ट्रेंडिंग:

>> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि

शुद्धोधन–१ मा १४ जनाको उम्मेद्वारी

३ मंसिर २०८१, सोमबार
३ मंसिर २०८१, सोमबार

कपिलवस्तु, ०३ मंसिर ।
यहि मंसिर १६ गतेका लागि निर्धारित स्थानीय तहको उपनिर्वाचनका लागि कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर १ मा वडा अध्यक्ष पदमा १४ जनाले मनोनयन दर्ता गराएका छन । वडा अध्यक्ष पदका लागि १० राजनीतिक दल र ४ जना स्वतन्त्र गरि १४ जनाले उम्मेदवारी दर्ता गराएका हुन ।

मनोनयन दर्ता गराएकामा नेपाली काँग्रेस पार्टीबाट दिनेश कुमार यादव, नेकपा एमालेबाट मोहम्मद ताहिर मुसलमान, नेकपा माओबादी केन्द्रबाट रफी मोहम्मद मुसलमान, राष्ट्रिय स्वतन्त्र पार्टीबाट अबधेस कुमार चौधरी, नेकपा एसबाट सुब्बा थारु, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट इनताज अहमद धोबी, जसपा नेपालबाट राम बहादुर कुर्मी चौधरी, जनमत पार्टीबाट सीताराम पटेल (कुर्मी), नागरिक उन्मुक्ति पार्टीबाट सुर्य कुमार चौधरी थारु र जसपाबाट रमेश कुमार पाण्डे छन । त्यसै गरि स्वतन्त्र उम्मेदवारी दिनेमा अब्दुल मुयीद मुसलमान, सर्वजित मल्लाह, अब्दुल अब्बल फकिर र पुजारी थारु रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

वडा नम्बर १ का अध्यक्ष तिलकराम यादवको यसै बर्ष असोज ९ गतेका दिन उपचारका क्रममा भारतको दिल्ली स्थित अपोलो अस्पतालमा निधन भएको थियो । २०७९ सालमा सम्पन्न स्थानिय तहको निर्वाचनमा यादव नेपाली काँग्रेस पार्टीबाट दोस्रो पटक वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए । निवाचित यादवले १ हजार ३२ मत प्राप्त गर्दा एमालेका उम्मेदवार अब्दुल मोजिब खाँले ८ सय ८९ मत पाएर पराजित भएका थिए ।

नेपाली काँग्रेस पार्टीले तिलकरामका छोरा दिनेशलाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ । उनले नेपाली काँग्रेस पार्टीबाट वडा अध्यक्ष पदमा मनोनयन पत्र दर्ता गराएका छन । एमालेबाट तिलकरामका प्रतिश्पर्धि रहेका मोजिबलाई उम्मेदवार बनाउने प्रचार गरिए पनि अन्तिम समयमा एमालेले उनका भतिजा मोहम्मद ताहिर लाई टिकट दिएको छ । उम्मेदवार निर्धारित मोजिबको मनोनयन खारेजको उजुरी पर्न सक्ने देखिए पछि एमालेले अन्तिम समयमा उम्मेदवार परिर्वतन गरेको खुल्न आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?