ट्रेंडिंग:

>> काठमाण्डौको हिमालयनलाई दोस्रो मण्डे फुटसलको उपाधि >> साईसालाई छमछमी सिजन–४ को उपाधि >> निर्माणकर्मीलाई अभिमुखिकरण >> कालीकोट महावै–३ का वडाअध्यक्षमाथि कुटपिट >> कालिका मानवज्ञान माविले बाढ्यो १ करोड ३० लाख को छात्रावृत्ती >> नेपाल प्रिमियर लिगको उपाधि जनकपुरलाई, फाइनलमा सुदूरपश्चिम ५ विकेटले पराजित >> एनपीएलको उपाधिका लागि जनकपुरले पायो १८५ रनको लक्ष्य >> पाँच हजार मिटर दौडको उपाधि पब्लिक माविका उमेशलाई >> चिसोमा विद्यार्थीलाई न्यानो स्वीटर >> चौथो युवा उद्यमी सम्मेलन रूपन्देहीमा >> पुस्तक पठन अनुभूतिः समयको स्पन्दनमा हराउँदा  >> पाँच महिनामा साढे एघार करोड राजस्व >> कफी एक्सप्रेसो पाँच वर्षदेखि अलपत्र >> पशु किसानसँग प्रदेश सरकारः ‘डोर टु डोर’ सेवाले पशुको बाँझोपन हट्दै >> चन्द्रौटामा ९औं महोत्सव हुने, स्थानीय उत्पादन तथा रोजगारीलाई प्राथमिकता >> नवलपरासीमा माइक्रो बस र ट्रक ठोक्किंदा २२ घाइते, ७ जनाको अवस्था गम्भीर >> एनपीएल उपाधिका लागि आज जनकपुर र सुदूरपश्चिम भिड्दै >> बाजुरामा बिहानै भूकम्पको धक्का >> शान्ति स्कुलको प्रयोगशालामा >> अन्तर माबि लोकदोहोरीमा ६ टिमको प्रस्तुति सम्पन्न >> समिक्षाको प्रस्तुतीमा तात्यो बुटवल >> जीबी राईसहित १९ जनाविरुद्ध कास्की अदालतमा मुद्दा दर्ता >> पत्रकार महासंघको नवनिर्वाचित नेतृत्वलाई सम्मान >> तिनाउमा विस्फोट हुँदा एक युवकको मृत्यु >> घोराहीमा सातौँ संस्करणको मेयरकप फुटबल सुरु >> ल्होसार पर्व भव्यरुपमा मनाइँदै >> कालिका मानवज्ञानको ६४ औं वार्षिकोत्सव: कबड्डीतर्फ कालिका र भलिवलमा न्यू होराईजन च्याम्पियन >> दाङमा बस र मोटरसाइकल ठोक्किएर एकजनाको मृत्यु , ११ घाइते >> महिला यू–१९ एसिया कपः नेपाल बङ्गलादेशसंग पराजित, फाइनल यात्रामा विश्राम >> नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका ३३ औ केन्द्रीय वार्षिक साधारण सभा बुटवलमा >> अर्थमन्त्री विष्णुप्रसाद पौडेल थाइल्याण्डबाट स्वदेश फर्किए >> भैरहवामा फेला परेको प्रेसर कुकर बम नेपाली सेनाले निष्क्रिय गर्यो >> सूर्यदर्शन सहकारी ठगीमा जीवी राईसहित १९ जनाविरुद्ध मुद्दा दर्ता >> नेपालले दियो बंगलादेशलाई ५५ रनको लक्ष्य >> आज सुनको मूल्य ५०० रुपैयाँले घट्यो >> बुलेट चढेर चोरी गर्ने हिमाल रसाइलीविरुद्ध १९ मुद्दा, कारागार चलान >> लायन्स सयपत्रीद्वारा अपाङ्ग आश्रमलाई सहयोग >> नेपालमा भारतीय लगानीको विस्तारको लागि परराष्ट्रमन्त्री आरजु राणाको अनुरोध >> सरकारले आधारभूत अस्पताल निर्माण योजना अघि बढायो >> एनआईसी एशियाद्वारा रोमी केसीको परिवारलाई दुर्घटना बिमा बापत १० लाख प्रदान >> मानवअधिकार संस्थाको ओलीलाई पत्र: न्याय आयोग नियुक्ति अघि बढाउन आग्रह >> बङ्गलादेशले वेस्ट इन्डिजसँगको टी-२० शृङ्खलामा ‘क्लिन स्वीप’ गर्यो >> बागमती खोलामा २४ वर्षीय पुरुषको शव भेटियो >> जग्गा कारोबारमा देखिएको शिथिलतालाई हटाउने : मन्त्री सिंह >> अस्ट्रेलिया र दुबई पठाइदिन्छु भन्दै रकम ठगी, दुई जनालाई पक्राउ >> चितवनमा पत्रकारमाथि आक्रमण, रास्वपाका दीपक सेडाईं पक्राउ >> नेपाल विद्युत प्राधिकरणमा १,०८३ पदको अवसर, दरखास्त २५ पुससम्म खुला >> आइतबार देखि पृथ्वी राजमार्गको मुग्लिङ–नागढुंगा सडकखण्ड दैनिक तीन घण्टा बन्द >> अनुचित लेनदेनको आरोपमा सरकारी कर्मचारी पक्राउ >> काठमाडौंका केही स्थानमा आज विद्युत कटौती हुने

ल्होसार पर्व भव्यरुपमा मनाइँदै

५ पुष २०८१, शुक्रबार
५ पुष २०८१, शुक्रबार

बुटवल, ५ पुस ।

तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद जिल्ला समिति रुपन्देहीले गुरुङ्हरुको महान पर्व ल्होसार विविध कार्यक्रमका साथ मनाउन सुरु गरेको छ ।

शनिबार जिल्ला परिषद कार्यलय प्राङ्गण रामनगरमा पत्रकार सम्मेलन गरी गुरुङहरुको महान पर्व लहोसारबारे जानकारी गराइएको हो । पुस १५ अर्थात यो वर्प गिद्ध वर्गलाई बिदा गरी सर्प वर्गलाई स्वागत गर्दै यस वर्षको ल्होसार मनाइदै छ ।

ल्होसारका अवसरमा पुस ११ गते बिहान ८ बजे सबै नगर तथा इकाईमा सरसफाई कार्यक्रम गरिने छ भने सहसचिव तेजप्रसाद गुरुङलाई दिइएको छ ।

त्यसैगरी पुस १३ गते साँझ ५ बजे जिल्लाभरि दिपावली कार्यक्रम गरिने र जसको जिम्मेवारी जिल्ला उपाध्यक्ष गंगा गुरुङलाई दिइएको पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।

त्यस्तै पुृस १४ गते ट्राफिकचोकबाट बृहत झाँकीसहित शान्ति ¥याली निकालिने छ । उक्त र्याली जिल्ला समितिको कार्यालय प्रांगणमा पुगेर समापन हुने छ । सांस्कृतिक इकाई स्तरको २५ वर्षमुनिको नृत्य प्रतियोगिता पनि आयोजना गरिने छ । यसका लागि सचिव आशा गुरुङ, कोषाध्यक्ष मनप्रसाद गुरुङ, सहकोषाध्यक्ष मनिराज गुरुङ, सदस्यहरु दिलमाया गुरुङ, शेरजंग गुरुङ, ज्ञानबहादुर गुरुङलगायतलाई जिम्मेवारी दिइएको छ ।

पुस १५ गते राष्ट्रिय कलाकारको बेजोड प्रस्तुति रहनुका साथै तमु युवा छोंज धी जिल्ला समितिद्वारा विभिन्न मनोरन्जनात्मक कार्यक्रम सञ्चालन गरिने छ ।

पत्रकार सम्मेलनमा तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय सल्लाहकार तथा मातृभाषा अभियान्ता भिम गुरुङले महान पर्व ल्होसारलाई भव्यतापुर्वक मनाइने बताउँदै यसका लागि सबै समितिहरु क्रियाशिल रहेको बताए ।

त्यस्तै जिल्ला अध्यक्ष विमला गुरुङ र सचिव आशा गुरुङले ल्होसारका कार्यक्रमलाई सफल बनाउन सञ्चार क्षेत्रबाट पनि महत्वपूर्ण सहयोगको अपेक्षा व्यक्त गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?