ट्रेंडिंग:

>> शान्तारानी परियारले ढलाईन बुटवलमा दर्शक >> स्वस्थ्य क्षेत्रमा दक्ष जनशक्तिको अभाव बढ्दै >> बामदेव गौतम नेकपा एसको कार्यालयमा >> न्यू इयर इभमा नान्स होटलमा यमन ब्याण्डको प्रस्तुति, प्रवेश निःशुल्क >> देश निर्माणका लागि दुई दलको सहकार्य : महासचिव पोखरेल >> घाँस काट्न गएकी वृद्धालाई बाघले खायाे >> १६० केजी गाँजासहित ट्रक साहु पक्राउ >> इथोपियामा ट्रक खस्दा कम्तिमा ६० को मृत्यु >> नेपाल र चीनका विश्वविद्यालयबीच सहकार्य सम्झौता >> स्कलर्सलाई क्यानन सेभेन ए साईड ईन्टर कलेज फुटबलको उपाधि >> बर्दघाट महोत्सवमा आर्टिफिसियल फिस टनेलको आकर्षण, दर्शकहरूको भीड >> बरघरको शिवराज नगर समितिमा प्रभु थारु >> यामाहाको ‘ड्रिम ईट वन ईट’ योजना सार्वजनिक >> भाषिक शुद्धताका लागी प्रशिक्षण >> थारु साँस्कृतिक पार्कको ब्यवस्थापनमा सकृय स्थानीय >> क्यान महासंघको पहिलो महिला अध्यक्ष बनिन् सुनैना >> बौद्ध धर्मको प्रचारले पर्यटनमा जगाएको आशा >> चिसोबाट प्रभावितको सुरक्षा र पूर्व तयारी >> ‘फिलिम हल’ नै नयाँ पार्किङ्ग थलो >> मदन भण्डारी गोल्डकप भलिवलको तयारी पुरा >> विद्यार्थी कम हुँदाः ताला कुर्दैै प्राविधिक शिक्षालय >> ल्होसारका अवसरमा बुटवलमा झाँकीसहितको -याली >> ताल तलैयाको हालः कतै घर ठडिए, कतै खेती किसानी >> आज तमु-ल्होछार पर्व, देशैभरि सार्वजनिक बिदा >> आजको मौसम : तराईमा हुस्सु, पहाडी भूभागको मौसम आंशिक बदली >> बृहत छलफलबाट ‘मानवअधिकार रक्षक ऐन’ ल्याउन सुझाव >> साउदीबाट आएका ४४ वर्षीय नेपालीमा मंकीपक्स संक्रमण पुष्टि >> देशभरका डेढ सय बढी प्राणीशास्त्रीहरु बुटवलमा >> माछा मार्ने क्रममा डुवेर मृत्यु >> भारतमा सम्पन्न अन्तर्राष्ट्रिय खुल्ला कराँते च्याम्पियनशिपको उपाधि नेपाललाई >> एनआईसी एशिया बैंकको सहयोगमा रुपन्देहीमा निर्मित पुस्तकालयको उदघाटन >> ममतालाई राईजिङ मेकअप आर्टिस्ट बुटवलको उपाधि >> बिक्रम थापा र अन्जना श्रेष्ठ बने ओभरअल टाईटल बिजेता >> अर्काको काँधमा चढेर राज गर्ने दिन सकिए: प्रधानमन्त्री ओली >> सेयर बजारमा २१.१२ अंकको गिरावट >> कर आतंक बन्द गर्न माग गर्दै आजपाको काठमाडौंमा प्रदर्शन >> सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका युवाहरुको बयान सुरु >> प्रधानमन्त्री पर्सामा, सखुवा प्रसौनीका पुर्व अध्यक्षलगायत हजारौं एमालेमा प्रवेश >> पुस १६ देखि १८ बुटवलमा छैटौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने >> एनपीएल बिजेता जनकपुर ब‍ोल्टसलाई रौतहटमा भब्य स्वागत >> अपडेटः दक्षिण कोरियामा बिमान दुर्घटनामा मृत्यु हुनेको संख्या १ सय २० पुग्यो >> भारतमा जारी कराँतेमा नेपाललाई पहिलो स्वर्ण >> राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी >> सिरियाको कुख्यात न्यायाधीश पक्राउ, दिएका थिए हजारौंलाई मृत्युदण्ड >> पिताको स्मृतिमा जग्गा दान, बन्ने भयो खेल मैदान >> सर्वोच्च अदालतमा सबै मुद्दाको सुनुवाइ स्थगित >> नेपाल राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ तरलता खिच्ने >> स्पोर्टस सुजका कारण जागिर गुमाएकी बेलायती युवतीले पाइन ३० हजार पाउन्ड >> पोखरामा ‘नेपाल–चीन मैत्रीपूर्ण ‘ड्रागन बोट रेस फेस्टिभल’ >> क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्यलाई आइसीयुमा सारियो

एनआईसी एशियाद्वारा रोमी केसीको परिवारलाई दुर्घटना बिमा बापत १० लाख प्रदान

५ पुष २०८१, शुक्रबार
५ पुष २०८१, शुक्रबार

बुटवल, ५ पुस ।

एनआईसी एशिया बैंकद्वारा बुटवल उपमहानगरपालिका–१, बडीबजार रुपन्देहीकी रोमी के.सी.को परिवारलाई दुर्घटना बिमा बापत रु. १० लाख हस्तान्तरण गरेको छ ।

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले ल्याएको आकर्षक फाइदाहरूसहितको सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत दुर्घटनामा परी ज्यान गुमाएकी रोमी के.सी.को परिवारलाई दुर्घटना बीमा वापतको रु. १० लाख उपलब्ध गराएको हो ।

रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका, वडा नम्बर १, बडीबजार घर भई बुटवल शाखा कार्यालयमा सर्वश्रेष्ठ बन्डल सहज बचत खाता खोलेकी मृतक के.सी.को खातामा उपलब्ध दुर्घटना बिमावापतको रकम निजको श्रीमान विरन्ेद्रप्रसाद श्रेष्ठलाई प्रदान गरिएको हो ।

बैंकका लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश प्रमुख तिलक सुन्दर कार्की र लुम्बिनी प्रदेश उपप्रादेशिक कार्यालय बुटवल प्रमुख अर्जनु सुवेदीले रु. १० लाखको चेक हस्तान्तरण गरेका हुन् । मृतक के.सी.का श्रीमान विरेन्द्र प्रसाद श्रेष्ठले यस शाखामा सर्वश्रेष्ठ बचत खाता खोली निजको श्रीमती मृतक के.सी.को नाममा खोलिएको सहज बन्डल खातामा उपलब्ध उक्त लाभ आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सहकार्यमा प्रदान गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?