© २०२३
काठमाडौं ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से १५.९३ अंकले घटेर २ हजार ७३४ दशमलव ९३ विन्दुमा बन्द भएको हो ।
नेप्से दोहोरो अंकले घट्दा आज ८ अर्ब ३६ करोड ९६ लाख बराबरको कारोबार भएको छ । आजको कारोबारमा समग्र ४० कम्पनीको शेयर मूल्य बढ्दा २०१ को घटेको छ । ३ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । तीन कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् ।
सपोर्ट माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य आज ८.३७ प्रतिशतले घटेको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी