ट्रेंडिंग:

>> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’ >> मुसिकोट दरबार संरक्षणमा सेनासँगै >> बुटवलमा एमालेले जागरण सभा गर्दै, अध्यक्ष ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने >> लुम्बिनी प्रदेशस्तरीय क्रिकेटको संयुक्त विजेता बने दाङ र रुपन्देही

पसलमा म्याद गुज्रेका खाद्य सामग्री

२७ मंसिर २०८१, बिहीबार
२७ मंसिर २०८१, बिहीबार

चन्द्रौटा, २७ मंसिर ।
कपिलवस्तुको शिवराज नगरपालिकामा लाखौँ रकम बराबरको म्याद गुज्रेका खाद्य सामग्री र प्लास्टिकजन्य माला भेटिएका छ । शिवराज नगरपालिका मातहतमा पर्ने स्थानीय बजारको अनुगमनका क्रममा भेटिएका सामग्रीहरू बुधबार नष्ट गरिएको नगरपालिकाले जनाएको छ ।
नष्ट हुने सामग्रीमा ७७ थान भारतीय अण्डा, चिसो २५ थान, मुसा मार्ने बिषादी ५० प्याकेट, सुपारी ३ केजी, रायको बीउ साग ५२ प्याकेट, गाँजरको बीउ ६ प्याकेट, एक हजार ४७० थान प्लास्टिकका माला लगायत गरी करिब १ लाख ८० हजार रकम बराबरको सामग्री नष्ट गरिएको जनाइएको छ ।
नगरपालिकाका मेयर अजय थापाले आम नागरिकको स्वास्थ्य माथि खेलवाड गर्न नहुने बताए । प्लास्टिकका मालाले फूल खेती गरेका स्थानीय कृषकहरूले बजार नपाएकाले नष्ट गरिएको र बजारमा बिक्रीमा रोक लगाएको बताए । व्यापारीले हेलचेक्य्राइ गरेर म्याद गुज्रेका खाद्य सामग्री बेच्न नहुने मेयर थापाको भनाइ छ । सामग्री नष्ट गरेको बारे बताउँदै उनले भने– “यस प्रकारका अनुगमन र कारवाही नगरपालिकाले निरन्तरता दिने छ । हामी नागरिकको स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्न प्रतिबद्ध छौँ ।
म्याद गुज्रेका खाद्य सामग्री र अन्य अमान्य उत्पादनहरूको बिक्रीलाई रोक्नका लागि हाम्रो टोलीले नियमित अनुगमन गर्नेछ ।” उनले थपे, “कृषक र व्यापारीलाई पनि चेतावनी दिँदै भविष्यमा यस प्रकारका सामग्रीहरू बजारमा पाइए, कानूनी अनुसार कारवाही हुनेछ । हाम्रो प्राथमिकता भनेको स्थानीयवासीको स्वास्थ्य र सुरक्षालाई सुनिश्चित गर्नु हो ।”
नागरिकलाई सचेत रहन र अस्वस्थकर सामग्रीबाट टाढा रहन थापाले आग्रह गरे । नगरपालिकामा खाद्य सुरक्षा र उपभोक्ता अधिकारको संरक्षणका लागि भविष्यमा पनि अन्य पहलहरू गर्न आवश्यक रहेको उनले बताए । अनुगमनको निरन्तरले बजारमा माछा मासु, बदाम, होटल तथा किरानाका खाद्यजन्य सामग्री बिक्री वितरणमा सुधार भएकोले प्रभावकारी भएको मेयर थापाको जिकिर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%

admission