ट्रेंडिंग:

>> बाणगंगा नगरपालिकाको अभिनव पहलः आन्द्रा क्यान्सर बिरामीलाई निशुल्क कोलोस्टोमी ब्याग >> सर्वोच्च अदालतद्धारा नेपाल ओलम्पिक कमिटीको निर्वाचनमा रोक  >> ‘चन्द्रौटा बजारलाई सुन्दर बनाउन सबैको सहकार्य आवश्यक’ >> दुई दिने प्रदेश स्तरीय लुम्बिनी क्लासिक पावर लिफ्टिङ हुदै >> नेप्से परिसूचक ०४.१९ अंकले वृद्धि >> वातावरण रक्षाका लागि नेपालले १७ प्रतिशत भूभाग संरक्षित गरेको छः प्रधानमन्त्री >> तीन दिन पालाे कुरेपछि बल्ल रवि लामिछानेकाे बयान सुरू >> विराट कोहलीलाई आईसीसीले गर्यो कारबाही >> ४१ देशका लागि संसदीय मैत्री समूह गठन >> नेकपा एमालेमा विवाद, रावलको निष्कासन र पाण्डे-तिम्सेनाको निलम्बनको निर्णय >> नयाँगाउँ मुक्तिनाथधाममा त्रिपिण्डी श्राद्ध एवं वास्तु विषयक गोष्ठी हुने >> संघीय सरकारले कानुन नबनाउँदा प्रदेश सरकारको गति अवरुद्ध: मुख्यमन्त्री आचार्य >> असदका सेनाले आक्रामण गर्दा सिरिया सरकारका १४ कर्मचारीको मृत्यु >> ताइवानका राष्ट्रपतिको उम्मेदवार माथी भ्रष्टचारको अभियोग >> बुटवलमा युएनभीको शोरुम शुभारम्भ >> रुपन्देहीमा १४ वर्षीया बालिकालाई बलात्कार,एक युवक प्रकाउ >> नेपालसँग कुटनीतिक सम्बन्ध भएका ३९ देशमा संसदीय मैत्री समूह गठन >> नेपाल स्वास्थ्य सम्मेलन २०२४ सुरु >> खेल क्षेत्रमा सरकारको लगानी बढाउन आग्रह >> आजदेखि चितवनमा महको बजारीकरणका लागि मह उत्सव आयोजना >> आज सुनको मूल्यमा ६ सयले वृद्धि >> जाजरकोटको नायकवाडामा ४.२ म्याग्निच्युडको भूकम्प >> धर्मसन्तान माथि अन्याय गर्ने अमेरिकन दम्पतिलाई १ सय वर्ष जेल >> बरुणको बेबी जोनको पहिलो दिनको भन्दा पुष्पाः २ ले २० औं दिनमा कमायो दोब्बर >> सशष्त्र प्रहरीले रगत दिएर बचाए सुत्केरीको ज्यान >> रवि लामिछानेलाई अदालत लगियो >> नेवा देय् दबू तिलोतमामा दिनेश कक्षपति >> आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची >> तिलोत्तमा मेयर क्रिकेट प्रतियोगिता सुरु >> औद्योगिक विकासमा टेवा पुग्ने विश्वास’ >> एनसेल वुमन आइकन अवार्ड शर्मालाई >> अविवेकी संसारकी विवेकी सिर्जना >> आत्महत्या बढ्यो, नियन्त्रणमा छैन चासो >> पाल्पामा किवी खेतीः भ्रमणले देखायो, समूहले फलायो >> वामपन्थी एकताः भ्यागुताको धार्नीको गफ सुरु >> दुई अध्यक्षको ‘कुर्ची तानातान’ ले एकीकरण आयोजनाको काम ठप्प >> मैत्रीपूर्ण फुटसलको उपाधि जिल्ला सुरक्षा समितिलाई >> औद्योगिक व्यापार मेलामा दर्शकको भिड : एलिनाको दमदार प्रस्तुती >> भोलि बेलुकादेखि बदली र वर्षाको सम्भावना >> एभरेष्टलाई जिल्लास्तरीय हाजिरीजवाफको उपाधि >> योमरी नेवारी खाजा फेस्टिभल सम्पन्न >> कर्णाली विकास बैंक समस्याग्रस्त घोषणा, बैंकको व्यवस्थापन सम्हाल्न समिति गठन >> एमाले बैठकमा सरकारको समीक्षा, बाह्य सम्बन्धमा सुधार >> एमाले केन्द्रीय कमिटी बैठक पुस २१ र २२ गते >> अटो दुर्घटना हुँदा एकजनाको मृत्यु >> वडा नं. २ र १६ को विजयी शुरुवात >> भारतीय चर्चित गायक सोनु निगम काठमाडौं, साँझ सांगेतिक माहौल बनाउने >> गरूडाका मेयरले बाँडे सयौं गरिबलाई सिरक डस्ना >> काठमाडौंमा ९२ लाख नगदसहित तीन जना पक्राउ >> शिक्षा मन्त्रालयको चेतावनी: विदेश पढ्न जान चाहने विद्यार्थीलाई लक्षित भ्रामक प्रचार नगर्न अनुरोध

कपडा बैंकको महानायक राजेश हमालले गरे उदघाटन

२४ मंसिर २०८१, सोमबार
२४ मंसिर २०८१, सोमबार

बुटवल, २४ मंसिर ।

क्लोथ एण्ड फुड बैँक नेपालले सियारी र वाणगंगा नगरपालिका परिसरमा ‘क्लोथ बैँक’ (कपडा बैँक) सञ्चालनमा ल्याएका छन् । ‘कोही कपडा विहीन नरहुन्’ भन्ने उद्देश्यले ९ महिना अघि बुटवल उपमहानगरपालिकाबाट सुरु ‘क्लोथ बैँक’ स्थापनाको अभियानलाई कपिलवस्तु वाणगंगा नगरपालिका र रुपन्देहीको सियारी गाउँपालिकामा नेपालका महानायक राजेश हमालले उद्घाटन गरे ।

आइतबार आयोजित एक कार्यक्रममा महानायक हमालले ‘क्लोथ बैँक’ अवधारणा समाज सेवासँग जोडिएको भन्दै प्रयोगमा नआएका लत्ताकपडालाई ‘क्लोथ बैँक’मा जम्मा गरिदिन आग्रह गर्दै कपड़ा बैंकको सुरुवात लुम्बिनी प्रदेश रुपन्देही जिल्ला बाट गरेको जानकारी दिदै महान कार्यमा जोडिएकोमा पालिकाहरुलाई धन्यवाद दिए । नगरपालिकाका प्रमुख चक्र अर्याल, सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले नागरिकको हितमा हुने जुनसुकै कार्यक्रम वा अभियानमा साथ दिन तयार रहेको दाबी गर्दै ‘कपडा बैँक’ले पनि विपन्न पालिकाबासीलाई सहयोग पुग्ने अपेक्षा राखे । ‘क्लोथ एण्ड फुड बैँकसंग वाणगंगा नगरपालिका र सियारी गाउँपालिकाले आवश्यकता अनुसार समन्वय गरेर काम गर्ने बताए

कपडा बैंक सल्लाहकार राजिव गौतमले ‘क्लोथ बैँक’ अभियान नागरिक मैत्री रहेकाले सफलताको शुभकामना व्यक्त गरे । सियारी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रिशिराम पन्थीले ‘क्लोथ बैँक’को अवधारणा परोपकारी सँगै वातावरण मैत्री भएकाले प्रयोगमा नआएका कपडा बैँकमा जग्गा गरिदिन अपिल गरे ।

यस अभियानका अवधारणाकर्ता कपडा केन्द्रीय अध्यक्ष कमल जिसी हुन् । उनका अनुसार अघिल्लो फागुनबाट सुरु अभियान हालसम्म १६० भन्दा धेरै स्थानीय तहमा विस्तार गरिसकिएको छ । प्रयोगमा नआएका लत्ताकपडा संकलन गरी प्रशोधन तथा शुद्धिकरण गरी लगाउन मिल्ने कपडालाई आवश्यकताको आधारमा विपद पीडित समुदाय, विपन्न परिवारसम्म पुग्ने माध्यम ‘क्लोथ बैँक’ बन्न पुगेको क्लोथ एण्ड फुड बैँक नेपालका अध्यक्ष जिसीले बताए अध्यक्ष जि सी ले लुम्बिनी प्रदेशमा कपडा बैंक स्थापना गर्न वडा कार्यलय स्थानीय सरकार प्रदेश सरकार संग समन्वय गरेर अगाडि बढ्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?