ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

पौराणिक महत्वको गरिपारे मेला असोज २ मा

३१ भाद्र २०८१, सोमबार
३१ भाद्र २०८१, सोमबार

सल्यान, ३१ भदौ ।

पौराणिक महत्वको सांस्कृतिक पर्वको रुपमा रहेको सल्यानको गरिपारे मेला यही असोज २ गते लाग्ने भएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिकाको वडा नम्बर ५, लेखनाचौरमा भाद्र शुक्ल पूर्णिमाको अवसरमा गरिपारे मेला लाग्ने भएको हो । स्थानीय मौलिक कला, संस्कार र परम्पराको प्रदर्शन समेत हुने गरिपारे मेला सल्यानको एक चर्चित मेला हो ।

मेला लाग्ने स्थल लेखनाचौरमा यसअघि नै फिल्डलाई समथर बनाइएको छ भने सामुदायिक भवन तथा सुविधायुक्त शौचालय समेत निर्माण गरिएको छ । लेखनाचौर गरिपारे प्राकृतिक सौन्दर्यताले भरिपूर्ण महत्वपूर्ण क्षेत्र भएको भन्दै छत्रेश्वरी गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ५ का वडाअध्यक्ष फौद बहादुर बस्नेतले मेलाले यस क्षेत्रको पर्यटन प्रवद्र्धन पनि हुने अपेक्षा व्यक्त गरे । मेलालाई सुरक्षित, मर्यादित र सांस्कृतिक बनाउनका लागि जुवा तास र मदिरामा प्रतिबन्ध लगाइएको उनको भनाई छ । “मेला हाम्रो पहिचान र परम्पराको हिस्सा हो। यसलाई व्यवस्थित र अनुशासित बनाउनु हामी सबैको कर्तव्य हो,” बस्नेतले भने ।

आगामी बुधबार लाग्ने गरिपारे मेलामा स्थानीय सांस्कृतिक कार्यक्रमहरू, पिङ, मौलिक भेषभूषा, लोक नृत्य र खेलकुदको आकर्षण प्रमुख हुनेछ । यस प्रकारका कार्यक्रमहरूले स्थानीय संस्कृतिको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । मेलालाई सुरक्षित, मर्यादित र उल्लासपूर्ण बनाउन सबै स्थानीय बासिन्दा र आगन्तुकहरूलाई नियम पालना गर्दै सहभागी हुन वडा कार्यालयले अनुरोध गरेको छ । गरिपारे मेला भर्नका लागि छत्रेश्वरी गाउँपालिकाका लेखपोखरा, झिम्पे, दमाचौर, छायाँछत्रे संगै छिमेकी पालिका एवम् जिल्ला भित्र र जिल्ला बाहिरका विभिन्न क्षेत्रबाट मानिसहरु आउने गर्दछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?