ट्रेंडिंग:

>> दक्षिण कालिकामा कलशयात्रा, नवनिर्मित सिढीको उद्घाटन >> भूपु सैनिक स्वर्ण वर्ष मनाउदै >> कुलत र बालश्रम मुक्तका लागि तिलोत्तमा–४ मा वक्तृत्वकला >> गुल्मी उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व >> शिक्षक महासंघद्वारा अनिश्चितकालीन शैक्षिक हड्ताल घोषणा >> लायन्सको योगदानको उच्च सम्मान गरौं >> पाणिनि तपोभूमि सम्मेलन विश्वमा पाणिनिको पहिचान स्थापित हुने >> दलित समुदायले कहिलेसम्म सहिरहने भेदभावको पीडा ? >> शान्तिका लागि खेलकुद दिवस सरकारले सुरु गरोस् खेलाडी प्रोत्साहन >> सीमा क्षेत्रमा तस्करी रोक्न प्रहरीले बढायो सक्रियता >> अर्घाखाँचीमा जिप दुर्घटना: दुई जनाको मृत्यु, दुई जना घाइते >> तम्घास–रिडी सडक महिनादिन बन्द >> दलिय गठबन्धनको अभ्यास फेल खादै >> आज रामनवमी पर्व मनाईँदै, सार्वजनिक बिदा >> आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना >> दाउन्नेमा सडक विस्तारको कामलाई तिव्रता दिन रातीमा सडक बन्द गरिने, चार दिन दिउसोँमा बन्द गरि मर्मत गरिदै >> लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण महिला फुटबलको टि–सर्ट सार्वजनिक >> ड्रग्स नियन्त्रणका लागि विज्ञ कुवँरले पत्रकारमाझ प्रस्तुत गरे पाँच रणनीति >> कुवारी विद्यालयलाई रोटरी डाउनटाउनद्धारा ट्वाईलेट निमार्ण गरि हस्तान्तरण >> दोस्रो दिनको खेलमा स्टार र ईलिट जेआर विजयी >> भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता >> थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री >> अक्षर इन्टरनेशनल स्कुलमा बार्षिकोत्सव तथा अभिभावक दिवस >> प्रथम उपमेयर कप फुटबल शुरु, आयोजक बिसपचहत्तर अन्तिम चारमा >> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव

कर्णालीमा हराउँदै ‘स्थानीय कोदो’

सल्यानका कृषकहरू अहिले अन्य नगदेबाली आलु, अदुवा, र तरकारी खेतीतर्फ आकर्षित भएका छन् । जसले गर्दा कोदो जस्ता परम्परागत बाली लोप हुँदै गएका छन् । जिल्लाको केही क्षेत्रमा कोदो खेती अझै पनि केही मात्रामा भइरहेको भए पनि, यी क्षेत्रमा पनि उत्पादनमा कमी आएको देखिन्छ ।
२४ भाद्र २०८१, सोमबार
२४ भाद्र २०८१, सोमबार

सल्यान, २४ भदौ । कोदो नेपालको परम्परागत रैथाने बाली हो । सल्यान लगायत कर्णालीका अन्य जिल्लामा पहिले यसको खेती व्यापक रूपमा हुने गथ्र्याे । तर पछिल्लो समय कोदो खेतीमा गिरावट आएको छ । नगदेबालीतर्फको आकर्षण, आधुनिक खेती प्रणाली र जलवायु परिवर्तनका कारण यो बाली खेती घट्दै गएको कृषि सम्बन्धी जानकारहरू बताउँछन् । जिल्लामा कोदो खेती निकै कम हुँदै गएको छ । मुख्यतया नगदे बालीको लोकप्रियताले र कोदो खेतीमा धेरै मेहनत र लगानीको आवश्यकता भएको कारणले धेरै किसानले कोदो खेती छाड्दै गएको पाइन्छ ।

सल्यानका कृषकहरू अहिले अन्य नगदेबाली आलु, अदुवा र तरकारी खेतीतर्फ आकर्षित भएका छन् । जसले गर्दा कोदो जस्ता परम्परागत बाली लोप हुँदै गएका छन् । जिल्लाको केही क्षेत्रमा कोदो खेती अझै पनि केही मात्रामा भइरहेको भए पनि, यी क्षेत्रमा पनि उत्पादनमा कमी आएको देखिन्छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिकाका कृषक तुल्सीराम थापाले गाउँमा पहिला कोदो धेरै लगाउँने गरिएको भएपनी विभिन्न कारणले मानिसहरू कोदो खेतीबाट पछि हट्दै गएको बताउँछन् । “विशेष गरेर चामलको भात खाने चलन बढ्यो, फाइदा पनि अन्य नगदेबालीले दिने भएपछी र कोदोको महŒवबारे पर्याप्त जानकारी नभएर गाउँका धेरै किसानले कोदो खेती छाडेका छौँ’, उनले भने ।
कोदोको फाइदा धेरै छ । खासगरी यसले स्वास्थ्यमा महŒवपूर्ण लाभ प्रदान गर्ने भएकाले बिस्तारै यसको माग पनि बिस्तारै बढ्दैछ । यद्यपि कोदो खेतीलाई प्रोत्साहन दिनका लागि सरकारी तवरबाट प्याकेजिङ र बजारीकरणमा जोड हुन सकिरहेको छैन । किसानहरूले कोदो उत्पादनलाई निरन्तरता दिन सकेमा यसले पोषण र आर्थिक फाइदा दुवै पु¥याउन सक्छ ।

कम पानी र कम लगानीमा नै कोदो फस्टाउन सक्ने भएकाले उच्च पहाडी र ग्रामीण क्षेत्रमा यो बालीले निकै फाइदा पु¥याउन सक्छ । यसको खेती उब्जनी कमजोर माटोमा पनि सम्भव हुने भएकाले किसानहरूले सजिलै उत्पादन गर्न सक्छन् ।

कोदो जस्ता परम्परागत बालीहरू संरक्षण गर्दा स्थानीय जैविक विविधता सुरक्षित राख्न सकिने बिज्ञहरूको भनाइ छ । रैथाने बालीको खेतीले माटोको गुणस्तरमा सुधार ल्याउने र वातावरणीय सन्तुलन कायम राख्न सहयोग पु¥याउने पारिस्थितिकीय प्रणालीमा आधारित अनुकुलन कार्यक्रम सल्यानका आयोजना प्रमुख डाक्टर दिगम्बरसिंह दाहाल बताउँछन् । किसान तथा कृषि अधिकृतहरूका अनुसार, कोदो खेतीमा लगानी गर्न सजिलो भए पनि बजारमा उचित मूल्य नपाउनु र अन्य बालीहरूको आकर्षणले यसलाई पछि धकेलेको छ ।

कोदोमा फाइबर, प्रोटिन, र खनिजहरू जस्तै क्याल्सियम, आइरन, र म्याग्नेसियमको मात्रा उच्च हुन्छ । यसले पाचन प्रणालीलाई सन्तुलित राख्न र हृदय रोगको जोखिम कम गर्न मद्दत पुर्याउँछ। साथै, मधुमेह र उच्च रक्तचाप नियन्त्रणमा पनि कोदो उपयोगी मानिन्छ । कोदोको महत्व निकै भएकाले यसको संरक्षण र खेतीलाई निरन्तरता दिन सरकारी निकाय र किसानहरूले प्रभावकारी संयोजनमा काम गर्नुपर्ने देखिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?