Butwal Today

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

२२ कार्तिक २०८१, बिहीबार
अ+
अ-

काठमाडौं ।

आज सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुन तोलामा ४ हजारले घटेर तोलाको एक लाख ६४ हजार ५ सयमा कारोबार भएको छ ।

यसअघि बुधबार सुन तोलाको एक लाख ६८ हजार ५ सयमा कारोबार भएको थियो  ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ५५ रुपैयाँले घटेर तोलाको १९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।