ट्रेंडिंग:

>> एनपीएल बिजेता जनकपुर ब‍ोल्टसलाई रौतहटमा भब्य स्वागत >> अपडेटः दक्षिण कोरियामा बिमान दुर्घटनामा मृत्यु हुनेको संख्या १ सय २० पुग्यो >> भारतमा जारी कराँतेमा नेपाललाई पहिलो स्वर्ण >> राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी >> सिरियाको कुख्यात न्यायाधीश पक्राउ, दिएका थिए हजारौंलाई मृत्युदण्ड >> पिताको स्मृतिमा जग्गा दान, बन्ने भयो खेल मैदान >> सर्वोच्च अदालतमा सबै मुद्दाको सुनुवाइ स्थगित >> नेपाल राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ तरलता खिच्ने >> स्पोर्टस सुजका कारण जागिर गुमाएकी बेलायती युवतीले पाइन ३० हजार पाउन्ड >> पोखरामा ‘नेपाल–चीन मैत्रीपूर्ण ‘ड्रागन बोट रेस फेस्टिभल’ >> क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्यलाई आइसीयुमा सारियो >> सामुहिक बलात्कारको आरोपमा दुई जना पक्राउ >> नियन्त्रित लागूऔषधसहित विभिन्न स्थानहरूमा ७ जना पक्राउ >> नेपाल भारतका उच्च सुरक्षा अधिकारीहरुको बैठक बर्दिबासमा >> पर्यटन मन्त्रीले पोखरा बिमानस्थल नचलाएकोमा सञ्चारमन्त्रीको गुनासो >> आज सुन चाँदी दुबैको मूल्य घट्यो >> माओवादी निकट बिधार्थी संगठनमा फेरी बिबाद, रोकियो मतगणना >> अपडेटः कोरियामा बिमान दुर्घटना, ज्यान गुमाउनेको संख्या ६२ पुग्यो >> तिनाउ नदी संरक्षणका लागि साझा प्रतिवद्वता >> भैरहवामा लक्ष्मी सनराईज बैंकको डिजिटल संवाद >> मेलामा दर्शकको थामिनसक्नु भिड >> एकपटक आफैलाई जाँच्ने हो कि ? >> विदेश पलायन रोक्ने योजना ल्याउ >> सहकारीको कोसेली घर संचालन योजना >> संरक्षणको पर्खाइमा ऐतिहासिक धरोहर >> साढे तीस करोडले नथिग्राउने भो गण्डकको बालुवा >> आजदेखि मौसम सुधार हुने >> दाताको जग्गामा बन्यो, फर्साटिकर क्लबको कार्यालय भवन >> मेलामा पछ्यौरीदेखि चौका दाउ लगाउदै शान्तिश्री परियार >> रोहिणीमा चल्यो डोजर, घरटहरा भत्काइए  >> छत्रेश्वरी गाउँपालिकाले एक करोडमा विद्यालय भवन निर्माण गर्दै >> पर्यटन प्रवद्र्धन गर्न सरोकारवालाको माग >> रोटरी क्लव अफ बुटवल चौतारीका सदस्यहरुलाई अभिमुखीकरण >> गुल्मीमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु >> पश्चिम नेपालमा १३ दिनमा ७ पटक भूकम्पको धक्का >> बुटवल हस्पिटल प्रालि र माछापुच्छ्रे बैकबिच उपचार सम्झौता >> प्रहरीले ग¥यो नागरिक सुनवाई कार्यक्रम >> नियमित सीमा नाका अनुगमन गरिने >> बुटवलमा त्रिपिण्डी श्राद्ध विषय गोष्ठी सुरु >> स्मृतिमा भूपी शेरचन >> मृत्यु संस्कारमा स्थानीय तीर्थ र हाम्रो समाज >> बाणगंगाको बोर्डगाउँमा अब नापी र मालपोत कार्यालय >> ‘३९ बर्षको लौरे सीमी’ >> सीमाबासीसँग सशस्त्र प्रहरीको शैक्षिक सामग्री बाल विकासलाई >> नुवाकोटको शेरा दरबारको १ सय ६३ राेपनी जग्गा सरकारको नाममा ल्याउन सीआईबीको सिफारिश >> ५ प्रदेशको मौसम बदली, कर्णाली र सुदूरपश्चिममा वर्षा र हिमपात >> लायन्स सयपत्रीसहित ३ वटा क्लबले गरे रात्रीकालीन विद्यार्थीलाई सहयोग >> प्रदेशको आवधिक योजनाबारे नीति संवाद >> लुम्बिनी प्रदेशः सुध्रिएन बजेट खर्चको शैली >> अब स्मार्ट कार्डको सट्टा क्यूआर कोडसहितको सवारी लाइसेन्स

चन्द्रागिरी थ्रीडी आर्ट म्युजियममा दिपकराज गिरीले गरे‌ अवलोकन

३० मंसिर २०८१, आईतवार
३० मंसिर २०८१, आईतवार

काठमाडाै‌ । 

थानकोटस्थित त्रिभुवन पार्कमा रहेको चन्द्रागिरी थ्रीडी आर्ट म्युजियममा वरिष्ठ हाँस्य अभिनेता तथा चलचित्र निर्माता दिपकराज गिरीले अवलोकन भ्रमण गरेका छन् ।

हाँस्य कलाकार गिरीले शनिबार म्युजियममा अवलोकन गरेका हुन् ।  म्युजियममा बनाइएका अन्तरक्रियात्मक थ्रीडी कलाको प्रशंसा गर्दै उनले यस म्युजियम कला र सिर्जनाको अनुपम उदाहरण भएको बताए।

यहाँका दृश्यहरूले नेपाली कला र संस्कृति आधुनिक प्रविधिसँग कसरी जोड्न सकिन्छ भन्ने उत्कृष्ट झलक दिएकाे जनाउँदै म्युजियममा बनेका विभिन्न बस्तुका थ्रीडी  कलात्मक चित्रहरूमा फोटो भिडियो बनाउँदा एकदमै रमाइलो भएको उनले बताए। उनले भने, ’म्युजियममा भ्रमणमा आउने आगन्तुकलाई चित्र भित्रको संसारमा घुमेको अनुभव दिलाउँछ। यो ठाउँ परिवार र साथीहरूका लागि रमाइलो र शिक्षामूलक गन्तव्य समेत रहेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?