ट्रेंडिंग:

>> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति >> सडक आन्दोलनका विषयमा रास्वपाभित्र चर्को विवाद, सुमनालगायतका नेताहरु आन्दोलन रोक्नुपर्ने पक्षमा >> विभिन्न हातहतियारसहित दुई जना पक्राउ >> पुथाउत्तरगङ्गा- २ को वडा अध्यक्षमा माओवादीका घर्ती निर्बिरोध >> होमस्टे पाठशाला ‘सिरुवारी’ मा रुपन्देहीका होटल ब्यवसायीको भ्रमण >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदी आज नेपाल आउदै >> दुर्गा प्रसाईलाई अदालतमा पेश गरियो

सुनवलमा मंसिर १२ देखि चौथो सुनवल महोत्सव

११ कार्तिक २०८१, आईतवार
११ कार्तिक २०८१, आईतवार

सुनवल ।

पश्चिम नवलपरासीको सुनवलमा आगमी मंसिर १२ गते देखि चौथो सुनवल महोत्सव आयोजना हुने भएको छ। आयोजक उद्योग वाणिज्य संघ सुनवलले आईतबार बिहान पत्रकार सम्मेलनको आयोजना गरी २४ मंसिर सम्म १३ दिन सोमनाथ बजार परिसरमा महोत्सवसंञ्चालन हुने जानकारी दिएको छ।

महोत्सवबाट स्थानिय व्यवसायीले खासै लाभ लिन नसकेको गुनासो आएपछि यस वर्षउद्योग वाणिज्य संघले व्यापार मेलामा स्थानिय व्यवसायीलाई प्राथमकिता दिने जनाएको छ। महोत्सवमा स्थानिय उत्पादनका अतिरिक्त साना कुटिर उद्योगका उत्पादन तथा पहाडी भेगका कृषिजन्य उपजलाई विशेष प्राथमिकता दिईने बताए।

साथै प्रर्दशनी तथा विक्रि कक्ष, सांस्कृति क्षेत्र, बाल उद्यान तथा मनोरञ्जनका विभिन्न साधन, खानपान क्षेत्र, खेल क्षेत्र, अटोमो बाईल्स्, बंैक तथा वित्तिय क्षेत्र, दैनिक उपभोग्य समाग्री, हस्तकलाका समाग्रीको विक्रि कक्ष लगायत क्षेत्रगत रुपमा स्टल व्यवस्थापन गर्ने जनाईएके छ। २सय स्टर रहने उक्त व्यापार मेलामा १ लाख दर्शकले अवलोकन गर्ने र १० करोड बराबरको कारोबार हुने लक्ष्य लिईएको छ।

मेला अवलोकनका लागी एकसय रुपैयाँ टिकट शुल्क तोकिएको छ उदाहरणे विद्यार्थीका लागी ७० रुपैयाँ र सामुहिक रुपमा मेला अवलोकर्न आउनेहरुका लागी ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ

मेलामा सिसिटिभि तथा ड्रोनको माध्यमबाट सुरक्षा निगरानी गरिनुका साथै बिमाकोसमेत व्यवस्था गरिएको उद्योग वाणिज्य सं घले जनाएको छ। साथै मेलामा परम्परागत कला संस्कृती जर्गेना गर्न मगर, गुरुगं तथा थारु समुदायका परम्परागत शैलि, घर तथा खानाका परिकार पनि मुख्य आर्कषणको रुपमा रहने उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यषथे खानाका ेलले जानकारी दिए।

उद्योग वाणिज्यसंघले पुर्ण रुपमा अपनत्व लिएर मेला आयोजना गरेको बताउदै खरेलले कोे मेला सबैको भएकाले स्थानिय व्यव सायीलाई प्राथमिकतामा राखिएको उल्लेखगरे।

सो क्रममा नेपाल पत्रकार महासंघ नवलपरासीका अध्यक्ष हरि शर्मा, महासंघका पुर्वकेन्द्रिय सदस्य पुरषोत्तम सुव ेदी, उद्योग वाणिज्य संघका कार्यसमितिसदस्य जिवन पौडेल लगायतकाले मेलाले यस यदिेत्रमा आर्थिक चलायमान बनाउन भुमिका खेल्ने विश्वास व्यक्त गरेकोसंघका प्रेस सल्लाहाकार रमेश भषालले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?