ट्रेंडिंग:

>> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित

अमरपथ दिपावली महाेत्सवमा भैलाे प्रतियोगिता हुने

१३ कार्तिक २०८१, मंगलवार
१३ कार्तिक २०८१, मंगलवार

बुटवल ।

यहि कार्तिक १५ देखि १७ गते सम्म बुटवल अमरपथमा दिपावली महाेत्सव हुने भएकाे छ । काेभिडका कारण राेकिएकाे महाेत्सव याे बर्ष देखि निरन्तरता दिईएकाे हाे । अमरपथ व्यवसायि समितिका अध्यक्ष राम कुमार रणपाल ले नेपाली माैलीक सास्कृतिक प्रस्तुति महाेत्सवा रहने जानकारी दिए । ३ दिन दिन सम्म चल्ने मेलमा अमरपथमा विशेष छुटकाे समेत व्यवस्था गरिएकाे छ ।

अमरपथ व्यवसायी समितिका सल्लाहकार पुरन श्रेष्ठले ले याे बर्षकाे महाेत्सवमा भैलाे प्रतियाेगिता गरन लागिएको जानकारी दिए। गाेकुल विश्वरकर्मा ले महाेत्सव लाई सफल बनाउनकाे लागि विशेष समितिनिर्माण गरि काम गरिएकाे जानकारी दिए । पुर्व अध्यक्ष तथा सल्लाहकार दिपक विश्वकर्मा का अनुसार माैलिक पर्दशनि आयाेजनाबाट सबैमा राम्रो सन्देश जाने जानकारी दिए ।

१४ औ अमरपथ दिपावली महोत्सव- २०८१अमरपथको व्यापार, व्यवसाय प्रवर्द्धन र मौलिक सांस्कृतिक जर्गेनाको लागि अमरपथ टोल व्यवसायी समितिद्धारा आयोजित अमरपथ दिपावली महोत्सव-२०८१ यो वर्ष बुटवल उपमहानगरपालिका प्रमुख संरक्षक र बुटवल उद्योग वाणिज्य संघ संरक्षक रहने गरी सञ्चालन गरिएको छ नेपाल बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक, र भौगोलिक रूपमा विविधता भएको देश हो । यहाँको छुट्टै कला संस्कृति र परम्परा रहेको छ । चार जात छत्तीस वर्णको साझा फुलवारी रहेको हाम्रो देशमा विभिन्न धर्मसंस्कृति अनुसारको चाडपर्वहरू रहेको कुरा सर्वविदितै छ ।

यसै अन्तर्गत नेपालीहरूको दोस्रो महान चाड शुभ दिपावलीको अवसरमा हरेक वर्ष जस्तै यस वर्ष पनि बुटवलको अमरपथमा व्यवसाय गरी वस्ने व्यवसायीहरूको साझा संस्था अमरपथ टोल व्यवसायी समितिको आयोजनामा १४ औ अमरपथ दिपावली महोत्सवको आयोजना गर्न लागिएको अध्यक्ष रणपालले जानकारी दिए । महोत्सव यही कार्तिक १५ गते बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेकाे प्रमुख आतिथ्यतामा समुदघाटन गर्ने कार्यक्रम रहेको छ । समुदघाटन कार्यक्रममा नेपाली संस्कृति र मौलिकता झल्कने गरी नौमती बाजाको पनि प्रस्तुती रहने व्यवस्था छ ।

नेपाली कलासंस्कृति तथा परम्परालाई संरक्षण, सम्वर्द्धन, मनोरन्जन तथा विभिन्न किसिमका फुड फेस्टीवल समेत समेटीने प्रयास गरिने छ । त्यसैले उक्त कार्यक्रम सभ्य र भव्य रूपमा पर्व मनाउने उद्देश्यले आयोजना गरिदै आएको यस महोत्सव विशुद्ध रूपमा सामाजिक कार्य रहेको छ । यही कार्तिक १५ देखि १७ गते ३ दिनसम्म चल्ने यस महोत्सवमा राष्ट्रिय स्तरकादेखि स्थानीय कलाकारहरूको वेजोड प्रस्तुती रहने छ तीन दिनसम्म चल्ने मेलामा करिव पाँच लाख बराबरको लागत लाग्ने हामीले अनुमान गरिएकाे छ । महोत्सवमा विगतदेखि नै निःशुल्क प्रवेशको व्यवस्था गरिएमाे छ। महोत्सव अवधिभर अमरपथमा सपिङ्ग गर्ने ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गरिएको छ । करिव २५० व्यवसायीहरुको संलग्नता रहेको यस अमरपथ टोल व्यवसायी समितिले विगत लामो समयदेखि यस महोत्सवको आयोजना गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?