ट्रेंडिंग:

>> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा

विद्युतीय सवारी जेको ६ बुटवलमा

१ आश्विन २०८१, मंगलवार
१ आश्विन २०८१, मंगलवार

बुटवल, ०१ असोज ।
नेपालका लागि आधिकारिक वितरक रहेको एसपिजी अटोमोबाइल्सको बुटवल र भैरहवाका लागी ओमोड़ा र जेको सवारी साधनको आधिकारिक वितरक सिद्धि विनायक मोटर्सले आफ्नो बुटवल तथा भैरहवामा रहेको शोरुम बाट नेपालकै पहिलो विधुतीय अफरोड़ एसयुभी सवारी साधन जेको जेको ६ सार्वजनिक गरेको छ ।

बुटवल र भैरहवामा ओमोडा इ ५ लक्सको बिक्रि वितरण गर्दै आइरहेको सिद्धि विनायक मोटर्सले सो अवसरमा जेको जे६ (व्ब्भ्ऋइइ व्ट) सार्वजनिक गर्नुको साथै ओमोड़ा इ ५ को अर्को भेरिएन्ट डिलक्स समेत सार्वजनिक गरिएको हो ।

ओमोड़ा इ५ डिलक्सको मुल्य ५५ लाख ९९ हजार र लक्सको मुल्य ६१ लाख ९९ हजार रूपैंयाबाट प्रारम्भ हुन्छ . ओमोड़ा इ ५ नेपाली बजारमा उपलब्ध प्रमुख इभि ब्रान्ड हो र यसले ४३० किलोमिटर लामो रेन्ज दिन्छ भने १८० एमएम ग्राउण्ड क्लियरेन्स र ९९ किलोवाटको मोटर पावर रहेको छ । जेको जे ६ को प्रारम्भिक मुल्य ६९ लाख ९९ हजार रूपैंया छ र फेस्टिभ डिस्काउन्ट ३ लाख रूपैंया छुटका साथ उपलब्ध छ ।

यो लिथियम आइरन फस्फेट ब्याट्री युक्त यसले ४०० किलोमिटर (डब्लुएलटिपि) रेन्ज भएको यसमा १३५ किलोवाट मोटर पावर छ जसले १८४ पिएस पावर र २२० एनएमको टर्क दिन्छ । फ्रन्ट तथा रियर ड्युअल मोटर रहेको यसले ० देखी १०० किलोमिटरको गति १०.०५ सेकेन्डमा प्राप्त गर्छ । यसमा सुरक्षाको लागी ६ वटा एयरब्याग साथै प्यानारोमिक सनरूफ, १५.६ इन्चको सेन्ट्रल कन्ट्रोल सिस्टम टच स्क्रिन, प्रिमियम क्वालिटी इन्फिनिटी साउण्ड सिस्टम यसमा रहेको छ ।

नेपालमा एडभान्स टेक्नोलोजी र इनोभेटिभ डिजाइन सहितका सवारी साधनका साथै चार्जिंग तथा सर्भिस स्टेसन नेटवर्क विस्तारको लागी प्रतिबद्ध एसपिजी अटोमोबाइल्सको बुटवलको साथै नेपालभर १५ भन्दा बढी सर्भिस नेटवर्क छन् भने आगामी केहि महिना भित्रै ५० भन्दा बढी क्षेत्रहरूमा चार्जिंग स्टेसन विस्तार गरिंदैछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?