ट्रेंडिंग:

>> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी

अमरपथ दिपावली महाेत्सवमा भैलाे प्रतियोगिता हुने

१३ कार्तिक २०८१, मंगलवार
१३ कार्तिक २०८१, मंगलवार

बुटवल ।

यहि कार्तिक १५ देखि १७ गते सम्म बुटवल अमरपथमा दिपावली महाेत्सव हुने भएकाे छ । काेभिडका कारण राेकिएकाे महाेत्सव याे बर्ष देखि निरन्तरता दिईएकाे हाे । अमरपथ व्यवसायि समितिका अध्यक्ष राम कुमार रणपाल ले नेपाली माैलीक सास्कृतिक प्रस्तुति महाेत्सवा रहने जानकारी दिए । ३ दिन दिन सम्म चल्ने मेलमा अमरपथमा विशेष छुटकाे समेत व्यवस्था गरिएकाे छ ।

अमरपथ व्यवसायी समितिका सल्लाहकार पुरन श्रेष्ठले ले याे बर्षकाे महाेत्सवमा भैलाे प्रतियाेगिता गरन लागिएको जानकारी दिए। गाेकुल विश्वरकर्मा ले महाेत्सव लाई सफल बनाउनकाे लागि विशेष समितिनिर्माण गरि काम गरिएकाे जानकारी दिए । पुर्व अध्यक्ष तथा सल्लाहकार दिपक विश्वकर्मा का अनुसार माैलिक पर्दशनि आयाेजनाबाट सबैमा राम्रो सन्देश जाने जानकारी दिए ।

१४ औ अमरपथ दिपावली महोत्सव- २०८१अमरपथको व्यापार, व्यवसाय प्रवर्द्धन र मौलिक सांस्कृतिक जर्गेनाको लागि अमरपथ टोल व्यवसायी समितिद्धारा आयोजित अमरपथ दिपावली महोत्सव-२०८१ यो वर्ष बुटवल उपमहानगरपालिका प्रमुख संरक्षक र बुटवल उद्योग वाणिज्य संघ संरक्षक रहने गरी सञ्चालन गरिएको छ नेपाल बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक, र भौगोलिक रूपमा विविधता भएको देश हो । यहाँको छुट्टै कला संस्कृति र परम्परा रहेको छ । चार जात छत्तीस वर्णको साझा फुलवारी रहेको हाम्रो देशमा विभिन्न धर्मसंस्कृति अनुसारको चाडपर्वहरू रहेको कुरा सर्वविदितै छ ।

यसै अन्तर्गत नेपालीहरूको दोस्रो महान चाड शुभ दिपावलीको अवसरमा हरेक वर्ष जस्तै यस वर्ष पनि बुटवलको अमरपथमा व्यवसाय गरी वस्ने व्यवसायीहरूको साझा संस्था अमरपथ टोल व्यवसायी समितिको आयोजनामा १४ औ अमरपथ दिपावली महोत्सवको आयोजना गर्न लागिएको अध्यक्ष रणपालले जानकारी दिए । महोत्सव यही कार्तिक १५ गते बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेकाे प्रमुख आतिथ्यतामा समुदघाटन गर्ने कार्यक्रम रहेको छ । समुदघाटन कार्यक्रममा नेपाली संस्कृति र मौलिकता झल्कने गरी नौमती बाजाको पनि प्रस्तुती रहने व्यवस्था छ ।

नेपाली कलासंस्कृति तथा परम्परालाई संरक्षण, सम्वर्द्धन, मनोरन्जन तथा विभिन्न किसिमका फुड फेस्टीवल समेत समेटीने प्रयास गरिने छ । त्यसैले उक्त कार्यक्रम सभ्य र भव्य रूपमा पर्व मनाउने उद्देश्यले आयोजना गरिदै आएको यस महोत्सव विशुद्ध रूपमा सामाजिक कार्य रहेको छ । यही कार्तिक १५ देखि १७ गते ३ दिनसम्म चल्ने यस महोत्सवमा राष्ट्रिय स्तरकादेखि स्थानीय कलाकारहरूको वेजोड प्रस्तुती रहने छ तीन दिनसम्म चल्ने मेलामा करिव पाँच लाख बराबरको लागत लाग्ने हामीले अनुमान गरिएकाे छ । महोत्सवमा विगतदेखि नै निःशुल्क प्रवेशको व्यवस्था गरिएमाे छ। महोत्सव अवधिभर अमरपथमा सपिङ्ग गर्ने ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गरिएको छ । करिव २५० व्यवसायीहरुको संलग्नता रहेको यस अमरपथ टोल व्यवसायी समितिले विगत लामो समयदेखि यस महोत्सवको आयोजना गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?