ट्रेंडिंग:

>> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान

अल्टिमाको दशैं अफरःउपहार र छुट

८ आश्विन २०८१, मंगलवार
८ आश्विन २०८१, मंगलवार

काठमाडौं, ०८ असोज ।
अल्टिमा लाइफस्टाइल, नेपालको अग्रणी एसेसरीज ब्रान्ड अल्टिमाले आउँदै गरेको दशैंको अवसरमा आफ्ना ग्राहकहरूलाई उल्लेखनीय उपहार र छुटको व्यवस्था गरेको छ । उक्त अवसरमा १० करोडभन्दा बढीको छुट, ३ करोड बराबरको उपहार र पाँच नयाँ उत्पादन बजारमा सार्वजनिक गर्ने बताएको छ । यही असोज ९ देखि असोज २२ (सेप्टेम्बर २५ देखि अक्टोबर ८, २०२४) सम्म चल्ने १४–दिने दशैं मेला विभिन्न आकर्षक डिलहरू जस्तै “डिल अफ द डे,” “बाई १ गेट १,” र “१ रूपैयाँ गेम” समावेश छन् । यस वर्षको मेलामा अल्टिमाले आफ्नो सेवा विस्तारलाई पनि प्रमुख स्थानमा राखेको छ, जसमा साउन्डबार, स्पिकरहरू, टिकाउ स्मार्टवाच, प्रभावशाली पावरबैंकहरू र प्रिमियम इयरबड्स सार्वजनिक हुँदैछन् ।

अल्टिमाले दशैंको अवसरमा आकर्षक नयाँ वस्तुहरू बजारमा ल्याई बहुआयामिक सेवा प्रदान गर्नुका साथै पाँच नयाँ उत्पादन ल्याउँदैछ ।यो मेलामा अल्टिमाले पाँच नयाँ उत्पादनहरू सार्वजनिक गर्दैछ, जुन यसको उत्पादनमा नयाँ कोसे ढुङ्गा सावित हुनेछ । प्रिमियम होम थिएटर अनुभव प्रदान गर्न डिजाइन गरिएका अल्टीमा वेभबार १२० र अल्टीमा वेभबार २०० शक्तिशाली स्पिकरहरू १२० वाट र २०० वाट को दुई भेरियन्टहरूमा उपलब्ध छन्, जसमा बूस्टर, ब्लुटुथ कनेक्टिभिटी, र वास्तविक आरएमएस मद्दत हुनेछ ।
दोस्रो उत्पादनमा अल्टीमा वाच एक्टीभ हुनेछ, एड्भेन्चर खोज्नेहरूका लागि डिजाइन गरिएको टिकाउ यो स्मार्टवाच सकप्रुफ र आईपी प्रमाणपत्रको साथ लामो समयसम्म टिक्ने गरी डिजाइन गरिएको छ । यसको टिकाउपनसँगै, यो स्मार्टवाचमा भिभड एमबालेडी डिस्प्ले, अल्टीमा एप सहित ७ दिनको ब्याट्री लाइफ र थप सुविधाहरू उपलब्ध छन्, जसले सक्रिय जीवनशैलीको प्रदान गर्नेछ ।

अल्टिमाको तेस्रो सार्वजनिक हुने उत्पादनमा स्पिकर जोडी साउन्ड बक्स एस २० र एस ५० समावेश छन्, जुन मार्वल भर्सनको संस्करण हो । यी शक्तिशाली स्पिकरहरूले क्रमशः २० वाट र ५० वाट ध्वनि प्रदान गर्छन्, जसमार्फत बलियो र प्रभावकारी अडियो अनुभव लिन सकिन्छ ।

अल्टिमाले तीन संस्करणहरूमा चार नयाँ पावरबैंकहरू समावेश गरेको छ जसम मिनि, प्रो र अल्ट्रा रहेका छन् । मिनि मावायरलेस चार्जिङ, २२.५ वाट पावर आउटपुट र १०,००० एमएएच् ब्याट्री, र यसको नाम अनुसार कम्प्याक्ट डिजाइन समावेश छ । प्रो ले २२.५ध् पावर आउटपुट प्रदान गर्दछ साथै २०,००० एमएएच् र ३०,००० एमएएच् क्षमता भएका दुई भिन्न ब्याट्रीहरूमा उपलब्ध छ । बुष्ट अल्ट्रा ६५ वाट सम्म चार्जिङ र २०,००० क्षमता ब्याट्रीमा उपलब्ध छ । अल्टिमाका सबै पावरबैंकहरूमा टिकाउ, फायरप्रुफ डिजाइन र नवीन सुरक्षा सुविधाहरू समावेश छन् ।अल्टिमा दशैं मेला यही असोज ९ देखि असोज २५ सम्म चल्नेछ । यो १४–दिने मेलामा, अल्टिमाले सात भन्दा बढी विशेष अफरहरू ल्याएको छ ।रु. १ को चमत्कार ः अल्टिमाले आफ्ना ग्राहकहरूलाई दशैं मेलामा अल्टिमाका उत्पादनहरू १ रूपैयाँ मा किन्ने मौका दिइरहेको छ । जसका शर्तहरू ५ जना भाग्यशाली खरीदकर्ताहरू ले मात्र अल्टीमा डट कम डट एनपी बाट १ रूपैयाँ मा उत्पादनहरू खरीद गर्न पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?