ट्रेंडिंग:

>> दाउन्नेमा सडक विस्तारको कामलाई तिव्रता दिन रातीमा सडक बन्द गरिने, चार दिन दिउसोँमा बन्द गरि मर्मत गरिदै >> लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण महिला फुटबलको टि–सर्ट सार्वजनिक >> ड्रग्स नियन्त्रणका लागि विज्ञ कुवँरले पत्रकारमाझ प्रस्तुत गरे पाँच रणनीति >> कुवारी विद्यालयलाई रोटरी डाउनटाउनद्धारा ट्वाईलेट निमार्ण गरि हस्तान्तरण >> दोस्रो दिनको खेलमा स्टार र ईलिट जेआर विजयी >> भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता >> थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री >> अक्षर इन्टरनेशनल स्कुलमा बार्षिकोत्सव तथा अभिभावक दिवस >> प्रथम उपमेयर कप फुटबल शुरु, आयोजक बिसपचहत्तर अन्तिम चारमा >> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता >> हत्याको अरोमा कोहलपुरमा एक पक्राउ >> चैत १५ को घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन >> श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानीय तहमा विस्तार गरिने छ: श्रम मन्त्री >> राप्रपाको काठमाडौंमा प्रदर्शन् (फोटोफिचर) >> जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गर्यो >> सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो >> सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ >> बक्यौता रकम उठाउन खोज्दा मलाइ जिम्मेवारी मुक्त गरियोः कुलमान >> पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ >> सांसद शाक्य आईपियोको दिगो स्थायी विकास समितिमा उम्मेदवारी दिने >> राष्ट्रपति र कार्यबहाक प्रधानमन्त्रीका बीचमा पहिलो भेटवार्ता >> प्रधानमन्त्री ओली र बिमेस्टेकका महासचिवबीच भेटवार्ता >> दाङमा जारी मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबलमा पाल्पा सेमिफाइनलमा

परामर्श र सचेतना स्वास्थ्य सेवा प्रणालीको महत्वपूर्ण हिस्सा

२० आश्विन २०८१, आईतवार
२० आश्विन २०८१, आईतवार

सल्यान, २० असोज ।

परामर्श र सचेतनाकार्यक्रमहरू स्वास्थ्य सेवा प्रणालीको महत्वपूर्ण हिस्साभएको भन्दै सल्यानमाआयोजित एक कार्यक्रमकावक्ताहरुले व्यक्तिगत र समुदायगत स्वास्थ्यलाई सुधार गर्नुपर्नेमा जोड दिएका छन् ।

स्वास्थ्य सेवाकार्यालय सल्यानको आयोजनामाआइतबार देखि सुरु भएको जिल्लास्तरीय बार्षिक समीक्षातथा योजनातर्जुमा गोष्ठिमा बोल्ने बक्ताहरुले रोग लाग्ननदिन र स्वास्थ्य सेवाको पहुँच सुधारका लागि परामर्श र सचेतनाकाकार्यक्रमलाइप्राथमिकतादिनुपर्ने धारणा राखेका हुन् ।

कार्यक्रममाजिल्ला समन्वय समितिकाप्रमुख बेलाराम रावलले स्थानीय स्तरमा स्वास्थ्य सम्बन्धी जोखिमकाबारे जानकारी गराउने, सचेतना फैलाउनाले रोग लाग्नुअघि मानिसहरु सावधानबन्ने भएकाले रोकथामकाउपायबारे परामर्श गर्नुपर्ने बताए।

कार्यक्रममा शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारी, प्रमुख जिल्लाअधिकारी शम्भु प्रसाद रेग्मीले बोल्दै जानकारीको कमीका कारण धेरै मानिसहरू समयमै उपचार गर्ननपाउने रजसले गर्दा रोग गम्भीर बन्न सक्ने भएकाले सचेतनाका कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्नु पर्ने बताए ।

स्वास्थ्य कार्यक्रमहरूको निरन्तरता र सुधारका लागि सरोकारवालाहरूको समन्वय र सहकार्य अपरिहार्य रहेकोमा सहभागिहरुको जोड थियो । स्वास्थ्य सेवा कार्यालयका व्यवस्थापक डाक्टर अर्जुन बुढाले स्वास्थ्य सेवामा देखिएका चुनौतीहरू, जनशक्ति, स्रोत साधनहरूको कमी, र आगामी दिनमा तीचुनौतीहरूलाई कसरी समाधान गर्ने भन्ने विषयमा योजना तर्जुमा गरिने बताए ।

आ व २०८०/०८१ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको जिल्लास्तरीय बार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठिमा जिल्लाका १० वटै स्थानीय तह, जिल्ला अस्पताल, स्वास्थ्य सेवा कार्यालय, जिल्लाआयुर्वेदिक कार्यालय, स्वास्थ्य विमा कार्यक्रम, स्वास्थ्य सम्बन्धी साझेदार संस्थाहरुले वार्षिक प्रगतिविवरण सहितको प्रस्तुतीकरण गरिरहेको स्वास्थ्य सेवा कार्यालयका थलराज डिसीले जानकारी दिए ।

सोमबार समापन हुने गोष्ठीमा एक अर्काे स्थानीयतहका उत्कृष्ट स्वास्थ्य कार्यक्रमबारे सिक्ने, कमजोरिहरु पत्तालगाएर सुधार गर्ने तथा लक्ष्य प्राप्तिका लागि आगामी कार्ययोजना तयार गरिने उनको भनाई छ ।

प्रस्तुतीकरणमा खोप अभियान, मातृ स्वास्थ्य, बाल स्वास्थ्य, सरुवा रोग नियन्त्रण, तथा अन्यप्राथमिक स्वास्थ्य सेवाहरूमा केन्द्रित विषयलाइ जोड दिइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%