© २०२३
आज सबै समूहका शेयर घटेका छन्, उत्पादन र म्युचल फण्ड बाहेक। विकास बैंक, फाइनान्स, होटल, बीमा, र व्यापार समूहको शेयर उच्च अङ्कले घटेको छ। यस बीच, जानकी फाइनान्स कम्पनीको शेयरमा १० प्रतिशतको गिरावट आएको छ। यद्यपि, त्रिशूली जलविद्युत् कम्पनीको शेयर ८.५ प्रतिशतले बढेको छ।
हालको बजार घटेको भए तापनि, कारोबार रकम भने बढेको छ। हिजो पाँच अर्ब रुपैयाँको कारोबार भएकोमा आज तीन सय चार कम्पनीका १ करोड २३ लाख कित्ता शेयर ६ अर्ब १४ करोड रुपैयाँमा किनबेच भएका छन्। सबैभन्दा धेरै कारोबार जानकी फाइनान्सको भएको छ, जसमा २६ करोड रुपैयाँको शेयर खरिद-बिक्री भएको छ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी