ट्रेंडिंग:

>> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस

तिनाउ दानव कोरिडोरका जनतालाई स्थापित गरेर मात्र योजना अघि बढ्छः लिला गिरी

१५ कार्तिक २०७९, मंगलवार
१५ कार्तिक २०७९, मंगलवार

बुटवल, १५ कात्तिक ।

नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा रुपन्देही क्षेत्र नं. २ (१) का उम्मेदवार लिला गिरीले तिनाउ दानव कोरिडोरका जनतालाई स्थापित गरेर मात्र योजना अघि बढाउने बताएका छन् । कोरिडोर क्षेत्रभित्र पर्ने स्थानीयलाई बुटवल भित्रै स्थापित गरेर मात्र सो क्षेत्रमा कोरिडोरको कार्य अघि बढाउने उनको भनाई छ ।

‘कोरिडोर भित्र पर्ने स्थानियहरुलाई बुटवल भित्रको कुनै स्थानमा स्थापित गर्छौ । यो योजनाबाट कोही पनि विस्थापित हुनु पर्दैन । हामीले सुरु देखि यहाँका नागरिकलाई अनेत्र स्थापित गरेरै योजना अघि बढाउने भनेका छौ । त्यो गर्छौ पनि ।’ उनले भने ।

त्यस्तै उनले सुकुमबासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन एमालेको पहिलो कार्य रहेको बताए । बुटवल–११ मा आयोजित तिलोत्तमा टोल भेला कार्यक्रममा बोल्दै उनले आफुहरु निर्वाचित भएपछिको पहिलो कार्य स्वरुप सुकुमबासी र अव्यवस्थित बसोबासीहरुलाई व्यवस्थापन गर्ने बताए ।

एमाले नेतृत्वको सरकार रहँदा भुमिहीनहरुलाई लालपुर्जा वितरणको कार्य भूमि आयोग गठन गरेर सुरु गर्दै गर्दा पार्टी सरकारबाट बाहिरिनु परेको भन्दै उनले अब हातहातमा लालपुर्जाको वितरण अब एमालेले आगामी निर्वाचन पछि गर्ने बताए । अहिले सरकार भुमिहिनको समस्या प्रति गम्भीर नभएको बताउँदै नेता गिरीले एमाले सरकार रहँदा वा नरहँदा सधै भुमिहिन, सुकुमबासी, अव्यवस्थित बसोबासीको पक्षमा रहेको बताए ।

‘हामी पहलमा बुद्धनगरलाई बुटवल जोड्ने पुल बनायौ । तिनाउ पारीलाई साच्चै नमुना बनाउन कोरिडोरको योजना अघि बढेको छ । बेलबास–बेथरी सडक निर्माणधिन अवस्थामा छ । यी योजना सम्पन्न भएपछि बुद्धनगर, तिलोत्तमा मात्र होईन, वडा नंं ११ को तिनाउ वारी साच्चै समृद्ध बन्नेछ ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?