ट्रेंडिंग:

>> सुन वितरणमा सरकारले अन्याय गरेको ब्यवसायीको आरोप >> उपाधिको लागि मणिमुकुन्द र गोलपार्क भिड्ने >> प्रधानमन्त्री कप लुम्बिनी प्रदेश महिला छनोट क्रिकेटको च्याम्पियन बन्यो दाङ >> महंंगियो तरुल, कम लागतमा राम्रो प्रतिफल >> अभिषेक चर्च र फर्साटिकरको उपाधि भिडन्त >> खाना महोत्सव तथा माघी मेला शुरु >> रुपन्देहीमा सर्वाधिक राशीको स्नकुर प्रतियोगिता हुने >> निर्माण व्यवसायी आन्दोलनको तयारीमा, स्रोत अभावमा भुक्तानी प्रक्रिया प्रभावित >> नेप्सेमा ०.५९ प्रतिशतको गिरावट, २५९४.१३ मा झरेको परिसूचक >> रवि लामिछानेको थुनछेक बहस सकियो, जाहेरीवालाको बहस सुरु >> युक्रेनी राष्ट्रपति जेलेन्स्कीले उत्तर कोरियाली सैनिकलाई रिहा गर्न प्रस्ताव >> अमेरिकाले आगो निभाउन खटायाे कैदी, राम्राे गर्ने कैदीलाइ १० डलरसम्म तलब >> बिआरआई सम्झौतामा ‘लोन’ शब्द छैन: परराष्ट्र मन्त्री राणा >> माओवादी पदाधिकारी बैठक स्थगित >> कुनै दल फूटाउने र मिलाउने काम म गर्दिन् : प्रधानमन्त्री  >> देवघाट महामहोत्सवका लागि नेपाल आइपुगिन् देवी प्रतीभा, १० दिनसम्म बस्ने >> नाइजेरियामा गल्तीले सर्वसाधारणमाथि हवाई आक्रमण, १६ जनाको मृत्यु >> महाकुम्भ सुरू: ६० लाख भक्तजनले गरे स्नान, स्टिभ जब्सकी पत्नीले पनि गरे दर्शन >> स्वास्थ्य मन्त्रालयले बिरामी प्रेषणका लागि नयाँ निर्देशिका जारी >> मधेस केन्द्रित दलहरूले मोर्चा गठनको तयारी, भोली कार्यदलको पहिलो संयुक्त बैठक >> लुम्बिनी प्रदेश प्रमुखले स्थानीय निजामती सेवासम्बन्धी विधेयक प्रमाणीकरण गरे >> क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्य किरणको स्वास्थ्यमा सुधार >> त्रिभुवन विश्वविद्यालयले २४ क्याम्पसमा प्रमुख नियुक्ति गरेको घोषणा >> चीनले नेपाललाई १२ अर्ब ४ करोड अनुदान दिने  >> प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो >> आइसीएफसी फाइनान्सले माघ ९ गतेबाट ऋणपत्र निष्कासन गर्दै >> अमेरिकी आगलागीमा ज्यान गुमाउनेको संख्या २४ पुग्यो >> रवि लामिछानेको थुनछेक बहस सुरु >> आज सुनको भाउ सामान्य बढ्यो, चाँदी भने स्थिर >> अर्थसहित विभिन्न समितिको बैठक बस्दै >> न्यु होराईजनमा मंगलबारदेखि छात्रा भलिबल हुने >> डलर स्थिर रहँदा यूराे घट्याे >> लमही खानेपानीमा पौडेल निर्वाचित >> बौद्ध धर्ममा बाल अधिकारको कुरा र मान्यता >> लुम्बिनीको गौरव– विश्वकै नवौँ गन्तव्य >> ‘लुङ्गी महिला फुटबल’ >> प्रदेशमा बढ्दै तेलहन बाली >> डुंगा शयरको शुल्क कति ? >> आज यी प्रदेशमा छ वर्षा र हिमपातको सम्भावना >> आजदेखि माघ मेला अर्थात् स्वस्थानी व्रतकथा सुरु >> आयोजक फर्साटिकरको उपाधि दाबेदारी >> प्युठानको नारिकोटमा बुटवल हस्पिटलको स्वास्थ्य शिविर, ६ सय ४४ बिरामीले लिए सेवा >> मर्चवारीमा कर्मचारीहरूको क्षमता विकास तालिम >> कर्णालीका किसानले पाए एक करोड प्रोत्साहन रकम >> जंगलमै सड्दै हजारौ क्यूफिट काठ >> मणिमुकुन्द र गोलपार्क अन्तिम चारमा >> बुटवलमा खाना महोत्सव तथा माघेसक्रान्ती मेला हुने >> रबि लामिछानेलाई अदालतबाट लगियो प्रहरी हिरासतमा >> भारतको क्रिकेट अब असमका देवजित सैकियाले हाँक्ने >> नेप्से परिसूचक २५.४१ अंकले घट्यो

सुन र चाँदीको मूल्य घट्यो

२३ मंसिर २०८१, आईतवार
२३ मंसिर २०८१, आईतवार

काठमाडौं,  २३ मङ्सिर  ।

नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाला सुन प्रतितोला चार सय रुपियाँले घटेर एक लाख ४९ हजार सात सय रुपियाँमा बारो बार भइरहेको जनाएको छ ।

गत शुक्रबार सुनको मूल्य प्रतितोला एक लाख ५० हजार एक सय रुपियाँमा बारोबार भएको थियो ।

यसैगरी, आज चाँदी २५ रुपियाँले घटेर एक हजार ८६५ रुपियाँमा बारोकार भइरहेको महासंघले जनाएको छ । शुक्रबार यसको मूल्य एक हजार ८९० रुपियाँ रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?