ट्रेंडिंग:

>> राष्ट्रपतिमा यस पटक हारे भने फेरी उम्मेदवार बन्दिन- ट्रम्प >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> किन फ्लप भयो नेपालको ब्याटिंग ? >> परराष्ट्रमन्त्री राणा र राष्ट्रसङ्घका उपमहासचिव खरेबीच भेटवार्ता >> इजरायलको आक्रमणमा लेबनानमा ४९२ जनाको मृत्यु >> एसइईको पुरक परीक्षाको नतिजा सार्बजनिक, ५६.७८ प्रतिशत उत्तीर्ण >> अल्टिमाको दशैं अफरःउपहार र छुट >> बाणगंगाबाट बालिका सम्पर्कविहीन >> कृषिमा उत्पादकत्व वृद्धिको बाटो >> रोजगार सिर्जनाको सवाल >> चालिस बर्षपछि तम्घासमा भैरव नाँच >> परदेशबाट फर्किदै दशैं >> राजस्थान जाँदै गरेको बस नवलपुरको विनयी त्रिवेणीमा दुर्घटना : २३ जना घाइते >> विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज ओमानसँग खेल्दै >> मनसुन फेरि सक्रिय, यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> होटल व्यवसायीलाई खाद्य सुरक्षा र गुणस्तर सम्बन्धी तालिम >> लुम्बिनी प्रादेशिक अस्पतालको ७ करोडको नदीजन्य पदार्थ झ्वाम् पार्ने दाउ >> गुल्मीमा सुख्खा पहिरो जाँदा एक महिला बेपत्ता >> चाडपर्वलाई लक्षित गर्दै सुरक्षा योजना >> सञ्चार माध्यमको संरक्षण र विकासका लागि सरकारले उपयुक्त निकास निकाल्छः मुख्यमन्त्री आचार्य >> जेजेएफसी विजयी हुदै अन्तिम आठमा >> साफ यू –१७: श्रीलंकामाथि नेपालको फराकिलो जित >> दिल्लीकी मुख्यमन्त्री आतिशीले किन राखिन खाली कुर्सी ? >> छबिलाल जोशीलाई पाँच दिन हिरासतमा राख्न अनुमति >> कांग्रेसको संसदीय मामिला विभागमा १० सदस्य मनोनित >> सुत्केरीको मृत्युपछि प्रदेश अस्पतालमा प्रर्दशन >> कार्यदलले बुझायो प्रदेश सरकारलाई प्रतिवेदनः समानुपातिक विज्ञापन नीति अवलम्वन गर्न सुझाव (पूर्ण पाठसहित) >> नेप्सेमा ५९ अंकको गिरावट, ५ अर्बको कारोबार >> दुर्गा प्रसाईको पक्राउविरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन >> सामाजिक सञ्जालमा आउने विश्लेषणलाई आधार बनाएर लगानी नगर्नु- नेप्से >> हरर कमेडी ‘फिरफिरे फिरिरी’ छठ पर्वमा रिलिज हुने >> अमेरिकन डलर देखाई ठगी गर्ने तीन जना पक्राउ >> दुर्गा प्रसाई अस्पताल भर्ना >> भारतबाट ‘लापत्ता लेडिज’ ओस्कारमा >> जिल्लास्तरीय चित्रकलामा पामिरका राजन थापा प्रथम >> प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर ग्रीस प्रस्थान >> फिस सुट गेममा रकमको हारजित हुने गरी जुवा खेल्ने खेलाउने सात जना पक्राउ >> काभा वुमन्स भलिबल क्लब च्याम्पियन प्रहरीको टिमलाई भव्य स्वागत >> स्त्री-२ बन्यो ६०० करोड कमाई गर्ने बलिवुडको दोस्रो फिल्म >> सुनको मुल्यमा नयाँ किर्तिमान >> श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति अनुराले लिए शपथ >> श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपतिलाई अध्यक्ष प्रचण्डको बधाई >> दुर्गा प्रसाईका समर्थकले झापामा जलाए तीन वटा ट्रक >> विरोधको डरले प्रधानमन्त्री ओलीको अन्तरक्रिया कार्यक्रम स्थगित >> गोरखापत्रका कार्यकारी अध्यक्ष सुवेदीलाई राष्ट्रपतिबाट अग्रज पत्रकार सम्मान >> भैरहवामा आठौ मेयर कप जिल्लास्तरीय स्नुकर प्रतियोगिता सुरु >> भेरी अस्पतालमा लाईभ शल्यक्रिया >> कुमाख गाउँपालिकामा युवाहरूले लगाए ताला, कर्मचारीमाथि अभद्र व्यवहार गरेको गाउँपालिकाको आरोप >> लसुन काण्डले राजस्वका प्रमुख अधिकृतको सरुवा >> युवा देशप्रति निराशा किन ?

बाणगंगाबाट बालिका सम्पर्कविहीन

८ आश्विन २०८१, मंगलवार
८ आश्विन २०८१, मंगलवार

जितपुर, ०८ असोज ।
कपिलवस्तुको वाणगंगा विद्यालय जान हिँडेकी एक बालिका एकसाता देखि सम्पर्कविहीन भएकी छिन् । बाणगंगा नगरपालिका वडा नम्बर ८ बाणिगाउँस्थित गिरबहादुर पुनको छोरी वर्ष १५ की सरिता पुन एक साता देखि सम्पर्कविहीन भएकी हुन ।

भदौ ३१ गते बिहान विद्यालय जान भनि विद्यालय पोशाकमा हिँडेकी पुन हाल सम्म पनि सम्पर्कमा नआएको उनका परिवारजनले बताएका छन् । सरिताले बाणगंगा मावि लौगाइमा कक्षा १० मा अध्ययन गर्छिन् । यता सरिताका परिवारले आफ्नो छोरी सम्पर्कविहीन भएको घटना प्रहरीलाई समेत जानकारी गराएका छन् । सरिताका बुवा गिरबहादुर पुन मगरले अहिलेसम्म त्यसरी कहिँ नगएकी छोरी एक्कासी कहाँ गई भन्ने थाहा पाउन नसकको बताए ।

उनले आफ्नो छोरीको खोजि कार्यमा सहयोग गरिदिन पनि आग्रह गरेका छन् । बुवा गिरबहादुर पुन र आमा बसन्ती पुनले सरितालाई कहि कतै फेला पारेमा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन अनुरोध गरिएको छ । इलाका प्रहरी कार्यालय पिपराले समेत घटनाका विषयमा खोजी भइरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?