© २०२३
काठमाडौँ ।
मंगलबार नेप्से परिसूचक ४६ अंकले बढेको छ । आज नेप्से ४६.६९ अंकले बढेर २६९२.०५ विन्दुमा बन्द भएको छ ।
आज कुल ३१९ कम्पनीका एक करोड ३३ लाख ७३ हजार ४८१ कित्ता शेयर किनबेच हुदा ६ अर्ब १२ करोड ८२ लाख बराबरको कारोबार भएको थियो ।
आज सप्तकोशी डेभलपमेन्ट बैंक, सानिमा जिआइसी इन्सुरेन्स र कुठेली बुखारी हाइड्रोको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै आज सबैभन्दा बढी समृद्धि फाइनान्सको २४ करोड ७१ लाख ५९ हजार बराबरको कारोबार भएको छ भने हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्टको सबै भन्दा बढी ४ लाख ३० हजार ८५७ कित्ता शेयर कारोबार भएको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी