ट्रेंडिंग:

>> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो >> सञ्चारमन्त्री खरेल भन्छन् – राजनीतिमा अब युवाहरुको दबदबा कायम हुनुपर्छ >> नयाँ चार मन्त्री थपिने भएपछि भूमिमन्त्री सिन्हाको मन्त्रालय फेरिने >> संस्थापन समूहबाट सभापतिमा डा. प्रकाशशरण महतको दाबी >> चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै, को-को बन्दैछन् नयाँ मन्त्री ? >> सुन तोलामा ३ हजार ५ सयले बढ्यो, चाँदीले दिनहुँ नयाँ रेकर्ड बनाउँदै >> सशस्त्रद्वारा १७ बुँदे निर्वाचन परिचालन नीति सार्वजनिक >> एशिया कप आजदेखि यूएईमा शुरू, नेपालले भोलि श्रीलङ्कासँग खेल्ने >> दाउन्ने क्षेत्रमा कामले तिब्रता लिएपनि यात्रुलाई भने सास्ती >> अस्ट्रियाले विद्यालयमा लगायो हिजाब लगाउन प्रतिबन्ध

प्रहरी भान्सा घरकाे उदघाटन

१६ मंसिर २०८१, आइतबार
१६ मंसिर २०८१, आइतबार

दाङ, १६ मङ्सिर ।

प्रहरी चाैकी उरहरीकाे भान्साघरकाे उदघाटन गरिएकाे छ । तुलसीपुर  उपहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले उदघाटन गरेका हुन् ।

तुलसीपुर उपमहानगरपालिकाकाे चार लाख ९५ हजारकाे लागतमा तीन काेठे भान्से घरकाे निर्माण गरिएकाे हाे  । कार्यक्रममा नगरप्रमुख टीकाराम खड्काले पालिकाभित्र र हेका प्रहरी युनिटमा जग्गा प्राप्त भएका स्थानमा आवश्यक संरचना निर्माण गरिने बताए ।

उनले जग्गाप्राप्तिका लागि स्थानीय सरकारकातर्फबाट आवश्यक सहयाेग गरिने बताए । कार्यक्रममा जिल्ला प्रहरी प्रमुख अर्जुनप्रसाद तिमिल्सिनाले समुदाय र प्रहरीकाे सहकार्यमा  अपराध नियन्त्रण  गर्न सकिने बताए । उनले जिल्लामा ६८ वटा प्रहरी युनिटमध्ये १४ वटा भाडामा सञ्चालन रहेकाे र ११ वटाकाे जग्गा प्राप्ति भएपनि भवन निर्माण गर्न साधनस्राेतकाे अभाव रहेकाे बताए । उनले देशभर ३४ हजार जिल्लामा चार सय जनशक्ति अभाव रहेकाे बताए । स्थानीय द्राेण बस्नेतले प्रहरी चाैकीमा शाैचालय र गाेलघरकाे आवश्यकता रहेकाे बताए ।

उनले समुदायबाटै निर्माण सुरु गरिएकाे प्रहरी चाैकी थप संरचना निर्माणमा स्थानीय सरकारकाे सहयाेग सकारात्मक रहेकाे बताए प्रहरी चाैकी उरहरीका प्रमुख भरतनाथ याेगीेले तीन काेठे भवनमा भान्सा मात्र नभइ विपदकाे समयमा राहत सामग्री व्यवस्थापन,निर्वाचनकाे समयमा निर्वाचन सामग्रीसमेत व्यवस्थापन गर्न सकिने बताए ।

सामाजिक विकास समितिका संयाेजक एवम ११ वडाध्यक्ष मानबहादुर रावत,वडा न १० वडाध्यक्ष यमराज केसी,महिला नेतृ सुष्मा गिरी लामिछानेलगायतकाले बोलेका थिए कार्यक्रममा प्रहरी चाैकी उरहरीलाई चार कठ्ठा जग्गा दान गर्ने तेजबहादुर बुढाथाेकी र तीन कठ्ठा जग्गादाता दान गर्नुहुने मानबहादुर बस्नेतलाई सम्मान गरिएकाे थियाे ।।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?