ट्रेंडिंग:

>> बेल्जियमको राजदुतमा सिफारिस लम्सालको नाम समितिबाट अनुमोदित >> सुनको मुल्य आजपनि नयाँ किर्तिमान, तोलाको कति पुग्यो ? >> एआइले कर्मचारीको काम किन बढायो ? >> रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी >> माओवादीले नरबहादुर कर्माचार्यको जन्मशताब्दीको अवसरमा वर्षभरि नै कार्यक्रम गर्ने >> जिम्बाबे र अफगानिस्तानबीच ऐतिहासिक बक्सिङ डे टेस्ट हुने >> अमरपथ दीपावली महोत्सव तयारी तीब्र >> बिपत न्यूनीकरणमा जोड >> आज काग तिहार, संरक्षणमा बेवास्ता किन ? >> अमरपथ जोगाउने ‘जमर्को’ >> देशभर पश्चिमी वायुको प्रभाव, यी तीन प्रदेशमा वर्षाको सम्भावना >> विश्वकप लिग-२ मा नेपालको दोस्रो जित: स्कटल्यान्ड ५ विकेटले पराजित >> आयआर्जनको बलियो माध्यम बन्यो झिनिया >> राप्रपाले बुधबार देवदहमा बृहत जनसभा गर्दै >> स्कटल्याण्डविरुद्ध नेपालले बलिङ गर्दै >> कार्य सम्पादनमा विज्ञापन बोर्ड उत्कृष्ट >> मध्यविन्दु नगरपालिकाद्वारा प्लाष्टिकका माला बरामद >> चेम्बर र चिनियाँ व्यवसायीबीच व्यापार सहजीकरण र लगानीको समझदारी >> कासिम बने हिजबुल्लाहको नयाँ प्रमुख >> साफ महिला फाइनलको टिकट बिक्रीको नयाँ व्यवस्था, अनलाइन किन्न नपाइने ! >> नेप्से ४६ अंकले बढ्यो, ६ अर्बको कारोबार >> सशस्त्र प्रहरीलाई प्रविधिमैत्री र चलायमान बनाउछौं- गृहमन्त्री लेखक >> शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गर्ने स्वास्थ्यमन्त्री पौडेलको प्रतिबद्धता >> पूर्वाधार निर्माणमा हुने ढिलासुस्ती सरकारलाई असह्यः मुख्यमन्त्री आचार्य >> इजरायलको राष्ट्रसंघीय निकायमाथि प्रतिबन्ध, गाजामा मानवीय संकट बढ्ने >> अराजक क्रियाकलापलाई मौलाउन दिइन्न- प्रधानमन्त्री ओली >> इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कतारबाट पक्राउ >> रिजालको प्रश्न- रविलाई रिहा गरिदिन राती-राती कुन मुख लिएर बालुवाटारमा हारगुहार गरेको ? >> रास्वपाका कार्यकर्ता बालुवाटारबाट पक्राउ >> सुनको मुल्यमा आज पनि नयाँ किर्तिमान >> गौहत्यामा संलग्न ५ जना पक्राउ >> अमरपथ दिपावली महाेत्सवमा भैलाे प्रतियोगिता हुने >> प्रधानमन्त्री ओलीको मानवअधिकारवादी नेता तुलाधरप्रति श्रद्धाञ्जली >> जसपा नेपालको लुम्बिनी प्रदेश समितिमा पदाधिकारी तथा सदस्य चयन >> गाजा युद्धमा एक बर्षमा ४३ हजारभन्दा बढीको मृत्यु >> नेपाल प्रहरीमा लगातार एआइजी अवकाश र बढुवाको शृंखला >> तिहार पर्व शुरु, आज धनतेरस मनाइदै >> विश्वकप लिग-२ मा आज नेपालको सामना स्कटल्याण्डसँग >> ‘एमालेमा एउटै गुट छ केपी ओली नेतृत्वको’ >> पाल्पामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु >> अस्ट्रेलियाका अलराउण्डर कटिंग एनपीएलमा लुम्बिनीबाट खेल्ने >> रास्वपाले आज बालुवाटारमा प्रदर्शन गर्दै >> एलजीका उत्पादनहरूमा ४०% सम्मको क्यासब्याक >> प्रहरीकै मौन स्वीकृती >> पटका तस्करी दिनका दिन >> घरघरमा बिषादी, नियन्त्रणमा चुनौति >> पार्टी नयाँ, प्रवृत्ति र पात्र पुरानै ! >> ‘खेतमा आगो लगाउँदा उर्वरा शक्तिमा ह्रास’ >> संघीयता खारेज गरे हुन्छः सभापति पुन >> ‘ढाका सभ्यता’ का साक्षी

घरवारविहीनकाे राहतका लागि जुट्न गुल्मेली सम्पर्क समाजकाे आग्रह 

१७ आश्विन २०८१, बिहीबार
१७ आश्विन २०८१, बिहीबार

बुटवल ।

तिलाेत्तमा,गुल्मेली सम्पर्क समाजको आयोजनामा विजयादशमी, दीपावली, छठ पर्व-२०८१ एवम् नेपाल सम्वत् ११४५ का पावन अवसरमा शुभकामना आदानप्रदान कार्यक्र श्रृङ्गेश्वरधाम (गुल्मेली गुरुयोजना स्थल) मा सम्पन्न भएको छ।

उक्त कार्यक्रम समाजका अध्यक्ष डा. नारायणप्रसाद पन्थको अध्यक्षता, लुम्बिनी प्रादेशिक अस्पतालका पूर्व मेसु सिनियर सर्जन डा. कृष्ण खनालको प्रमुख आतिथ्यमा सपन्न भएको थियो। कार्यक्रममा समाजका सल्लाहकारहरू लोकनाथ उपाध्याय, ऋषि भण्डारी, टिकाराम शर्मा घिमिरे , बासुदेव अर्याल, जेपि कडेल, लक्ष्मण अर्याल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा श्रृङ्गेश्वर धामका अध्यक्ष ऋषि भण्डारी, ज्येष्ठ नागरिक मिलनकेन्द्रका अध्यक्ष यदुनाथ पान्डे, पूजा समितिका संयोजक तथा उपाध्यक्ष नेत्रप्रसाद ज्ञवालीले सम्पर्क समाज जस्तो पराेपकारी संस्थामा जोडिन नागरिक समाजका अगुवाहरुलाई आह्वान गर्दै संस्थाका कार्यक्रम र भावी योजना समेत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा अर्जुन गौतम, तिनपा वडा नम्बर १ का अध्यक्ष फर्सुराम गिरी, समाजसेवी पिताम्वर अर्याल, दयानिधी भण्डारी, हरि ज्ञवाली , गणेश कडेल, महाशर्मा पान्डे, साहित्यकार लक्ष्मण ज्ञवाली, कविता अर्याल, राम गिरी, ढालानन्द चालिसे , भोजेन्द्र खत्रीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा भाष्करनाथ पाण्डेय, यदुनाथ पान्डे, पिताम्बर अर्याल, अर्जुन ज्ञवाली (अर्जुन दृष्टि) लाई आजीवन सदस्यताको प्रमाणपत्र प्रदान गरिएको थियो ।

उक्त कार्यक्रममा बाेल्दै संस्थाका अध्यक्ष डा.नारायण प्रसाद पन्थले देशमा आएको अकल्पनीय बाढी र पहिरो जस्तो प्राकृतिक विपत्तिमा परी दिवङ्गत आत्माको चिरशान्तिको कामनासहित श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामनासहित समवेदना प्रकट गर्दै घरवारविहीन बनेका नागरिकहरूकाे राहतका निम्ति आआफ्नो ठाउँबाट सहयोग गर्न सम्पूर्णमा आग्रह गरि सम्पर्क समाजले राहतको लागि हातेमालो गर्ने बताए । श्रृङ्गेश्वर धाम, ज्येष्ठ नागरिक मिलन केन्द्र, रेसुङ्गा अलौकिक बचत तथा ऋण सहकारी संस्था लि., छोरी शिक्षा कार्यक्रम तथा गुल्मेली सम्पर्क समाज रूपन्देही, सि.न.पा. शाखाको सहआयोजना कार्यक्रम सम्पन्न भएकाे थियोे ।कार्यक्रममा वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद भण्डारी,  महासचिव कृष्णप्रसाद पोखरेललगायतले पनि मन्तव्य व्यक्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?