ट्रेंडिंग:

>> समाजवादी मोर्चाले माघ १६ मा बिशेष कार्यक्रम गर्ने >> बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथी रविका समर्थकद्वारा अदालतमै हातपात >> कांग्रेसको नीति अनुसन्धान प्रशिक्षणको निर्देशकमा डा.पोखरेल नियुक्त >> निर्माण व्यावसायी उत्रे आन्दोलनमा, २८ मध्ये २२ अर्ब निकास भइसक्योः अर्थमन्त्री >> रबिकाे थुनछेक बहस सकियाे, केही बेरमा नै आदेश आउने >> अजिरकोटमा ‘एक सहकारी, एक उत्पादन’ अभियान सुरू >> अल नासरमा नवीकरण हुदैँ रोनाल्डो , प्रति सिजन २१० मिलियन डलर >> नेपाल राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ तरलता खिच्ने >> भेनेजुएलाका पाँच देशमा कूटनीतिक भवनमा आक्रमण, छानबिन गर्न माग >> अभद्र व्यवहारको उजुरीमा आशिका तामाङ पक्राउ >> समाजवादी मोर्चाको बैठक सुरू >> दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओल पक्राउ >> विवाहको उमेर १८ वर्षमा झार्ने संसदीय उपसमितिको सुझाव >> दोस्रो अभ्यास खेल, नेपाल अमेरिकासँग ५ विकेटले पराजित >> प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको कर्मक्युर होटल उद्घाटन >> विपक्षी दलले भोलि पत्रकार सम्मेलन गर्ने >> रवि लामिछानेको थुनछेक बहस जारी, छुटने वा नछुटने निर्णय हुने >> वाइल्डलाइफ फोटोग्राफर शेर्पाको अन्तिम बिदाई >> अध्यादेशबाट निजी क्षेत्र उत्साहित >> विपक्षी दल एकजुट, हिउँदे अधिवेशन माग >> नेपाल बैंकले लाभांश वितरण नगर्ने >> एनआइसी एसिया बैंकको लाभांश वितरण नगर्ने घोषणा >> बुद्धपद्यमको पुर्व बिद्यार्थी मंचमा लम्साल  >> सुन–चाँदी दुवैको भाउ बढ्यो >> बन्दुकसहित प्रहरीका पूर्वअसई पक्राउ >> मुलुक बनाउने हो भने आफैबाट गरौं सुधार >> बुटवलमा अन्तरवडा लोकभजन प्रतियोगीता >> लायन्स सयपत्रीद्वारा मेन्भिन जोन डे को अवसरमा सप्ताहव्यापी कार्यक्रम >> सरावलमा युवाहरूको थारु संस्कृति र परम्परागत सामग्री जर्गेनाको प्रयास >> सम्झनामा पार्कको निर्माण >> स्थानीय तहका कृषिका कार्यक्रम वितरणमुखी >> लुम्बिनी प्रदेशमा मन्त्रालय मर्ज र पुनर्गठनले बजेट कार्यान्वयनमा अन्यौलता >> जोखिमकै माझ भूकम्प सुरक्षा दिवस >> गफमा भन्दा पर्यटन नीतिमा स्पष्ट हुन सुझाव >> नन्दन तालको संरक्षणः कुरा सधै हुन्छ, काम कहिले बढ्ला ? >> हरित बसपार्कको निर्माण सुस्त >> सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ प्रधानमन्त्री ओलीले गर्ने >> आज यी क्षेत्रमा छ वर्षा र हिमपातको सम्भावना >> मणिमुकुन्दलाई प्रथम मेयर कप खुला भलिबलको उपाधि >> आध्यात्मिक ध्यान केन्द्र निर्माण गर्ने उद्देश्यले सैनामैना श्रीमदभागवत सुरु >> दीर्घकालिन पर्यटकिय योजना बनाउन सुझाव >> अफ्रिकाको सुनको खानीमा फसेका ४ सय मध्ये १०० मजदूरको मृत्यु >> ‘कार्साङ’को कलाकार टिम माघ २ गते हलमा जाने >> नवनियुक्त जापानी राजदूत नेपाल आइपुगे >> तराई मधेस केन्द्रित दल बीच मोर्चा बनाउन प्रारम्भिक छलफल शुरू >> सिन्धुपाल्चोकमा बीच भलिबल प्रतियोगिता शुरू >> कब्जामा राखेका ३३ बन्दी रिहा गर्ने हमास सहमत देखिएको छः इजरायल >> माघे संक्रान्तिका दिन सुनचाँदी दुबैको घट्यो मूल्य >> बर्दियाबाट फरार पाँच प्रतिवादी पक्राउ >> ब्राजिलले विद्यालयमा लगायो स्मार्ट फोन प्रतिबन्ध, भेटिएमा कारबाही हुने

समुन्द्रमा माछा मार्न गएकाले २३ करोडको सम्पति भेटे पछि…

१ पुष २०८१, सोमबार
१ पुष २०८१, सोमबार

काठमाडौं, १ पुस ।

यो संसारमा कसले के र कहिले पाउँछ, कसैलाई थाहा छैन।

त्यसैले त भनिन्छ । संसार अचम्मले भरिएको छ। यहाँ हरेक पल सस्पेन्स छ कि कसलाई के हुन्छ र कहिले हुन्छ कसलाई थाहा छैन् ।यस्तै कहिलेकाहीँ जीवनमा कतिपय घटना यस्तो हुन्छन् कि पत्याउनै गाह्रो हुन्छ । अमेरिकामा एक व्यक्तिसँग यस्तै भएको छ ।उनी खासमा माछा मार्ने पेशामा अाबद्द छन । उनकाे दैनिकी समुन्द्रमा माछा पक्रेर जान्छ, त्यहीवाट उनकाे गुजारा चलिरहेकाे हुन्छ ।

हरेक दिन झैँ एक दिन उनी माछा मार्न गएका थिए तर अचम्म त्याे दिन उनले माछाको सट्टा करोडौं मूल्यको चिज पाए ।

हो, फ्लोरिडाका एक जना माछा मार्नेले माछा मार्ने क्रममा अर्कै कुरा समाए । वास्तवमा, माछा मार्ने जेम्स रूबिन्सनले जालमा माछाको सट्टा अर्को चीज समात्न सफल भएका थिए । उनकाे जालमा ५५ पाउण्डभन्दा बढी कोकेन थियो, जसको मूल्य १७ लाख डलर बढी रहेको बताइएको छ । ब्रेभार्ड काउन्टी नजिकै एट्लान्टिक महासागरमा तैरिरहेको २५ किलो कोकेन एक मछुवाराले भेटेका थिए ।

लागूऔषधमा बिच्छीको संकेत थियो । माछा मार्नेले बुझे कि उसको हातमा लागुऔषध थियो र यसको बजार मूल्य करोडौंमा थियो। उनले तत्कालै प्रहरीलाई बुझाएका थिए । यस पछि, प्रहरीले माछा मार्नेलाई उनको राम्रो कामको लागि प्रशंसा गर्यो। यो कोकिन कसैको डुङ्गाबाट ‘अवधानवशी’ समुन्द्रमा खसेको हुन सक्ने प्रहरीले जनाएको छ । उनले माछा मार्नेलाई पुरस्कार दिने कुरा गरेका छन् ।

प्रहरीले माछा मार्नेलाई धन्यवाद दिँदै उनले सही काम गरेको र लागुऔषध फेला परेपछि आफ्नो एजेन्सीलाई सम्पर्क गरेको बताए । ती औषधिहरूमा बिच्छीको लोगो थियो र वाटरप्रूफ प्याकेटमा प्याक गरिएको थियो। यो कोकिन फेला परेपछि प्रहरीले यसको मालिकको खोजी तिब्र पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?