ट्रेंडिंग:

>> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति >> सडक आन्दोलनका विषयमा रास्वपाभित्र चर्को विवाद, सुमनालगायतका नेताहरु आन्दोलन रोक्नुपर्ने पक्षमा >> विभिन्न हातहतियारसहित दुई जना पक्राउ

पटका तस्करीमा तस्कर–प्रहरी साथी !

७ कार्तिक २०८१, बुधबार
७ कार्तिक २०८१, बुधबार

नवलपरासी, ०७ कार्तिक ।
तिहार लक्षित पटकाको सिमावर्ति नाकाहरूबाट तस्करी गर्ने क्रम बढेको छ । नेपालमा प्रतिबन्धित रहेको पटाका स्थानीय प्रहरीसँग लाईन मिलाई तस्करी गर्ने क्रम बढेको स्थानीयबासीले जनाएका हुन् ।
मौषमी रूपमा तस्करहरूले आफ्नो कारोबार फेर्दै दीपावली एवं लक्ष्मीपूजालाई लक्षित गरि तस्करहरू पटका तस्करीमा हिँडेका एक स्थानीयले बताए । उनका अनुसार स्थानीय तस्करहरू जिल्लाको गोपालपुर, भुजहवाँ, बसहियाँ, बुडन्तवापुर नाकाबाट पटकाको अवैध चोरी पैठारी गरिरहेका छन् । नेपालमा पनि तिहारमा पटका पड्काउने होडबाजी चल्ने हुँदा काठमाडौँ, नारायणगढ, पोखरा, बुटवल, लगायतका विभिन्न मुख्य र साना बजारहरूमा पटकाको माग हुने गर्दछ । सो मागलाई पूर्ति गर्न जिल्लाका केही पटका तस्करहरू भारतबाट अवैध रूपमा पटखा भित्राउने दाउमा लागी परेका छन् । तिहारमा पटकाको ठूलो कारोबार हुने हुँदा तस्करहरू सुरक्षाकर्मीको सेटिङ्गमा विभिन्न ब्राण्डका पटका नेपाल भित्राई बेचबिखन गर्ने गरेको पाईन्छ ।

पटकाले घरहरूमा आगो लाग्ने जोखिम र नेपालमा बिक्री वितरण अवैध रहेकाले तस्करहरू भारतीय बजारबाट पटका खरिद गरि नेपालका मुख्य र साना बजारहरूमा पु¥याउने काम गर्दै आएका छन् । अहिले पटका बिक्री सिजन रहेका बेला जिल्लामा पटकाको व्यापक तस्करी छ जसलाई नियन्त्रण गर्न सुरक्षार्कीको मौनताले सुरक्षाकर्मीकै सेटिङ्क हो कि भनि स्थानीयले आशंका गर्दछन् । एक महिना अगाडि जिल्लाको शसस्त्र प्रहरीले जिल्लाको पाल्हीनन्दन गाउँपालिका २ भक्सीपुरबाट ३ लाख ५० हजारको पटका बरामद गरेको थियो । त्यस्तै पाल्हीनन्दन १ बुडन्तवापुरबाट पनि १ लाख ६० हजारको पटका बरामद गरि नष्ट गरेको थियो । गत बर्षपनि पटकाको खुब तस्करी चलेको थियो जसमा प्रहरीलाई एक पिकअप सहित पटका हात लागेको थियो ।

पटका नष्ट गरि गाडी आवश्यक कार्वाहीका लागि महेसपुर भन्सार कार्यालय बुझाएको थियो । यसरी हेर्दा जिल्लाबाट पटकाको ठूलो मात्रामा कारोबार भैरहेको प्रमाणि गर्दछ । तिहार नजिकिँदै छ । जिल्लाकै मुल नाका महेसपुर बजारमै पटकाहरू बिक्री भैरहेको पाईन्छ । पसलमा सामान्य पटकाहरू राखिएपनि चर्काे पडकिने पटकाहरू घरमा लुकाई राखेको र ग्राहकको माग अनुसार बिक्री गरिने गरेको एक स्थानियले बताए । पटकामा नागिन छाप, रकेट बम, सुतली बम, चक्री, फूलझरी, लगायतका पडकिने विभिन्न नामक पटकाहरू रहेका छन् । पटका तसकरीमा पाल्हीनन्दनका केहि मशहुर व्यपारीहरू रहेको एक श्रोतले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?