रहेका बताए । नेपालको संविधान धारा ३१ मा आधारभुत सम्म अनिवार्य र माध्यमिक तह सम्म निःशुल्कमा शिक्षाको सुनिश्चित गरेको बताउदै उनले संविधानको पुर्ण पालना गर्नु पर्ने बताएका थिए ।विश्वको उत्कृष्ट संविधान नेपालका रहेको भन्दै पालना गर्ने, गराउनेको ईमानदारिता आवश्यक रहेको बताएका थिए । कालिकालाई राष्ट्रिय रुपमा अब्बल बनाउनको लागि सहि नेतृत्व सहि भएकै कारण अहिलेको अवस्था आएको बताएका थिए ।अहिलको राजनीति प्रणाली मा परिवर्तन गर्न आवश्यक रहेको भन्दै सभामुख घर्तिले प्रत्यक्ष निर्वाचन सहितको राजनीति प्रणाली आवश्यक रहेको बताएका थिए
कार्यक्रममा प्रध्यापक रामलाल श्रेष्ठले नेतृत्व को प्रसांसा गर्न पर्छ, सबै को मिहिनेत बाट कालिका बाट आधुनिक कालिका मानवज्ञान भएको भएको भन्दै प्रसंसा गरेका थिए ।
कार्यक्रममा बुटवल कालिका क्याम्पसका क्याम्पस प्रमुख तथा विद्यालयका प्रमुख सल्लाहकार घनश्याम पाठक आफ्नो कार्याकालका कालिका विकासको प्रस्ताव पेश गरिएको स्मरण गर्दै सोही बेलादेखि सुरुवात भएको अभियानले सार्थकता पाएको बताएका थिए । आफुले उत्पादन गरेको जनशक्तिले अहिले नेतृत्वमा रहेको स्मरण गर्दै पाठकलले सौभाग्यशाली भएको तर्क गरेका थिए । असल काम गर्ने व्यक्ति लाई खुट्टा तान्ने प्रवृत्ति रहेको भन्दै उनले कुरा धेरैले गर्छन तर काम गरेर देखाउन जरुरी रहेको बताए । कामले उपलब्धि हुने भन्दै उनले समाजप्रति को उत्तरदायी निर्वाह गर्न जरुरी भएको पाठकलले बताएका थिए ।
कार्यक्रममा बोल्दै बुटवल कालिका क्याम्पसका अध्यक्ष तथा शैक्षिक व्याक्तित्व होम बहादुर गलामीले राजनीति वितृष्णको कारण अहिले देशमा समस्या आएको भन्दै झोलेहरुले देश विगारेको तर्क गरेका थिए ।सबैको पहलबाट नमुना आधुनिक कालिका बन्न सफल भएको बताउँदै उनले बांगेकुसुम स्कुल हुँदै कालिका बन्नुमा धेरैको योगदान रहेको बताएका थिए । विद्यालयका प्रधानाध्यापक दिनेश थापाले पेैसाको कारणले कुनै पनि विद्यार्थी फिर्ता पठाउनुनपरोस् भन्ने धारणा साथै दाताहरुको सहयोगमा कालिकामा विपन्न विद्यार्थीहरुको लागि छात्रवृत्ती स्थापना गरिएको जसको पूर्णरुपमा सदुपयोग भैरहेको बताएका थिए ।


कालिका आफैमा एउटा ब्रान्डको रुपमा स्थापना हुनको लागि सबैको ठुलो सहयोग साथ र सद्भाव बाट संभव भएको उनको भनाई थियो । कालिकलो कुनै पनि विद्यार्थीको अनुहार मलिन नबनाउने भन्दै उनले आर्थिक अभावमा कुनै पनि विद्यार्थी पढ्नबाट बञ्चीत हुनुपर्ने अवस्था नभएको बताएका थिए । अवको कालिका अनुसन्धान र खोजमुलक बनाउनको लागि रिसर्च सेन्टर स्थापना गरेको प्रधानाध्यापक थापाको भनाई थियो ।
कार्यक्रममा विद्यालयका सहायक –प्रधानाध्यापक लोकराज घिमिरेको स्वागत तथा ईन्चार्ज कृष्ण गौतमको सञ्चालनमा भएको कार्यक्रममा अक्षयकोष दाता तर्फबाट बाट चन्द्र प्रकाश शर्मा मन्तव्य ले मन्तव्य राखेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यान्द ज्ञवालीले कालिका अहिलेको अवस्थामा आउनको लागि पुर्व शिक्षक, जन प्रतिनिधि, व्यवस्थपान समिति, अभिभावक सबैको कडा मिहिनेत रहेको बताएका थिए । कालिका मानवज्ञान माविका स्थापना भएका ६२ प्रकारका छात्रवृत्तीबाट गरिबी तथा जेहेन्दार, उत्कृष्ठ नतिजा ल्याउने विद्यार्थी, शिक्षक तथा पत्रकार समेत सम्मान गरिएको थियो । अक्षयकोषबाट बुटवल टुडे पत्रिकाका पत्रकार माया केसी तथा बुद्ध टेलिभिजन हिमालय टिभीका पत्रकार ललित पाण्डेलाई नगद सहित सम्मान गरिएको थियो ।


कालिका मानवज्ञान माविको ६४ औ बार्षिक उत्सव तथा अभिभावक दिवस मुल समारोह पुस ७ गते विहान ९ बजे सेक्टर १ कालिकानगरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा हुँदै छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?