ट्रेंडिंग:

>> रेड पाण्डाको छालासहित एक जना पक्राउ >> हराएका २५ दुई पाङग्रे सवारी साधन धनीलाई हस्तान्तरण >> प्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान >> काठमाडौँ महानगरले तीन ठाउमा साफ फाइनल एलइडी स्क्रिनबाट देखाउने >> नेपालसँग साफमा पाँच फाइनल हारेको पिडा मेटाउने अवसर ! >> न्यूजील्याण्डका स्कट कुगलाइन एनपीएलमा सुदूरपश्चिमबाट खेल्ने >> बाबुरामको सुझाव- माओवादीलाई ‘प्रचण्डपन्थी’ भनौं ! >> बेल्जियमको राजदुतमा सिफारिस लम्सालको नाम समितिबाट अनुमोदित >> सुनको मुल्य आजपनि नयाँ किर्तिमान, तोलाको कति पुग्यो ? >> एआइले कर्मचारीको काम किन बढायो ? >> रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी >> माओवादीले नरबहादुर कर्माचार्यको जन्मशताब्दीको अवसरमा वर्षभरि नै कार्यक्रम गर्ने >> जिम्बाबे र अफगानिस्तानबीच ऐतिहासिक बक्सिङ डे टेस्ट हुने >> अमरपथ दीपावली महोत्सव तयारी तीब्र >> बिपत न्यूनीकरणमा जोड >> आज काग तिहार, संरक्षणमा बेवास्ता किन ? >> अमरपथ जोगाउने ‘जमर्को’ >> देशभर पश्चिमी वायुको प्रभाव, यी तीन प्रदेशमा वर्षाको सम्भावना >> विश्वकप लिग-२ मा नेपालको दोस्रो जित: स्कटल्यान्ड ५ विकेटले पराजित >> आयआर्जनको बलियो माध्यम बन्यो झिनिया >> राप्रपाले बुधबार देवदहमा बृहत जनसभा गर्दै >> स्कटल्याण्डविरुद्ध नेपालले बलिङ गर्दै >> कार्य सम्पादनमा विज्ञापन बोर्ड उत्कृष्ट >> मध्यविन्दु नगरपालिकाद्वारा प्लाष्टिकका माला बरामद >> चेम्बर र चिनियाँ व्यवसायीबीच व्यापार सहजीकरण र लगानीको समझदारी >> कासिम बने हिजबुल्लाहको नयाँ प्रमुख >> साफ महिला फाइनलको टिकट बिक्रीको नयाँ व्यवस्था, अनलाइन किन्न नपाइने ! >> नेप्से ४६ अंकले बढ्यो, ६ अर्बको कारोबार >> सशस्त्र प्रहरीलाई प्रविधिमैत्री र चलायमान बनाउछौं- गृहमन्त्री लेखक >> शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गर्ने स्वास्थ्यमन्त्री पौडेलको प्रतिबद्धता >> पूर्वाधार निर्माणमा हुने ढिलासुस्ती सरकारलाई असह्यः मुख्यमन्त्री आचार्य >> इजरायलको राष्ट्रसंघीय निकायमाथि प्रतिबन्ध, गाजामा मानवीय संकट बढ्ने >> अराजक क्रियाकलापलाई मौलाउन दिइन्न- प्रधानमन्त्री ओली >> इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कतारबाट पक्राउ >> रिजालको प्रश्न- रविलाई रिहा गरिदिन राती-राती कुन मुख लिएर बालुवाटारमा हारगुहार गरेको ? >> रास्वपाका कार्यकर्ता बालुवाटारबाट पक्राउ >> सुनको मुल्यमा आज पनि नयाँ किर्तिमान >> गौहत्यामा संलग्न ५ जना पक्राउ >> अमरपथ दिपावली महाेत्सवमा भैलाे प्रतियोगिता हुने >> प्रधानमन्त्री ओलीको मानवअधिकारवादी नेता तुलाधरप्रति श्रद्धाञ्जली >> जसपा नेपालको लुम्बिनी प्रदेश समितिमा पदाधिकारी तथा सदस्य चयन >> गाजा युद्धमा एक बर्षमा ४३ हजारभन्दा बढीको मृत्यु >> नेपाल प्रहरीमा लगातार एआइजी अवकाश र बढुवाको शृंखला >> तिहार पर्व शुरु, आज धनतेरस मनाइदै >> विश्वकप लिग-२ मा आज नेपालको सामना स्कटल्याण्डसँग >> ‘एमालेमा एउटै गुट छ केपी ओली नेतृत्वको’ >> पाल्पामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु >> अस्ट्रेलियाका अलराउण्डर कटिंग एनपीएलमा लुम्बिनीबाट खेल्ने >> रास्वपाले आज बालुवाटारमा प्रदर्शन गर्दै >> एलजीका उत्पादनहरूमा ४०% सम्मको क्यासब्याक

यात्रु तानातान गर्ने तीन व्यवसायी पक्राउ

९ आश्विन २०८१, बुधबार
९ आश्विन २०८१, बुधबार

सुर्खेत ।

सुर्खेतको सिटी बसपार्कमा यात्रु तानातान गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बसपार्कमा लफडा भएपछि तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यात्रुलाई तानातान गर्ने क्रियाकलापमा सक्रिय यातायात व्यवसायी समितिका व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए । व्यवसायीहरु बीचको प्रतिस्पर्धाका कारण यात्रुहरुलाई दुःख दिने गरेको उनले बताए । यात्रुहरु स्वच्छिक रुपमा सवारी साधनमा बस्न दिनुपर्छ भनेर सम्झाइ रहँदा पनि व्यवसायीहरु अटेरी गरिरहेको उनले बताए ।

उनका अनुसार यसअघि विभिन्न समितिहरू मिलेर बनेको संयुक्त यातायात प्रालि फुटेर छिन्न भिन्न भएको छ । फुटेकाहरू नियम, कानुन भन्दा बाहिर गएर मनमर्जी गर्ने, लडाइँ, झगडा गर्ने र यात्रुलाई तानातान गरेर दुःखदिने काम गरिरहेको उनले बताए । ‘बसपार्कमा दिन हुँलफडा त छ, यात्रुलाई अनावश्यक दुख दिएको गुनासो आइरहेको छ’उनले भने, ‘यातायात व्यवसायीका कारण प्रहरीलाई समेत दुःख भएको छ । उनीहरू नियमनै मान्दैनन् ।’

यस अघि पनि व्यवसायी बीच पटक—पटक विवाद हुँदा प्रहरी समक्ष मुद्दा आइरहेको भन्दै डिएसपि विश्वकर्माले उनीहरुलाई सम्झाउने काम भइरहेको बताए । ‘सबैभन्दा त यिनिहरुको आन्तरिक विवाद चर्किदै गइरहेको छ’ उनले भने, ‘यसले गर्दा यात्रुहरुलाई नै बढी मारमा परिरहेका हुन्छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?