Butwal Today

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

२३ कार्तिक २०८१, शुक्रबार
अ+
अ-

काठमाडौं ।

आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा २ हजारले बढेर तोलाको एक लाख ६६ हजार ५ सयमा कारोबार भएको छ ।

यसअघि विहिबार सुन तोलाको एक लाख ६४ हजार ५ सयमा कारोबार भएको थियो  ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर तोलाको १९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?